३ कार्तिक २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेपालविरुद्ध मलेसियाको आक्रामक सुरुवात

काठमाडौँ । आईसीसी टी–२० विश्वकप एसिया छनोट अन्तर्गत नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा मलेसियाले आक्रामक सुरुवात गरेको छ । मलेसियाले ४ ओभरमा विकेट नगुमाई ४८ रन जोडेको छ । मलेसियाले टस जितेर पहिले ब्याटिङ थालेको हो ।  

रिजवानको चाहना – कोहलीले आफ्नो जन्मदिनमा ४९ औं शतक लगाउन्

एजेन्सी । भारतीय टोलीका स्टार ब्याट्सम्यान विराट कोहलीले नोभेम्बर ५ मा आफ्नो ३५ औं जन्मदिन मनाउँदै छन् । भारतीय टोलीले

नेपालले मलेसियाविरुद्ध टस हार्यो, पहिले फिल्डिङमा

काठमाडौँ । आईसीसी टी–२० विश्वकप एसिया छनोटअन्तर्गत मलेसियाविरुद्धको खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा मलेसियाले

ओमान लगातार दोस्रो खेलमा विजयी

काठमाडौँ । आईसीसी टी–२० विश्वकप एसिया छनोट अन्तर्गत ओमानले लगातार दोस्रो जित निकालेको छ । समूह ‘ए’ अन्तर्गत मंगलबार कीर्तिपुरस्थित

मेनुमा बिरयानी नभएपछि पाकिस्तानी टोलीले खाना खान अस्वीकार गर्यो !

एजेन्सी । पाकिस्तानी क्रिकेट टोलीको बिरयानीको प्रेमले २०२३ को विश्वकपमा निकै चर्चा पाइरहेको छ । प्रतियोगिताबाट बाहिरिने संघारमा रहेको टोलीले

नेपालले मलेसियासँग खेल्दै

काठमाडौँ । नेपालले आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको दोस्रो खेलमा आज मंगलबार मलेसियाविरुद्ध खेल्दैछ । नेपाल लगातार दोस्रो जितको खोजीमा

मेसीले जिते कीर्तिमानी आठौं पटक बालोन डी’ओर अवार्ड

एजेन्सी । अर्जेन्टिनी स्टार फुटबलर लियोनल मेसीले फुटबलको सर्वाधिक प्रतिष्ठित अवार्ड बालोन डी’ओरको अवार्ड जितेका छन् । फ्रान्सको पेरिसमा सम्पन्न

एसिसी यु–१९ विजेता नेपाली खेलाडीलाई प्रधानमन्त्रीको बधाई

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एसिसी यु–१९ प्रिमियर कपका विजेता खेलाडीलाई बधाई दिनुभएको छ । खेलाडीको उत्कृष्ट प्रदर्शनप्रति धन्यवाद

अफगानिस्तानले पाकिस्तानलाई ८ विकेटले हरायो

काठमाडौं । आइसीसी एक दिवसीय विश्वकपमा अफगानिस्तानले पाकिस्तानविरुद्ध शानदार जित हात पारेको छ । भारतको चेन्नईमा भएको खेलमा अफगानिस्तानले पाकिस्तानलाई

इङ्ल्यान्डले घाइते रिज टोपलीको स्थानमा जोफ्रा आर्चरलाई किन छनोट गरेन…

एजन्सी । इंग्ल्याण्ड क्रिकेट टोलीले बायाँ हाते फास्ट बलर रिस टोपलीको स्थानमा ब्रायडन कार्सलाई विश्वकपका लागि छनोट गरेको छ ।

भारतका महान स्पिन बलर बिशन सिंह बेदीको निधन

एजेन्सी । भारतीय पूर्व स्पिन बलर बिशन सिंह बेदीको निधन भएको छ । बिशन सिंहले ७७ वर्षको उमेरमा अन्तिम सास

त्रिकोणात्मक सिरिजः नेपाल र युएई भिड्दै

काठमाडौं । त्रिकोणात्मक टि २० आई सिरिजमा आज सोमबार नेपाल र युएई भिड्दैछन् । खेल बिहान ११ बजे मुलपानी क्रिकेट

विराट कोहलीको एक शटले करोडौं फ्यानको दिल टुट्यो !

एजेन्सी । धर्मशालामा विराट कोहली ९५ रनमा ब्याटिङ गर्दै थिए । एकदिवसीय क्रिकेटमा विराटको ४९ औं शतक आउन लागेको थियो

रोहित शर्माले तोडे एबी डिभिलियर्सको रेकर्ड, अबको नजर क्रिस गेलमा

एजेन्सी । रोहित शर्मा विश्वकप २०२३ मा फरक मुडमा ब्याटिङ गरिरहेका छन् । रोहितले ठूला सट खेलिरहेका छन् । रोहितले

१७ वर्षीय खेलाडीको निर्णायक गोलमा बार्सिलोना विजयी

एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत बार्सिलोनाले संघर्षपूर्ण जित निकालेको छ । गएराति भएको खेलमा बार्सिलोनाले एथ्लेटिक विल्वाओलाई

वेस्टहामविरुद्ध एस्टन भिल्लाको सानदार जित

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत एस्टन भिल्लाले सानदार जित निकालेको छ । गएराति भएको खेलमा एस्टन भिल्लाले वेस्टहाम

विश्वकपमा पाँचै खेल जित्ने भारत मात्रै

एजेन्सी । एकदिवसीय विश्वकप २०२३ को २१ औं खेलमा भारतले न्यूजिल्याण्डलाई चार विकेटले पराजित गरेको छ । यो विश्वकपमा भारतको

हालाण्ड र अल्भारेजको गोलमा सिटीको जित

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर सिटीले जित निकालेको छ । गएराति भएको खेलमा म्यान्चेस्टर सिटीले ब्राइटनलाई २-१

म्यान्चेस्टर युनाइटेडको जित

एजेन्सी । इङलिस प्रिमियर लिग अन्तर्गत शनिबार राति सम्पन्न खेलमा म्यान्चस्टर युनाइटेडले डिएगो डालोको सुन्दर गोल मद्दतले शेफिल्ड युनाइटेडलाई २–१

चेल्सी र आर्सनलको बराबरी

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत चेल्सी र आर्सनलले बराबरी खेलेका छन् । गएराति भएको ‘लण्डन डर्बी’ खेलमा दुबै