३ कार्तिक २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
विद्युत् प्राधिकरणको सञ्चालकमा गुरुङ र कार्की नियुक्त

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिमा दुई सदस्य नियुक्त भएका छन् । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले महेन्द्र बहादुर गुरुङ र देवेन्द्र कार्कीलाई प्राधिकरणको सञ्चालकमा नियुक्त गरेको हो । उनीहरूलाई मन्त्रालयले भक्तबहादुर पुन र कपिल आचार्यको स्थानमा नियुक्त गरेको हो । यसअघि पुन र आचार्यलाई मन्त्रालयले स्पष्टीकरण चित्त नबुझेको

सरकारद्वारा विद्युत् प्राधिकरणका दुई सञ्चालकलाई पदमुक्त

सरकारले नेपाल विद्युत् प्राधिकरणका सञ्चालकद्वय कपिल आचार्य र भक्तबहादुर पुनलाई पदमुक्त गरेको छ ।

प्रधानमन्त्री ओलीले गरे क्यान, खेलप्रेमी कलाकार र खेलाडीसँग छलफल

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारी, खेलाडी, खेल प्रेमी कलाकारसँग छलफल गर्नुभएको को ।

मिस नेपाल वर्ल्डको उपाधि आश्माले जितिन् (तस्बिरहरू)

आश्मा कुमारी केसी सन् २०२४ को मिस नेपाल वर्ल्डको ताज जित्न सफल भएकी छन् ।

तिलगंगा नेत्र विश्वविद्यालयसम्बन्धि विधेयक चालु अधिवेशनबाटै पारित हुन्छ: सभामुख घिमिरे

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले तिलगंगा नेत्र विश्वविद्यालयसम्बन्धि विधेयक चालू अधिवेशनबाटै पारित गर्न आफूले सक्दो पहल गरिरहेको बताउनुभएको

आफैले चलाएको गोली लागेर सेनाका जवानको मृत्यु

मध्यविन्दु । नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा कार्यरत नेपाली सेनाका एक जवानको आफैले चलाएको गोली लागेर मृत्यु भएको छ । कावासोती नगरपालिका–७ बाँदर

वरिष्ठ नेत्र विशेषज्ञ डा रुइत सम्मानित

काठमाडौँ । ताप्लेजुङ सरोकार केन्द्र काठमाडौँले तिलगङ्गा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक डा सन्दुक रुइत आँखा उपचारका क्षेत्रमा पुर्‍याउनु

राहदानी विभाग र फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगलमा

लिस्बन । पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा दिन राहदानी विभाग काठमाडौँ र फ्रान्सस्थित नेपाली दूतावासको संयुक्त टोली पोर्चुगल आइपुगेको छ

दुई महिनामै एक करोड ८० लाखका सुपारीका बिरुवा बिक्री

झापा । जिल्लामा दुई महिनाको अवधिमा रु एक करोड ८० लाख मूल्य बराबरका सुपारीका बिरुवा बिक्री भएका छन् । सुपारीखेती

भारतका विश्व चर्चित अन्तर्राष्ट्रिय कथा वाचक अनिरुद्धाचार्य पशुपति कोटिहोममा

काठमाडौं । भारतका विश्व चर्चित कथावाचक अनिरुद्धाचार्य जी महाराज काठमाडौं आइपुग्नुभएको छ । नेपालको इतिहासमा हालसम्मको ठूलो ऐतिहासिक मानिएको पशुपति

बालेनलाई विद्यासुन्दरको चेतावनी: नगरप्रहरीको बलमा गुण्डागर्दी सह्य हुँदैन

काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख विद्यासुन्दर शाक्यले हैसियतअनुसार काम गर्न नसक्दा महानगरको स्तर खस्किएको बताउनुभएको छ ।

धार्चे पहिरो: बेपत्ता थप एक युवकको सात दिनपछि शव फेला

उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ सिङ्लास्थित रेसेमा पहिरोमा बेपत्ता भएका थप एक जनाको शव सात दिनपछि फेला परेको छ ।

सेतीको बाढीले निग्माको बिचल्ली

लेखनाथ । सत्ताइस वर्षीया निग्मा शेर्पा वर्षौंदेखि बस्दै आएको घर सेती बाढीले बगाइदिएपछि डेढ वर्षीया छोरी काखमा च्याप्दै, नदी किनारको

ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

इनरुवा । सुनसरीको इटहरी उपमहानगरपलिका–६ पूर्व–पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट शुक्रबार एक साइकलयात्रीको मृत्यु भएको छ । इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको

सहारा दिने श्रीमती नै थला परेपछि न्यून दृष्टियुक्त वली समस्यामा

तुलसीपुर । सल्यान श्रीनगर घर भई हाल दाङ तुलसीपुर उपमहानगरपालिका–१६ भलै निवासी लालबहादुर वलीको जनयुद्धमा दुईवटै आँखा गुमे । विसं

विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुमित रौनियारका हकमा विशेष अदालतले गरेको फैसलाविरुद्ध आज सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

काठमाडौंमा मनाइयो गठामङ्गल पर्व

चाडपर्वमध्ये सबैभन्दा जेठो मानिएको गठामङ्गल अर्थात घण्टाकर्ण पर्व सांस्कृतिक परम्पराअनुसार विशेषगरी राजधानीको भित्री भागका नेवार समुदायले मनाउँछन् ।

पूर्वउपरथी क्षत्रीको आत्मकथा ‘जीवन सुन्दर छ’ सार्वजनिक

काठमाडौँ । नेपाल सेनाका पूर्वउपरथी डा रमीन्द्र क्षत्रीको ‘जीवन सुन्दर छ’ नामक आत्मकथा पुस्तक लोकार्पण भएको छ । आज सुनधारास्थित

वक्यौता रकम असुलउपर गर्न समितिले सहयोग गर्नुपर्छ: कुलमान घिसिङ

नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रंकलाइन विवादको जड उद्योगी व्यवसायीहरु भएको आरोप लगाउनुभएको छ ।

आइतबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा

काठमाडौँ । आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा हुने भएको छ । गृह मन्त्रालयले एक सूचना जारी गर्दै आइतबार रातो मत्स्येन्द्रनाथ