३१ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
डिभी पीआर लिने ६२ कर्मचारीले जागिर छोड्दै : मन्त्री पण्डित

काठमाडौ, भदौ १९ । सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले डीभी र पीआरकै कारण जागिर छोड्ने र छोड्न चाहनेको संख्या ६२ जना पुगेको बताएका छन् । शनिबार रिपोर्टर्स क्लबको कार्यक्रममा मन्त्रीे पण्डितले डिभी र पीआरकै कारण जागिरबाट राजिनामा दिनेको संख्या ४ रहेको, त्याग्नेको संख्या १०, परिवारसँग डीभीपीआर भएको जानकारी दिने ७,

डाँगीको कीर्तिमान चिरकालसम्म रहने छ : प्रधानमन्त्री

काठमाडौँ, भदौ १९ । प्रधानमन्त्री सुशील कोइरालाले विश्वमा सबैभन्दा होचा व्यक्तिका रुपमा ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’मा कीर्तिमान कायम गरेका

दुईजनामा एचवानएनवान एन्फ्लुएन्जाको संक्रमण देखिएपछि रामेछापबासीमा त्रास

रामेछाप, भदौ १९ । एचवानएनवान एन्फ्लुएन्जाको संक्रमण देखिएपछि रामेछापका नागरिकमा त्रास बढेको छ । ज्वरोका बिरामी धमाधम अस्पताल भर्ना हुन

संघीयताको विषय आयोग बनाएर टुंग्याउनुपर्छ : नेपाल

काठमाडौँ, भदौ १९ । नेकपा एमालेका नेता माधवकुमार नेपालले संघीताको विषयलाई आयोग बनाएर टुंग्यानुपर्ने बताएका छन् । मदन भण्डारी अध्ययन

ताप्लेजुङ–पाँचथर सडकखण्ड फेरि अवरुद्ध, पहिरो पन्छाउन समस्या

ताप्लेजुङ, भदौ १९ । दुई दिनदेखिको निरन्तरको वर्षाका कारण शनिबार राति झरेको पहिराले मेची राजमार्गको ताप्लेजुङ–पाँचथर सडकखण्ड फेरि अवरुद्ध बनेको

सेना फिर्ता र दमन रोकेपछि मात्र वार्ता : अन्सारी

विराटनगर, भदौ १९ । संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य रिजवान अन्सारीले सरकारले वातावरण बनाएमा वार्ता हुने बताएका छन् ।

एकै घरमा तीनको मृत्यु

इलाम, भदौ १९ । इलामको श्रीअन्तुमा शनिबार बिहान तीन जनाको मृत्यु भएको छ । श्रीअन्तु–६ का लमन तामाङका घरमा गएका

आन्दोलनकारीद्धारा ३५ बोरा आलु नियन्त्रणमा

महोत्तरी, भदौ १९ । आन्दोलनकारीले शनिबार एकाबिहानै महोत्तरीको सदरमुकाम जलेश्वरमा ३५ बोरा आलु नियन्त्रणमा लिएका छन् । बन्दको बेला कालोबजारी

राष्ट्रपतिद्वारा कृष्णमन्दिरको दर्शन

काठमाडौँ, भदौ १९ । राष्ट्रपति डा रामवरण यादवले श्रीकृष्णाष्टमीको पावन अवसरमा शनिबार बिहान ललितपुरको पाटनस्थित कृष्णमन्दिर दर्शन गरी टीका, फूलमाला,

पर्यटक बलात्कार गर्ने तीन भारतीयलाई २० वर्ष कैद

काठमाडौं, भदौ १९ । जापानी पर्यटकलाई बलात्कार गरेको अभियोगमा तीन भारतीय नागरिकलाई २०/२० वर्षको जेल सजाय तोकिएको छ । उनीहरुले

बन्दुकसँग सेल्फी खिच्ने क्रममा गोली लागी युवकको मृत्यु

काठमाडौं, भदौ १९ । अमेरिकाको हटसन सहरमा बन्दुकसँग सेल्फी खिच्ने क्रममा एक युवकको गोली लागी मृत्यु भएको त्यहाँको प्रहरीले जनाएको

बन्दमा पैसा असुल्न बमआतंक

काठमाडौं, भदौ १९ । तराईमा जारी बन्दको मौका छोपी धम्की दिएर रकम असुल्ने समूहले विराटनगरमा सुतली बम आतंक मच्चाउन थालेका

पशुपतिमा विद्युतीय शवदहन सुरु

काठमाडौं, भदौ १९  । पशुपति क्षेत्र विकास कोषले विद्युतीय शवदहनगृहमा वेवारिसे शव जलाएर परीक्षण सुरु गरेको छ । परीक्षणबाट शवदहनगृह

सरोगेसी सेवा दिनेलाई सरकारले कारबाही गर्ने

काठमाडौं, भदौ १९ । चौतर्फी दबाबपछि विवादास्पद सरोगेसी (आमाको कोख भाडामा लिई बच्चा जन्माउने प्रक्रिया) सेवा दिने जुनसुकै चिकित्सक, कर्मचारी

हतियार बोक्ने आन्दोलनकारीलाई गोली हान्न निर्देशन

काठमाडौं, भदौ १९ । गृह मन्त्रालयले संयमता अपनाउँदा आन्दोलन थप हिंसात्मक बन्दै गएको निष्कर्ष निकालेको छ । आपराधिक समूहको घुसपैठ

आज श्रीकृष्ण जन्माष्टमी

काठमाडौं, भदौ १९ । आज भाद्र कृष्णाष्टमी, भगवान कृष्णको जन्म भएको सम्झना कृष्ण जन्माष्टमी पर्व मनाइँदै छ । ज्ञानयोग, भक्तियोग

चार दल बैठक

काठमाडौँ, भदौ १८ । प्रमुख चार दलका शीर्ष नेताबीच नेपालको संविधानको परिमार्जित विधेयक २०७२ मा के–कस्तो संशोधन राख्ने र कसरी

जनतासामु जाँदा शिर ठाडो बनाएर हिँड्नसक्ने काम गर्नुपर्छ’ – मुख्यसचिव

काठमाडौँ, भदौ १८। सरकारका मुख्यसचिव, सचिव, निजामती कर्मचारी प्रशासन विज्ञले जनता र सरकारले देखेको देशको समृद्धिको सपना पूरा गर्ने दायित्व

नेपाल वायुसेवा निगमको मुम्बई उडान सुरु

काठमाडौँ, भदौ १८ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले आजदेखि भारतको मुम्बई उडान सुरु गरेको छ । निगमको एयरबस ए

विश्वकै होचा डाँगीको निधन

काठमाडौँ, भदौ १८ । विश्वकै होचा व्यक्तिका रुपमा गिनिज बुक अफ दि वल्र्ड रेकर्डसमा नाम लेखाउन सफल नेपालका चन्द्रबहादुर डाँगीको