२५ जेष्ठ २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पेस्तोलसहित एकजना पक्राउ

पाटन । ललितपुर प्रहरीले धापाखेलबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी एवम् प्रहरी उपरीक्षक चक्र जोशीले गए राति २ः५० बजे खोटाङ, साकेला गाउँपालिका(१ का शिवकुमार बिकलाई पेस्तोल र रु चार लाख अठहत्तर हजारसहित पक्राउ गरिएको जानकारी दिनुभयो । खोटाङ, साकेला स्थानीय ठेगाना भएका विक

जुवातास खेल्ने बाह्र जना पक्राउ

कञ्चनपुर । दोधारा चाँदनी नगरपालिकाको दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले आज छापा मारेर जुवातास खेल्दै गरेका १२ जनालाई नियन्त्रणमा लिएको छ

राष्ट्रपति पौडेलबाट शुभसाइतमा बहिनीहरूबाट तिहारको टीका ग्रहण

राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा यस वर्षको तिहारको टीका लगाउनुभएको छ ।

भेनेजुएलासँग पाँच हजार रूसी एन्टी–एयरक्राफ्ट मिसाइल रहेको राष्ट्रपतिको दाबी

एजेन्सी । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले आफ्नो देशसँग क्यारेबियन क्षेत्रमा तैनाथ अमेरिकी सेनाको गतिविधिको प्रतिरोध गर्नका लागि रूस निर्मित करिब

असरानीको निधनपछि डिप्रेसनमा छन् अक्षय कुमार !

एजेन्सी । बलिउड अभिनेता असरानीको सोमबार लामो समयदेखिको बिरामीपनका कारण निधन भयो । उनले पाँच दशकभन्दा बढीको अभिनय यात्रामा ३५०

पूर्वाधार विस्तारसँगै प्रसिद्ध हम्पाल लेकमा पर्यटकको आगमन बढ्यो

पर्वत । पर्यटकीय पूर्वाधार विस्तार भएसँगै पर्वत, म्याग्दी र कास्कीको सिमानामा पर्ने प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल जलजला र हम्पाल लेक

झनियाँको माग बढ्दो, व्यवसायीलाई उत्पादन गर्न भ्याइनभ्याई

रामपुर । यसपटक तिहारमा मागअनुसार झिनियाँ पुर्याउन नसकिएको व्यवसायीले बताएका छन् । तिहारको बेला व्यवसायीले झिनियाँ बिक्री गरेर मनग्य आम्दानी

दीपिका पादुकोण–रणवीर सिंहले दिए छोरीको पहिलो झलक

एजेन्सी । दिवालीको विशेष अवसरमा दीपिका पादुकोण र रणवीर सिंहले आफ्नी छोरी दुआ पादुकोणको मुहार सार्वजनिक गरेका छन् । दुवैले

युगान्डामा दुई बस ठोक्किँदा ६३ जनाको मृत्यु, कैयौँ घाइते

एजेन्सी । युगान्डाको प्रमुख राजमार्गमा बुधबार बिहान दुईवटा बस एकआपसमा ठोक्किँदा कम्तीमा ६३ जनाको ज्यान गएको र धेरै घाइते भएका

जेन जी आन्दोलनपछि पहिलो पटक बालकोट पुगे ओली–फोटोफिचर

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली जेन जी आन्दोलनपछि पहिलो पटक बालकोट पुगेका छन् ।

तोकिएकै समयमा निर्वाचन हुनुपर्छः अध्यक्ष दाहाल

महेन्द्रनगर । नेकपा (माओवादी केन्द्र)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तोकिएकै समयमा निर्वाचन हुनुपर्ने बताउनुभएको छ । जनकपुरधाम विमानस्थलमा

रास्वपाको प्रधानमन्त्रीसमक्ष धारणा: छ महिनाभित्र ताजा जनादेश आवश्यक, सरकारले वैधताको…

प्रधानमन्त्री सुशीला कार्कीको सरकारी निवास बालुवाटारमा मंगलबार साँझ भएको सर्वदलीय बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डा. स्वर्णिम वाग्ले र सोबिता

बेवारिसे अवस्थामा गोली बरामद, फरार कैदी पक्राउ

भक्तपुर । जिल्ला प्रहरी परिषर भक्तपुरले बेवारिसे अवस्थामा रहेको विभिन्न हतियारको गोली फेला पारेको छ । प्रहरीले मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीस्थित

‘वरिष्ठ बलराम’मा दयाहाङ राई र विजय बरालसँगै देखिने को हुन्…

काठमाडौं । कात्तिक ६ गते चलचित्र ‘वरिष्ठ बलराम’ रिलिज हुँदा यसमा दयाहाङ राई र विजय बरालसँगै देखिने अर्को मुख्य महिला

अलौकिक ‘पञ्चकुण्ड हिमताल’

उत्तर, पूर्व र पश्चिम तीनतिर उभिएका हिमाल । हिउँ नहुँदा वरपर सुक्खा र उजाड पहाड । हिमालका फेदीमा ताल ।

सहयोगका पर्खाइमा कलाकार निर्मोही

राँझा । तीन दशकदेखि पश्चिम नेपालमा स्रोतालाई मन्त्रमुग्ध पार्ने रेडियोकर्मी तथा लोकगायक कमल विके निर्मोहीको आवाज अहिले शान्त छ ।

जापानकी पहिलो महिला प्रधानमन्त्रीः पुरुषप्रधान राजनीतिमा उदाएकी रूढीवादी नेत्री साने…

जापानको पुरुष–प्रधान राजनीतिमा दुर्लभ रूपमा शीर्ष स्थानमा पुगेकी अल्ट्रा रूढीवादी नेत्री साने ताकाइची देशको पहिलो महिला प्रधानमन्त्री बन्न सफल हुनुभएको

ज्योतिपुञ्ज कपको उपाधि आयोजकलाई

रामपुर । पाल्पाको रामपुर नगरपालिकामा सञ्चालन भएको जिल्लाकै सर्वाधिक राशिको तेस्रो ज्योतिपुञ्ज कपको उपाधि आयोजक ज्योतिपुञ्ज युवा क्लबले जितेको छ

तिहारमा झिनियाको माग उच्च

म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटका हरिकुमार श्रेष्ठले दसैँ तिहारको लागि करिब रु दुई लाखको झिनिया बिक्री गर्नुभयो । मङगलाघाटकै कल्पना

आगलागीबाट दुई घर जलेर नष्ट

त्रिशूली । ककनी गाउँपालिका–१ स्थित जलकुनीमा आज आगलागी हुँदा दुई घर जलेर नष्ट भएको छ । आगलागीबाट नगद, गरगहनासहित अन्नबाली,