१५ श्रावण २०८३, शुक्रबार
,
Latest
नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रिय सभा अध्यक्षको अपिल सुकुम्बासी बस्ती हटाउँदा प्रभावित बालबालिकाको शिक्षा प्राप्तिमा कुनै कमी हुन दिदैनौ: शिक्षा मन्त्री रोखरेल प्रधानमन्त्री शाहद्वारा सुनसरीसहित प्रभावित क्षेत्रमा शान्ति–सुरक्षा सुदृढ बनाउन योजनाबद्ध प्रयास भइरहेको दाबी मधेसमा उत्पन्न साम्प्रदायिक तनावको छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्न सांसद खालिदको माग भ्रष्टाचारका आरोप प्रमाणित गरेर देखाउन एमाले महासचिव पोखरेलको सरकारलाई चुनौती देवानगञ्ज गोलीकाण्डमा मृत्यु भएका दुई युवाका परिवारले शव बुझ्न मानेनन् रास्वपा पपुलिजम, अवसरवाद र अराजकताको जगमा उदाएको हो : शंकर पोखरेल मुलुकमा धार्मिक सहिष्णुता, सहअस्तित्व र सद्भाव बिग्रिँदै गएकोप्रति नेकपा सांसद अर्यालको चिन्ता सरकारले घृणा र विभाजनको राजनीतिलाई वैधता दिन खोजेको सांसद झाँक्रीको आरोप
तपाईं के खोज्दै हुनुहुन्छ ?
संस्कृतिको संरक्षणबाट सुसंस्कृत समाज निर्माणमा सहयोग पुग्छः अध्यक्ष नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सबै समुदायका परम्परागत संस्कृतिको संरक्षण गर्नुपर्ने बताउनुभएको छ । कृष्ण जन्माष्टमी तथा गौरापर्वका अवसरमा शुभकामना दिँदै उहाँले मौलिक चाडपर्व र संस्कृतिको संरक्षणबाट समाजलाई एकआपसमा एकताबद्ध गरी सुसंस्कृत समाज निर्माणमा सहयोग पुग्ने बताउनुभयो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले बहुजातीय, बहुधार्मिक,

आज महिला नेतृ मङ्गलादेवी सिंहको २८औँ स्मृति दिवस

काठमाडौँ । उपप्रधामन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाल महिला सङ्घकी संस्थापक अध्यक्ष एवं महिला नेतृ मङ्गलादेवी सिंहको सालिकमा माल्यार्पण

बुन्डेसलिगामा बायर्नको जित

काठमाडौँ । जर्मन फुटबल लिग बुन्डेसलिगामा बायर्न म्युनिखले जित निकालेको छ । गएराति भएको खेलमा बायर्नले उल्फ्सवर्गलाई उसकै घरेलु मैदानमा

रियलको सहज जित

काठमाडौँ । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत रियल मड्रिडले जित निकालेको छ । गएराति भएको खेलमा रियलले भालाडोलिडलाई ३–०

वल्भ्सको पोस्टमा चेल्सीको आधा दर्जन गोल

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले सानदार जित निकालेको छ । गएराति भएको खेलमा चेल्सीले वल्भ्सलाई उसकै घरेलु मैदानमा

आज श्रीकृष्ण जन्माष्टमी: देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाइँदै

वैदिक सनातन हिन्दू धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् ।

सरकारी योजना कार्यान्वयनमा परस्पर सहयोग गर्ने मन्त्रीद्वय यादव र शाहीबीच…

काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादव र वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीबीच सरकारी योजनालाई सरल र प्रभावकारी ढङ्गले

पलायनको वार्षिकोत्सव मनाउँदै रोहिङ्ग्या शरणार्थीहरू

एजेन्सी । बङ्गलादेशका शिविरहरूमा बस्ने म्यान्माका दशौँ हजार रोहिङ्ग्या शरणार्थीहरूले आइतबार आफ्नो सामूहिक पलायनको सातौँ वार्षिकोत्सव मनाएका छन् । उनीहरूले

न्याय परिषद्को बैठक निष्कर्षबिहीन

काठमाडौँ । सर्वोच्च अदालत र उच्च अदालतमा रिक्त पदमा न्यायाधीश सिफारिस गर्न प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा आज बसेको न्याय परिषद्को

तस्करी र भ्रष्टाचार नियन्त्रणमा प्रभावकारीरुपमा काम गर्न प्रधानमन्त्रीको निर्देशन

धानमन्त्री केपी शर्मा ओलीले राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धिकरण विभाग, सार्वजनिक खरिद अनुगमन कार्यालय, राष्ट्रिय सतर्कता केन्द्र, राष्ट्रिय अनुसन्धान विभाग,

यस्तो खतरनाक ठाउँः जहाँ सय वर्षदेखि कुनै मानिस जान सकेका…

एजेन्सी । पृथ्वीमा धेरै ठाउँहरू छन् जुन अत्यन्तै सुनसान छन् । केही ठाउँहरू यस्तो पनि छन् जुन रहस्यमय देखिन्छ ।

युवराज सिंह ‘दिल्ली क्यापिटल्स’को प्रशिक्षक बन्न सक्ने

एजेन्सी । भारतीय पूर्व स्टार अलराउन्डर युवराज सिंह ५ वर्षपछि इन्डियन प्रिमियर लिग (आईपीएल) मा फर्किने सम्भावना छ । तर,

तेलुगु स्टार नागार्जुनको कन्भेन्सन सेन्टरमा डोजर चल्यो

एजेन्सी । तेलुगु स्टार नागार्जुनको हैदराबादमा रहेको गैरकानुनी एन कन्भेन्सन सेन्टरमा डोजर चलेको छ । शनिबार उक्त स्थान बुलडोजरले ध्वस्त

एभर्टनमाथि टोटेनहमको सहज जित, लेस्टर सिटी फुलहमसँग पराजित

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले सहज जित निकालेको छ । गएराति भएको खेलमा टोटेनहमले एभर्टनलाई ४–० गोलले हराएको

सुनकोशीमा कार खस्यो

काठमाडौं । सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ बेलटारस्थित सडकबाट एक निजी कार सुनकोशी नदीमा खसेको छ । कारमा सवारमध्ये एकजना घाइतेलाई उद्धार

नार्कका कृषि वैज्ञानिक आन्दोलित, समान तहका कर्मचारीको पारिश्रमिक समान बढाउन…

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का वैज्ञानिक आन्दोलित भएका छन् । पारिश्रमिकमा विभेद गरी मनोबल गिराउने काम गरेको

बागमती नदी जोगाउन सबै लागौँः उपप्रधानमन्त्री सिंह

ललितपुर । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले देशको गौरव बागमती नदी सफा राख्न र जोगाउन आफ्नो क्षेत्रबाट सबै लाग्नुपर्ने

पुस्तकालय दिवस मनाउन समिति गठन

काठमाडौँ । सरकारले १७औँ पुस्तकालय दिवस मनाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा दीपक काफ्लेको संयोजकत्वमा मूल समारोह समिति

प्रधानमन्त्री ओलीको आग्रह : अहिलेको सरकारसँग आश पनि गर्नुस्, भर…

प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकारसँग देश विकासको आशा गर्न र भर पनि पर्न आग्रह गर्नुभएको छ ।

रास्वपाले सुरु गर्यो ‘आत्मनिर्भर नेपाल अभियान’ – तस्बिरसहित

राष्ट्रिय स्वतन्त्र पार्टीले ‘आत्मनिर्भर नेपाल अभियान’ सुरु गरेको छ।

भर्खरै