तपाईं के खोज्दै हुनुहुन्छ?
समाचार, विषय वा किवर्ड टाइप गर्नुहोस्
१३ आश्विन २०८३, मंगलवार
Tuesday, September 29, 2026
EN
गृहपृष्ठ
समाचार
समाचार
समाज
विज्ञान-प्रविधि
स्वास्थ्य / जीवन शैली
रोचक प्रसङ्ग
नागरिक आवाज
राजनीति
राजनीति
नेकपा एमाले
नेपाली कांग्रेस
माओवादी केन्द्र
रास्वपा
राप्रपा
जनमत
नेकपा एस
नागरिक उन्मुक्ति पार्टी
जसपा
अन्य पार्टी
अर्थ खबर
अर्थ खबर
सेयर बजार
बजार
बैंक / वित्त
अन्तरवार्ता
विचार
मनोरन्जन
कलेज कर्नर
खेलकूद
विश्व
चीन / भारत
प्रवास
समुद्रपारी
भिडियो
EN
१३ आश्विन २०८३, मंगलवार
गृहपृष्ठ
मुख्य समाचार
अन्तर्वार्ता
विचार
मनोरन्जन
कलेज कर्नर
खेलकूद
भिडियो
समाचार
समाज
विज्ञान-प्रविधि
स्वास्थ्य / जीवन शैल
रोचक प्रसङ्ग
नागरिक आवाज
ऊर्जा
पूर्वाधार तथा निर्माण
कृषि व्यवसाय
पर्यटन तथा आतिथ्य
अन्तर्राष्ट्रिय व्यवसाय
प्रविधि तथा डिजिटल व्यवसाय
एसएमई तथा उद्यम
स्टार्टअप तथा नवप्रवर्तन
रोजगारी तथा करियर
नीति, कानून तथा कर
फोटो फिचर
ताजा खबर
उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना
धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू
सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु
‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई
अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल
सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी
मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता
नाला सफाइ गरी पानीको निकास खुलाइयो
निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने
‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित
वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी
अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण
वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा
प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी
मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण
छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन
हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन
लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य
न्वागी पर्व मनाउँदै आठपहरिया
किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए
न्यूजपोलार
लेखकबाट
विश्वकप छनोट : नेपाल र लाओसबीचको खेल बराबरीमा सकियो
त्रिपुरेश्वरस्थित दथरथ रङगशलामा भएको खेलमा दुवै टोलीले एक–एक गोलको बराबरी खेल्दै एक–एक अङ्क बाँडेका हुन् ।
धार्मिक सहिष्णुताका लागि मुस्लिम सङ्घको ज्ञापनपत्र
काठमाडौँ : नेपाल मुस्लिम सङ्घले देशका केही भागमा देखिएको अवस्थालाई मध्यनजर गरी धार्मिक सहिष्णुता कायम गर्न सबैको ध्यानाकर्षण गराउँदै उपप्रधानमन्त्री...
कोशी सरकार: मुख्यमन्त्रीमा कांग्रेसका केदार र माओवादीका इन्द्रको दाबी पेश
कार्कीलाई नेपाली कांग्रेसको शेखर कोइराला पक्षका ९ प्रदेशसभा सदस्यसहित एमाले सांसदहरुले समर्थन गरेका छन् ।
नेपालीलाई उद्धार गर्न इजरायल गएको विमान आज राति १ः३० बजे आइपुग्ने
इजरायलबाट स्वदेश फर्कन चाहने नेपाली ल्याउनका लागि नेपाल एयरलाइन्सको दुई सय ७४ सिट क्षमता भएको वाइडबडी विमान इजरायल गएको हो...
नेपाल–श्रीलङ्काको विदेशमन्त्रीस्तरीय बैठक आगामी पुसमा
कोलम्बो (श्रीलङ्का) । नेपाल–श्रीलङ्काको विदेशमन्त्रीस्तरीय संयुक्त बैठक काठमाडाँैमा हुने भएको छ । आगामी डिसेम्बर २१ र २२ अर्थात् पुस ५...
एसिसी यु–१९: इरान विरुद्ध ३५४ रनको विशाल लक्ष, देव खनालको शतक
मलेसियामा जारी एसिसी यु–१९ प्रिमियर कप क्रिकेट अन्तर्गत पहिलो एक दिवसीय खेलमा नेपालले इरान विरुद्ध उत्कृष्ट ब्याटिङ गर्दै ३५४ रनको...
राष्ट्रपति पौडेलद्धारा उपराष्ट्रपति यादवको स्वास्थ्यलाभको कामना
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपराष्ट्रपति रामसहाय प्रसाद यादवको स्वास्थ्यलाभको कामना गर्नुभएको छ । डेंगीका कारण उपराष्ट्रपति यादव सिभिल अस्पतालमा...
अर्थतन्त्र सुधारको लागि प्रधानमन्त्रीको नेतृत्वमा उच्चस्तरीय संयन्त्र गठन गर्न महासंघको प्रस्ताव
महासंघको आयोजना गरेको राष्ट्रिय आर्थिक बहसमा अध्यक्ष चन्द्रप्रसाद ढकालले तत्काल आर्थिक सुधार आयोग वा अन्य कुनै उच्च स्तरिय कानुनी हैसियत...
अर्थतन्त्रमा अब सानोतिनो परिवर्तनले सुधार सम्भव छैन : चन्द्रप्रसाद ढकाल
यो संकटमा आफू सँगै आफ्ना सानातिना व्यवसायहरु अब उठाउन सकिन्छ कि भन्ने आत्मबल चाहिँ बटुलिरहेका हौँ । त्यसैले महासंघको कार्यकालको...
अष्ट्रेलियामा सप्ताह लगाएर बनाईँदैछ पशुपतिनाथ मन्दिर र बौद्धनाथ गुम्बा
मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलियाको भिक्टोरियामा बसोबास गर्ने नेपालीहरुको लागि यस पटकको दशैं खास हुँदैछ । खास यसकारण कि यस पटक...
एसिसी यु–१९ प्रिमियर कप: नेपालले ब्याटिङ गर्दै, देव खनालले बनाए शतक
मलेसियामा जारी एसिसी यु–१९ प्रिमियर कप क्रिकेट अन्तर्गत पहिलो एक दिवसीय खेलमा नेपालले इरान विरुद्ध उत्कृष्ट ब्याटिङ प्रदर्शन गरिरहेको छ...
नियमित औषधि सेवनले नियन्त्रण हुन्छ बाथरोग
आज नेपालसहित विश्वभर विश्व बाथरोग दिवस मनाइँदै छ । यस वर्ष ‘जीवनका हरेक चरणमा आरएमडी सँगै बाँच्ने’ भन्ने नाराका साथ...
ठूला अनियमितताका घटनामा समिति आँखा चिम्लिएर बस्दैन : रामहरि खतिवडा
यतिबेला पनि संसद् कहिले सुनकाण्ड, कहिले जलहरी त कहिले नक्कली भुटानी शरणार्थी मुद्दा आदिका कारण अवरुद्ध भएको छ । आयोग...
चितवनको खोरिया मुहान क्षेत्रमा मृतावस्थामा गैँडा भेटियो
चितवन राष्ट्रिय निकुञ्जमा एउटा गैँडा मृतावस्थामा भेटिएको छ । निकुञ्जको खोरीया मुहान क्षेत्रमा अन्दाजी २५ वर्षीया पोथी गैँडा मृत फेला...
तोरीपानी क्षेत्रबाट फेरि प्याराग्लाइडिङ सञ्चालनको तयारी
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै वर्षौंदेखि ‘टेकअफ’ हुँदै आएको स्थानबाट विस्थापित भएर पोखरा–२४ मान्द्रेढुङ्गा पुगेकामा पछिल्लो समय पूर्ववत् स्थानबाट नै सञ्चालन...
अख्तियार दुरुपयोग अनुसन्धान आयोग कर्णाली प्रदेश: स्थानीय तहका उजुरी धेरै
कर्णाली । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कर्णाली प्रदेश सुर्खेतले कर्णाली प्रदेश प्रमुख तिलक परियारसमक्ष वार्षिक प्रतिवेदन पेश गरेको छ...
बझाङको भाटेखोला केन्द्रविन्दु भएर मध्यरातमा ठूलो भूकम्प
मध्यराती १२ बजेर २२ मिनेटको समयमा बझाङ जिल्लाको भाटे खोला आसपास केन्द्रबिन्दु भएर ५.२ म्याग्नीच्यूडको भूकम्प गएको खानी तथा भुगर्भ...
नारायणगढ–बुटवल सडकखण्ड विस्तारको काम सुस्त
साढे तीन वर्षमा सडक निर्माणको काम सक्ने र पाँच वर्षसम्म निर्माण कम्पनीले नै मर्मतको काम गर्ने गरी सम्झौता भएपछि २०७५...
इजरायलमा नेपाली विद्यार्थी लिन परराष्ट्रमन्त्री साउद सहितको टोली प्रस्थान
जहाज काठमाडौंबाट उडेको १५ घण्टापछि नेपाल फर्कने छ । शनिबार हमास समूहको आक्रमणमा परी १० नेपाली विद्यार्थीको निधन भएको थियो...
उपराष्ट्रपति यादवलाई डेंगु संक्रमण
काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई डेंगु संक्रमण भएको छ । केही दिन यता स्वास्थ्यमा अचानक समस्या आएपछि उपराष्ट्रपति यादवलाई...
क्रिकेट विश्वकप: भारतसामु अफगानिस्तान निरिह, आठ विकेटले पराजित
आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत आज भएको खेलमा भारतले अफगानिस्तानलाई आठ विकेटले पराजित गरेको छ । यो जितसँगै भारतले लगातार...
1
…
451
452
453
454
455
...
3565