८ भाद्र २०८३, सोमबार
,
Latest
भट्टराईलाई ‘हिन्दूविरोधी’का रूपमा चित्रित गर्ने प्रयासप्रति सचिवालयको आपत्ति इरानविरुद्ध ट्रम्पको आर्थिक युद्ध घोषणापछि तेलको मूल्यमा गिरावट चन्द्र नहरलाई ऐतिहासिक सम्पदासँगै आधुनिक सिँचाइ प्रणाली बनाइने मुगुका पत्रकार शाहीलाई झापामा सम्मान विश्वविद्यालयका पदाधिकारीद्वारा आङ्गिक क्याम्पस निरीक्षण हरवाचरवा मुक्तिको चार वर्ष, अधिकारवादी संघसंस्था भन्छन्: समस्या उस्तै जेनजी आन्दोलनमा क्षतिग्रस्त भैंसेपाटी मन्त्रीनिवासको पुनर्निर्माण अन्तिम चरणमा -फोटो फिचर छिर्कनेमा पहिरोले सवारीसाधन आवतजावत गर्न असहज बागमती प्रदेशसभाको बैठक बस्दै : मुख्यमन्त्री थापाले विश्वासको मत लिने बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोरक्को भूकम्पको विनाशलिलाः २,००० भन्दा बढीको मृत्यु (फोटो फिचर)



अ+ अ-

गएको शुक्रबार राति करिब ११ बजे मोरक्कोमा ६.८ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गयो । यस भूकम्पबाट २ हजारभन्दा बढी नागरिकको मृत्यु भएको पुष्टी भइसकेको छ भने अझै पनि धेरै मानिसहरू भत्किएका घरका भग्नावशेषमा पुरिएको अनुमान छ । सरकारले खोजी र उद्धारका काम गरिरहेकाे छ र अन्तरराष्ट्रिय सहायताका लागि मोरक्कोले अनुरोध पनि गररहेको छ ।

हेराैं यस भूकम्पबाट भएको क्षतिका तस्वीरहरू । यी तस्वीर एएफपी र सिन्ह्वाबाट लिइएका हुन् ।