२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैंकद्वारा आज सार्वजनिक मौद्रिक नीतिले बजारमा समर्थन र स्वागत पाएको बताउनुभएको छ । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष प्रा डा शिवराज अधिकारीको सपथ समारोहमा उहाँले उक्त भनाइ राख्नुभयो । “आज सार्वजनिक मौद्रिक नीतिले बजारमा समर्थन र स्वागत

गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट

काठमाडौँ । गृहमन्त्री रमेश लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिले भेटवार्ता गरेको छ । आज सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा पूर्वसांसद मञ्चका अध्यक्ष

भ्रष्टाचारविरूद्व कदम चाल्दा सरकारबाट हटाइयो – प्रचण्ड

नेकपा (माओवादी केन्द्र)को सचिवालय बैठकले सदन र सडकलाई प्रभावकारी ढंगले जोड्दै नयाँ तरिकाबाट जनतामा जाने बताएको छ ।

कोशी सरकारबाट बाहिरियो माओवादी

विराटनगर । नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार सरकारमा सहभागी मन्त्रीले राजीनामा दिएसँगै माओवादी प्रदेश सरकारबाट

सिंहदरवारमा मन्त्रिपरिषद् बैठक जारी

बैठकले दुई छिमेकी मुलुक भारत र चीनका लागि राजदूत नियुक्तिका लागि सिफारिस गर्ने सम्भावना रहेको छ ।

कांग्रेस र एमाले मिलेर बनेको सरकारलाई असफल हुने छुट छैनः…

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) मिलेर

बागमतीको मुख्यमन्त्रीमा लामा नियुक्त

बागमती । नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामा (तामाङ) बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख यादवचन्द्र

बागमतीमा एमालेबाट कसलाई कुन मन्त्रालयको जिम्मेवारी ?

हेटौंडा । नेकपा (एमाले)ले बागमती प्रदेश सरकारमा पठाउने मन्त्री र उनीहरुको मन्त्रालय टुंगो लगाएको छ । मंगलबार बिहान मात्रै एमालेले

सरकारले विद्यालयका प्रधानाध्यापक शिक्षा सेवा आयोगबाट ल्याउने व्यवस्था गर्नुपर्छः काँग्रेस…

काठमाडौँ । सत्तारुढ नेपाली काँग्रेसका सांसद डा. चन्द्रकान्त भण्डारीले विद्यालयका प्रधानाध्यापक शिक्षा सेवा आयोगबाट ल्याउने व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको

डा सुनील शर्माले पाए क्लिन चिट

काठमाडौँ । नेपाली कांग्रेसकेका सांसद एवं मेडिकल कलेज सञ्चालक डा. सुनीलकुमार शर्माको प्रमाणपत्र विवाद निरुपण गर्दै सरकारी वकिल कार्यालयले मुद्दा

गृहमन्त्रीसँग राजदूत चेन सङको भेटवार्ता

काठमाडौँ । गृहमन्त्री रमेश लेखकसँग नेपालका लागि चिनियाँ राजदूत चेन सङले शिष्टाचार भेट गर्नुभएको छ । आज सिंहदरबारस्थित गृहमन्त्रालय पुगेर

दुई ठूला राजनीतिक दलहरु मिलेर सरकार बनाएकाले शेयर बजारमा उत्साह…

काठमाडौँ । पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले एमाले–काँगेस दुई ठूला राजनीतिक दलहरु मिलेर सरकार बनाएकाले शेयर बजारमा उत्साह देखिएको बताउनुभएको छ

लुम्बिनीको मुख्यमन्त्रीमा चेतनारायण आचार्य नियुक्त

नेकपा (एमाले) संसदीय दलका उपनेता चेतनारायण आचार्य लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् ।

राप्रपाले गर्‍यो मैतीदेवी–पशुपतिनाथ धार्मिक यात्रा – फोटोफिचर

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सोमबार मैतीदेवी–पशुपतिनाथ धार्मिक यात्रा गरेको छ । हिन्दुराष्ट्रको पुनर्स्थापना, हिन्दुत्वको रक्षा एवं धार्मिक जागरणका

चेतनारायण आचार्यले गरे लुम्बिनीको मुख्यमन्त्रीमा दाबी पेस

नेकपा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्यले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् ।

प्रधानमन्त्री ओली संसदमा बोल्दै गर्दा वर्षमानको आपत्ति

प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभामा बोल्दै गर्दा माओवादी केन्द्रका उपमहासचिव एवं निवर्तमान अर्थमन्त्री वर्षमान पुनले नियमापत्ति गरेका छन् ।

सरकारले स्वार्थको द्वन्द्व सम्बन्धि कानून तत्काल निर्माण गर्नुपर्छः योगेशकुमार भट्टराई

काठमाडौँ । सत्तारुढ नेकपा (एमाले)का सचिव योगेशकुमार भट्टराईले स्वार्थको द्वन्द्वसम्बन्धि कानून तत्काल निर्माण गर्न सरकारसँग माग गर्नुभएको छ । सर्वोच्च

‘नयाँ सरकारले जनताको आशालाई विश्वासमा परिणत गर्नसक्छ’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा वर्तमान सरकार गठन भएपछि जनतामा आशा र उत्साहको सन्देश प्रवाह भएको विभिन्न राजनीतिक

संविधान संशोधन गर्नुपरे सबै दलको सहमति लिने प्रयास हुन्छः योगेश…

सत्तारुढ नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले विपक्ष दलहरुलाई पनि साथमा लिएर सरकार अघि बढ्ने बताउनुभएको छ ।

सरकारले जनताको आशालाई विश्वासमा परिणत हुनेगरी काम गर्छः काँग्रेस प्रवक्ता…

सत्तारुढ नेपाली काँग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतले जनताको आशालाई विश्वासमा परिणत हुनेगरी सरकारले काम गर्ने बताउनु भएको छ ।