१ पुष २०८२, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालविरुद्ध मलेसियाको आक्रामक सुरुवात



अ+ अ-

काठमाडौँ । आईसीसी टी–२० विश्वकप एसिया छनोट अन्तर्गत नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दैछ ।

कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा मलेसियाले आक्रामक सुरुवात गरेको छ । मलेसियाले ४ ओभरमा विकेट नगुमाई ४८ रन जोडेको छ ।

मलेसियाले टस जितेर पहिले ब्याटिङ थालेको हो ।