१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
एमसीसी टेबल गरिनु आपत्तिजनकः भीम रावल

काठमाडौं । नेकपा एमालेका नेता तथा सांसद भीम रावलले एमसीसी टेबल गरिनु आपत्तिजनक रहेको बताउनुभएको छ।  प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद रावलले भन्नुभयो, ‘एमसीसीजस्तो गम्भीर विषयमा प्रमुख विपक्षी एमालेले संसद अवरोध गरिरहेको अवस्थामा सरकारमा रहेका दलहरुबीचमा पनि सहमति नभएको अवस्थामा यसरी नेपाली जनताको भावना विपरित, नेपालको स्वाधिनता विपरित, जनता सडकमा रहेको

संसद बैठक सुरु, एमालेको अवरोध कायमै

काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु भएको छ। बैठक सुरु भएलगत्तै प्रमुख विपक्षी दल एमालेले अवरोध गरेको छ। एमालेले नारावाजी गर्दै

प्रतिनिधिसभा बैठकः एमसीसी टेबल हुँदै

काठमाडौं। प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहायता परियोजना (एमसीसी) टेबल हुँदैछ।   

एमसीसीसहित सदनको कार्यसूची तयार, अर्थमन्त्रीबाट पेस हुने

काठमाडौं । प्रतिनिधिसभाको केहीबेरमा बस्न लागेको बैठकको कार्यसूची तयार भएको छ ।  अमेरिकी सहयता परियोजना (एमसीसी) अन्ततः सदनको कार्यसूचीमा परेको

प्रधानमन्त्री देउवा संसदमा, एमसीसी टेबल हुने

काठमाडौ । एमसीसी संसद्मा टेबल गर्न सत्ता साझेदार दलहरु सहमत भएसँगै प्रधानमन्त्री शेरबहादुर देउवा अहिले भर्खरै संसद् भवन पुग्नुभएको छ

नयाँबानेश्वरमा तनावः प्रहरीले हान्यो प्रदर्शनकारीमाथि पानीको फोहरा

काठमाडौं । एमसीसीको विरोधमा प्रदर्शनमा उत्रिएकाहरुले निषेधित क्षेत्र तोडेसँगै काठमाडौंको नयाँबानेश्वर क्षेत्रको अवस्था तनावपूर्ण बनेको छ । प्रहरीले सडकमा लगाएको

एमसीसीको विरोधमा प्रदर्शन

 काठमाडाैं ।  अमेरिकी सहायता परियोजना (एमसीसी)को विरोधमा आज पनि प्रदर्शन भएको छ । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का

मुस्ताङका १३ बस्ती नदीकटानको उच्च जोखिममाः स्थानीयवासी त्रसित

गलेश्वर । मुस्ताङका १३ वटा बस्ती कालीगण्डकी नदी कटानको उच्च जोखिममा परेको छ । वर्षायाममा कालीगण्डकी नदीका कारण छुसाङदेखि लेतेसम्मका

कार्यव्यवस्था समितिको बैठक सुरु, एमाले अनुपस्थित

काठमाडौँ । प्रतिनिधिसभा, कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा सुरु भएको बैठकमा नेकपा (एमाले)

सवारी साधन दुर्घटनामा एकको मृत्यु

बागमती । कान्तिलोकपथअन्तर्गत मकवानपुरको हेटौँडा–५ को क्याम्पाडाँडामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको आज उपचारका क्रममा मृत्यु भएको छ भने अर्का एकजना

एमसीसी पारित गर्न नेपाललाई निरन्तर चेतावनी र धम्की किन ?

नेपालस्थित अमेरिकी दूतावासले एमसीसी कम्प्याक्ट सम्झौताका बारेमा  एउटा सार्वभौम मुलुकका रुपमा नेपालले नै निर्णय गर्ने हो भनेर वक्तव्य निकालेको जानकारी

एमसीसी संसदमा टेबल गर्न सत्तारुढ गठबन्धन सहमत

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा टेबल गर्न  सत्तारुढ गठबन्धन सहमत भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा

एमसीसीको विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक सुरु

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक सुरु भएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा  बैठक

सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक आज पनि बस्दै छ । बैठक बिहान १०

ला लिगाः एट्लेटिको र रियल मड्रिडको सहज जित

एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत एट्लेटिको मड्रिडले जित निकालेको छ । शनिबार राति भएको खेलमा एट्लेटिकोले ओसासुनालाई

प्रिमियर लिगः टोटेनहम, वाटफोर्ड, आर्सनल, चेल्सी र लिभरपुल विजयी

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत टोटेनहमले जित निकालेको छ । शनिबार राति भएको खेलमा टोटेनहमले लिग लिडर म्यान्चेस्टर

पेट्राेल, डिजेल र मट्टीतेलको मूल्य प्रति लिटर तीन रुपैयाँ बढ्यो

काठमाडौंः नेपाल आयल निगमले  पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रति लिटर तीन रुपैयाँले बढाएको छ ।  भारतीय आयल निगमले पठाएको

एमसीसी अनुमोदन नेपालको सार्वभौम निर्णय हो : अमेरिका

काठमाडाैं । अमेरिकाले एमसीसी अनुमोदन नेपालको सार्वभौम निर्णय  भएको जनाएको छ । शनिबार साँझ एक बिज्ञप्ति मार्फत अमेरिकाले  नेपाली नेताहरूले

पछिल्लो २४ घन्टामा थप ३५० जनामा कोरोना भाइरसको संक्रमण

काठमाडौँ । देशभर पछिल्लो २४ घन्टामा थप ३५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

केन्याली धावकलाई पोखरा म्याराथनको उपाधि (फाेटाे फिचर)

पोखरा । पोखरा–सफल पोखरा अन्तराष्ट्रिय म्याराथनको उपाधि केन्याली धावक स्टेफन कोसगेईले जितेका छन् । महिलातर्फको उपाधि भने नेपाल प्रहरीकी राजपुरा