२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
लुम्बिनीविरुद्ध जनकपुर टस जितेर ब्याटिङमा

काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा अहिले लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दैछन् । कीर्तिपुरस्थित मैदानमा जनकपुरले टस जितेर ब्याटिङ रोजेको छ । छ खेलबाट छ अङ्क जोडेको लुम्बिनीलाई प्लेअफ पुग्न अतिआवश्यक छ । लुम्बिनीले जितेको खण्डमा पोखरा एभेन्जर्स, चितवन राइनोज र जनकपुर बाहिरने छन् ।

ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने…

नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापाले केपी शर्मा ओलीलाई पार्टी अध्यक्षमा निरन्तरता दिनुपर्ने बताउनुभएको छ । 

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति आउन अब ९० दिन बाँकी छ ।

एनपीएलः सुदूरपश्चिमको अपराजित यात्रा कायमै, चितवन ४९ रनले पराजित

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिमको अपराजित यात्रा कायमै छ ।

सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य

कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा सुदूरपश्चिमले १७० रनको लक्ष्य खडा गरेको छ ।

बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल

काठमाडौँ । काठमाडौँको बुढानीलकण्ठ नगरपालिकाले धार्मिक एवं पर्यटकीय गन्तव्यका रुपमा रहेको बुढानीलकण्ठ मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गर्दै

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ, १८ मङ्सिरः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका

आज अन्तरराष्ट्रिय बैंक दिवस, एकपक्षीय दबाबविरुद्धको अन्तरराष्ट्रिय दिवस पनि आजै

काठमाडौँ । आज अन्तरराष्ट्रिय बैंक दिवस हो । एकपक्षीय दबाबविरुद्धको अन्तरराष्ट्रिय दिवस पनि आजै परेको छ । यी दुवै दिवस

मार्गशीर्ष शुक्ल पूर्णिमाः धानको पूजा गरी मनाइँदै धान्य पूर्णिमा पर्व

मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाइँदै छ ।

काँकरभिट्टाबाट चार महिनामा छ अर्बको पेट्रोलियम पदार्थ आयात

भद्रपुर । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वीनाका काँकरभिट्टाबाट रु छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात

एनपीएलमा आज दुई खेलः पोखरा र काठमाण्डु तथा सुदूरपश्चिम र…

त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् ।

विराटनगरद्वारा लुम्बिनीसामु १४५ रनको लक्ष्य प्रस्तुत

कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा विराटनगरले लुम्बिनीलाई १४५ रनको लक्ष्य दिएको छ ।

कांग्रेस महामन्त्री गगन थापाद्वारा सभापति लड्ने घोषणा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आसन्न १५औँ महाधिवेशनमा आफू सभापति पदका उम्मेदवार बन्ने औपचारिक घोषणा गरेका छन्।

नागरिक उड्ययन प्राधिकरणका पूर्वनिर्देशक भण्डारी पनि पक्राउ परे

काठमाडौँ । नागरिक उड्डयन प्राधिकरण (क्यान)का पूर्वनिर्देशक मुरारी भण्डारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। बुधवार प्राधिकरणका महानिर्देशक प्रदीप

एमाले जेन–जी पुस्ताको रियल लिडर होः विष्णु पौडेल

नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले जेन–जी पुस्ताको रियल लिडर आफ्नो पार्टी भएको दाबी गर्नुभएको छ । 

नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ परेका छन्।

‘अभिमन्युः च्याप्टर १’को अग्रिम टिकट बुकिङ खुला

काठमाडौं । यही शुक्रबारबाट प्रदशर्नमा आउने चलचित्र ‘अभिमन्युः च्याप्टर १’को अग्रिम टिकट बुकिङ खुला भएको छ । अधिकांश मल्टिप्लेक्सले मंगलबारबाट

गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ

ललितपुर । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्यलाई पक्राउ गरेको छ। सिआइबीका एसएसपी शिवकुमार श्रेष्ठका अनुसार शाक्यलाई

खगेन्द्र सुनार नेतृत्वको ‘हाम्रो पार्टी नेपाल’ले आफ्नै चिह्न लिएर चुनावमा…

काठमाडौँ । खगेन्द्र सुनार नेतृत्वको हाम्रो पार्टी नेपाल आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा ‘गोलो घेराभित्र राम्रो जनाउने

मधेशका मुख्यमन्त्री सरोजकुमार यादव राजीनामा दिने तयारीमा, विश्वासको मत नपाउने…

विश्वासको मत नपाउने अवस्था पक्का भएपछि मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले राजीनामा दिने तयारी गरेका छन्।