२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रस्तावित दरबन्दी संरचना फिर्ता नगरे सरकारविरुद्ध झन कडा आन्दोलन गर्ने…

काठमाडौं, ३ माघ । ९ दिनदेखि आन्दोलनरत हेल्थ असिस्टेन्ट संघ नेपाल (हान) ले प्रस्तावित दरबन्दी संरचनातत्कालफिर्ता गर्न सरकारसमक्षआग्रह गरेको छ । बिहीबार रिपोर्टर्स क्लब नेपालमापत्रकार सम्मेलन गरेर संघले यस्तो आग्रह गरेको हो । सरकारले प्रस्तावित दरबन्दी संरचनाफिर्ता नगरे देशभरिका स्वास्थ्यचौकी ठप्प पार्ने, नियुक्तीपत्रजलाउने, सामूहिक राजिनामादिने र अझै कडा आन्दोलनगर्ने संघले

सर्वोच्चद्वारा आफैंले दिएको आदेश आफैंले गर्याे बदर, चौधरी ग्रुपले मोबाइल…

काठमाडौँ । सर्वोच्च अदातलले चौधरी ग्रुपलाई मोबाइल सेवा सञ्चालन गर्न दिने आदेश परिर्वन गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा

डा. केसीको जीवन रक्षा सरकारले गर्छ, काँग्रेसले होइन : भट्टराई

बनियानी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं संसद्को शिक्षा तथा स्वास्थ्य समितिका सदस्य योगेश भट्टराईले सरकारले अनशनरत डा गोविन्द

बैदेशिक लगानीका नाममा आफ्नो नाम जोडिएकोमा आइएमई ग्रुपका अध्यक्ष ढकालको…

काठमाडौँ । आइएमई ग्रुपमा आध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालका केही सञ्चारमाध्यमहरुमा उक्त ग्रुपको नाम जोडेर आएको समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै

एक हजारमा मजदुरी गर्ने यी सूर्याको पारिश्रमिक अहिले कति ?

साउथ इन्डियन फिल्मका सुपरस्टार सूर्याले आफ्नो पहिचान बनाउन कडा मेहेनत गरेका थिए । तामिल अभिनेता शिवकुमारका छोरा समेत रहेका सूर्याले

सञ्चारमाध्यमहरूले फरार भनेको राजदूत शेर्पा अस्ट्रेलियामा, आफ्नो कार्यभार सम्हाल्न दूतावास…

अस्ट्रेलिया । आफ्नै पूर्व कर्मचारीबाट रकम लिएर आरोप लागेकी अस्ट्रेलियाका राजदूत लक्की शेर्पा अस्ट्रेलिया फर्किएकी छिन् । आफ्नो दूतावासका पूर्व

व्यापार वार्ताका लागि चीनका उपप्रधानमन्त्री अमेरिका जाने

बेइजिङ । चीनका वरिष्ट व्यापार मध्यस्थकर्ता यही महिनाको अन्त्यतिर दुई मुलुकबीचको व्यापारका विषयमा वार्ता गर्न संयुक्तराज्य अमेरिका भ्रमणमा जाने तय

अमेरिकी विशेषदूत पाकिस्तानमा

इस्लामाबाद । संयुक्तराज्य अमेरिकाका शान्ति विशेषदूत जाल्मे खलिलजाद अफगानिस्तानमा जारी १७ वर्षे सशस्त्र युद्ध अन्त्यको उपाय खोजी गर्ने उद्देश्यले पुनः

माघ १० गते मकवानपुरगढीमा विजयोत्सव मनाइने

हेटौँडा । यही माघ १० गते यहाँ मकवानपुरगढी विजयोत्सव मनाइँदैछ । दुई सय ५६ वर्षअघि भारत बङ्गालको मुगल सेनाले गरेको

रञ्जु दर्शनाको बिषयमा भ्रमक समाचार लेख्ने क्यापिटल हेडलाइन डटकमका सम्पादक…

काठमाडौँ । विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शनाको चरित्र हत्या हुने गरी समाचार प्रकाशित गरेको भन्दै प्रहरीले थप एक जनालाई

फ्रान्स र थाइल्याण्डका लागि प्रस्तावित राजदूत सर्बसम्मत अनुमोदन

काठमाडौं । संसदीय सुनुवाई समितिले दुईजना राजदूतको नाम सर्बसम्मत रुपमा अनुमोदन गरेको छ । बिहीबार बसेको समितिको बैठकले फ्रान्सका लागि

डुब्दै अलैँची किसान

ताप्लेजुङ ।  अलैँचीको मूल्य बढेर प्रतिमन १ लाख २० हजार रुपैयाँमा कारोबार हुन थालेपछि ताप्लेजुङको सिरिजंघा गाउँपालिका–७ खेवाङका कृषक रनबहादुर

वातावरण विभागले पाँच चार्जिङ स्टेशन निर्माण गर्ने

काठमाडौँ । काठमाडौँमा विद्युतीय सवारी साधनको प्रवद्र्धन गर्ने लक्ष्यका साथ वातावरण विभागले चालु आर्थिक वर्षभित्रै पाँच विद्युतीय सवारी चार्जिङ स्टेशन

जननेता मदन भण्डारीको जीवनीमा आधारित ‘बर्बरिक’ हेरेर भावुक भए विशिष्ट…

काठमाडौंँ । स्थानीय कुञ्ज थिएटरमा पहिलो पटक बुधबार प्रदर्शन गरिएको नाटक ’बर्बरिक’ हेरेर विशिष्ट दर्शकले भावुक बन्दै यसलाई मेचीदेखि महाकालीसम्म

अज्ञात समूहको गोली प्रहारबाट घाइते भएका प्रहरी हवल्दारलाई काठमाडौं ल्याइयो

सप्तरी । सप्तरीमा बुधबार राति अज्ञात समूहले चालाएको गोली लागेर गम्भीर घाइते भएका प्रहरी हबल्दारलाई थप उपचारका लागि काठमाडौ ल्याईएको

सुडानमा विरोध चर्कियो, राष्ट्रपति बासिरले राजीनामा नदिने

खार्तुम । सुडानमा खाद्यान्न र इन्धनको मूल्यवृद्धिको विरोधमा राष्ट्रपतिकै राजीनामा माग गर्दै शुरु भएको प्रदर्शन एक महिना पुगिसकेको छ, तर

महानगरपालिकाको वडा कार्यालय भवन शिलान्यास

काठमाडौँ । काठमाडौँ महानगरपालिका–२६ वडा कार्यालय भवनको आज शिलान्यास गरिएको छ । पुरानो भवन २०७२ सालको भूकम्पका कारण जीर्ण बनपछि

द्विपक्षीय साझेदारी थप घनीभूत तुल्याउने प्रयास

काठमाडौँ । नेपाल र बङ्गलादेशले सूचना तथा सञ्चार प्रविधिका माध्यमबाट द्विपक्षीय साझेदारीलाई थप घनीभूत तुल्याउने प्रयास गरेका छन् । दुवै

बदलीः हल्का वर्षा हुने

काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशभरको मौसम आज बदली भएको छ । पश्चिमी वायुको प्रभावले देशभरि नै मौसम बदली भएको मौसमविद्

खानेपानी जोहो गर्न बिहानैदेखि लाइन

दमौली । बिहान चार बजे उठेर धारोमा पानी भर्न लाइन बस्नुपर्छ । तीन ग्रागीभन्दा बढी भर्न पाइँदैन । एउटा टोलको