१८ भाद्र २०८३, बिहीबार
,
Latest
कोरियास्थित जी मनि ट्रान्सद्वारा बाढी प्रभावितलाई १५ हजार डलर सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तिलगंगा आँखा प्रतिष्ठानसहितबाट १ करोड ३१ लाखभन्दा बढी सहयोग डिडिसीले दैनिक एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने लक्ष्य ९ बजे बाढी आयो महोत्तरीको रामगोपालपुर नगरपालिकाले बाढी प्रभावितका लागि ३१ लाखभन्दा बढी सहयोग गर्ने मृतक र बेपत्ता सशस्त्र प्रहरीका परिवारजनसँग महानिरीक्षक पौडेलको भेट उद्धार, राहत र पुनःस्थापनालाई प्रभावकारी बनाउन आयोगको आग्रह रास्वपा सचिवालय बैठक शुरुः विपद् व्यवस्थापन र समसामयिक राजनीतिमा केन्द्रित बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव ‘आमा, धन्न बाँचेर आएँ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्युत् प्राधिकरणको सञ्चालकमा गुरुङ र कार्की नियुक्त



अ+ अ-

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिमा दुई सदस्य नियुक्त भएका छन् ।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले महेन्द्र बहादुर गुरुङ र देवेन्द्र कार्कीलाई प्राधिकरणको सञ्चालकमा नियुक्त गरेको हो ।

उनीहरूलाई मन्त्रालयले भक्तबहादुर पुन र कपिल आचार्यको स्थानमा नियुक्त गरेको हो ।

यसअघि पुन र आचार्यलाई मन्त्रालयले स्पष्टीकरण चित्त नबुझेको भन्दै पदमुक्त गरेको थियो । पुन र आचार्य उद्योगीले डडिकेटेड तथा ट्रंकलाइनको बक्यौता उठाउने पर्ने अडानमा थिए ।

त्यही विषयमा मन्त्रालयले उनीहरूलाई स्पष्टीकरण सोधेर पदमुक्त गरेको जनाएको छ ।