१२ मंसिर २०८१, बुधबार
,
Latest
मन्त्रालयहरूको त्रैमासिक समीक्षा परिणाममूलक बनाउन प्रधानमन्त्रीको निर्देशन भारतलक्षित प्रदीप ज्ञवालीको टिप्पणीः नेपालको द्विपक्षीय सम्बन्धको मामिलामा चासो लिनु उचित होइन परराष्ट्रमन्त्री डा राणा चीनको औपचारिक भ्रमणमा जानुहुँदै सूर्य नेपाल सेन्ट्रल ओपनको तेस्रो दिन पनि तोरणविक्रम शाही शीर्षस्थानमा ग्लोबल आइएमई बैंकद्वारा कोहलपुरमा विधुतीय शवदाह गृह निर्माणलाई २० लाख सहयोग बक्सिङ टोली थाइल्यान्ड जाने एनपिएलमा जनकपुर बोल्ट्सको उपाधि दाबेदारी युवालाई दक्षताअनुसारको रोजगारी दिनुपर्छः सभापति देउवा इजरायल र हिजबुल्लाहद्वारा द्वन्द्व अन्त्य गर्ने अमेरिकी प्रस्तावको स्वीकारः बाइडेन आईपीएलको मेगा अक्सनबाट बेन स्टोक्सले किन लिए नाम फिर्ता ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी किशोरी कोकोले जितिन् युएस ओपन



अ+ अ-

यस वर्षको अमेरिकी ओपन ग्रान्ड स्लाम टेनिस प्रतियोगिताको उपाधि अमेरिकी किशोरी कोको गफले जितेकी छन् ।

न्यूयोर्कस्थित आर्थर एस कोर्टमा भएको  संघर्षपूर्ण खेलमा कोकोले बेलारूसकी आर्यना साबालेन्कालाई २-६, ६-३, ६-२ सेटले हराइन् ।

१९ वर्षीया कोकोको यो पहिलो ग्रान्डस्लाम उपाधि हो । उनी हाल विश्व वरियतामा छैटौं स्थानमा छिन् । एजेन्सी