१६ भाद्र २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
भन्सार छलेर लुकाएको आठ सय किलो काजु बरामद

रौतहट । भन्सार छली घरमा लुकाइ राखेका आठ सय किलो काजु सशस्त्र प्रहरीले बरामद गरेका छन् । पर्साको वीरगञ्ज महानगरपालिका–१० बजरङग टोल बस्ने मगनी राउतले भारतीय बजार रक्सौलबाट भन्सार छली नेपाल भ्यिाएर घरमा लुकाएको सूचनाको आधारमा सशस्त्र प्रहरीले आज छापामारी गरी काजु बरामद गरेको हो । भन्सार अधिकृत दीपेन्द्र शर्मासहितको

सरकारमा बस्नेहरुको “साँडे डुक्राइ”

अहिले त सरकारमा बस्नेहरुले पनि साँडे डुक्राइ निकै बढाइरहेका छन् । सरकारमा बस्नेहरुले सडकमा जनता उतारेर देखाउँछौं भन्ने धमास नदिए

तेजाब आक्रमण गर्ने उम्कन नपाओस्: अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले तेजाब आक्रमणमा परेकालाई न्याय दिनका लागि ल्याइएको कानूनको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा

अमेरिका भ्रमण टोलीको संख्या घटाउन प्रधानमन्त्रीको निर्देशन, आधाले घट्यो टोलीको…

धानमन्त्री प्रचण्डले उक्त संख्या घटाएर ५ सदस्यीयमात्रै बनाउन मुख्यसचिव वैकुण्ठ अर्याललाई निर्देशन दिनुभएको छ । यद्यपि परराष्ट्रमन्त्री एनपी साउद नेतृत्वको

अमेरिकाको न्यूयोर्कस्थित नायग्रा क्षेत्रमा तीजको दर खुवाउने कार्यक्रम सम्पन्न

अमेरिका । अमेरिकाको न्यूयोर्कस्थित बफ्लो क्षेत्रमा रहेका नेपाली महिलाहरूले नाचगान र आपसमा रमाइलो गरेर तीज पर्व मनाएका छन् । नेप्लिज

महासंघद्वारा डेडिकेटेड फिडर र ट्रङ्क लाइनवारे प्रधानमन्त्रीको ध्यानाकर्षण

‘अहिलेको बेला हामीलाई सहयोग र समर्थन चाहिएको छ,’ महासंघ अध्यक्ष ढकालले भन्नुभयो, ‘थप समस्या सिर्जना गरिदिनु भएन ।’

नेपाल आवाश तथा जग्गा विकास महासंघको ललितपुर शाखा गठन

ललितपुर । मुलुकभरी घरजग्गा व्यवासायलाई व्यवस्थित गर्ने उद्धेश्यले स्थापना गरिएको नेपाल आवाश तथा जग्गा विकास महासंघ अन्तर्गत ललितपुर जिल्ला शाखा

मोरक्को भूकम्पको विनाशलिलाः २,००० भन्दा बढीको मृत्यु (फोटो फिचर)

गएको शुक्रबार राति करिब ११ बजे मोरक्कोमा ६.८ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गयो । यस भूकम्पबाट २ हजारभन्दा बढी नागरिकको मृत्यु

भारतीय सवारीसाधन नेपालमा चल्नु हुँदैन, सम्झौता खारेज हुनुपर्छः यातायात व्यवसायी

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले भारतीय मालवाहक र यात्रुवाहक सवारी साधन नेपालभित्र सञ्चालन गर्न दिने ७२ घण्टे असमान सम्झौता तत्काल

रास्वपाका सांसद शाहको अनुभव: जुन ठाउँमा जे विषयमा छलफल हुनुपर्ने…

“हतारो कसैलाई रहेनछ । सरकारले आफ्नो तरिकाले चलाउने रहेछ । हतारो त जनतालाई मात्र रहेछ । ठूला दलका नेतालाई केही

कांग्रेसले पहिलो पटक आयोजना गरेको बिपी साहित्य महोत्सवको रौनक

महोत्सव अवधिभर कविता साँझ, गजल साँझ, साङ्गीतिक साँझ, चित्रकला प्रदर्शनी, वृत्तचित्र प्रदर्शनी, ऐतिहासिक फोटो प्रदर्शनीलगायत विभिन्न कार्यक्रम हुने कांग्रेसको सूचना,

मिदास टेक्नोलोजीसँगको संयुक्त प्रयासमा कोशी अस्पतालले ‘नयाँ अस्पताल एप’ मार्फत…

काठमाडौँ । नेपालको प्रतिष्ठित अस्पताल मध्येको कोशी अस्पतालले मिदास टेक्नोलोजीसँगको सहकार्यमा आफ्नो नयाँ ‘मोबाइल अस्पताल एप’ सञ्चालनमा ल्याएको छ ।

चीन भ्रमणमा व्यवहारिक र नतिजामुखी योजनामात्रै अघि बढाउन प्रधानमन्त्रीलाई विज्ञको…

प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न चीन भ्रमणलाई लिएर पूर्व परराष्ट्रसचिव र पूर्वराजदुतहरुले दुई देशबीचको सम्बन्धलाई सुमधुर बनाउन सुझाव दिएका छन् ।

नइका पाँच कृति लोकार्पण

काठमाडौं । वानीरा फाउन्डेसनका संस्थापक तथा संरक्षक ई.शङ्कर गिरीले नइ प्रकाशनबाट प्रकाशित पाँच वटा कृतिको काठमाडौँमा आज लोकार्पण गर्नुभयो ।

नइ प्रकाशनमा कुलपति र उपकुलपतिको व्यवस्था

काठमाडौं। नइ प्रकाशनले नेपाली वाङ्‍‍मय परम्पराका साधक स्रष्टाहरूका स्थायी मूल्य र सार्वजनिक महत्त्वका अप्रकाशित प्राज्ञिक तथा सृजनात्मक कृतिहरूलाई बिक्री मूल्य नराखी

अमेरिकी किशोरी कोकोले जितिन् युएस ओपन

यस वर्षको अमेरिकी ओपन ग्रान्ड स्लाम टेनिस प्रतियोगिताको उपाधि अमेरिकी किशोरी कोको गफले जितेकी छन् ।

नेताहरूसँग प्रधानमन्त्रीको अन्तरक्रिया : असंलग्न परराष्ट्र नीतिमा सरकार दृढ

सरकारले दुबै छिमेकीका साथै विश्व समुदायमा सन्तुलित सम्बन्ध कायम राख्ने प्रष्टाउँदै प्रधानमन्त्रीले नेपाल असंलग्न परराष्ट्र नीतिमा दृढ रहेको बताउनुभयो।

कोशी प्रदेशमा बजेटसम्बन्धी अध्यादेश जारी

अध्यादेश निष्क्रिय भएका कारण प्रदेशमा बजेट शून्यको अवस्था थियो । पुन: अध्यादेश जारीसँगै बजेट शून्यको अवस्था सकिएको छ ।

जहाँ विपीका नाममा चार दशकदेखि कोठा खाली छ

“घर बनेपछि यो कोठामा विपी कोइरालाबाहेक अहिलेसम्म कोही पनि सुतेको छैन”, ९० वर्षीया गौरीदेवीले भन्नुभयो । उहाँका श्रीमान स्व श्यामकृष्ण

टुकोनको राष्ट्रिय सम्मेलन माघ ५ र ६ मा

काठमाडौं । राप्रपा नेपाल निकट ट्रेड यूनियन महासंघ नेपाल (टुकोन)को राष्ट्रिय सम्मेलन आगामी माघ ५ र ६ गते काठमाडौंमा हुने