तपाईं के खोज्दै हुनुहुन्छ?
समाचार, विषय वा किवर्ड टाइप गर्नुहोस्
२६ आश्विन २०८३, सोमबार
Monday, October 12, 2026
EN
गृहपृष्ठ
समाचार
समाचार
समाज
विज्ञान-प्रविधि
स्वास्थ्य / जीवन शैली
रोचक प्रसङ्ग
नागरिक आवाज
राजनीति
राजनीति
नेकपा एमाले
नेपाली कांग्रेस
माओवादी केन्द्र
रास्वपा
राप्रपा
जनमत
नेकपा एस
नागरिक उन्मुक्ति पार्टी
जसपा
अन्य पार्टी
अर्थ खबर
अर्थ खबर
सेयर बजार
बजार
बैंक / वित्त
अन्तरवार्ता
विचार
मनोरन्जन
कलेज कर्नर
खेलकूद
विश्व
चीन / भारत
प्रवास
समुद्रपारी
भिडियो
EN
२६ आश्विन २०८३, सोमबार
गृहपृष्ठ
मुख्य समाचार
अन्तर्वार्ता
विचार
मनोरन्जन
कलेज कर्नर
खेलकूद
भिडियो
समाचार
समाज
विज्ञान-प्रविधि
स्वास्थ्य / जीवन शैल
रोचक प्रसङ्ग
नागरिक आवाज
ऊर्जा
पूर्वाधार तथा निर्माण
कृषि व्यवसाय
पर्यटन तथा आतिथ्य
अन्तर्राष्ट्रिय व्यवसाय
प्रविधि तथा डिजिटल व्यवसाय
एसएमई तथा उद्यम
स्टार्टअप तथा नवप्रवर्तन
रोजगारी तथा करियर
नीति, कानून तथा कर
फोटो फिचर
ताजा खबर
कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त , मधु , बिनोद र महामन्त्रीमा प्रदीप र उदयशमशेर विजयी
पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट
बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर
कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता
सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल
चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध
सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ
बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह
बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार
इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता
अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ
दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट
गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता
विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित
तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो
राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित
प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब ५४ करोड पुग्यो
पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला
प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान
अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी
न्यूजपोलार
लेखकबाट
कोभिड-१९ विरुद्धको खोप आयात भएको ७ दिन भित्रमा वितरण शुरु हुन्छ : स्वास्थ्यमन्त्री त्रिपाठी
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोरोना खोपको खरिद प्रक्रिया पारदर्शी र वितरण न्यायपूर्ण हुने बताउनुभएको छ । ...
५३०९ जनाको पिसिआर परिक्षणमा ४८८ जनामा संक्रमण पुष्टि
काठमाडौं । सोमबार देशभर ४८८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोशालामा ५३०९ जनाको...
रामपुर अस्पताल : कागजमा पचास तर सेवा पन्ध्र शय्याकै
रामपुर । पाल्पा जिल्लाकै ठूलो सरकारी अस्पतालका रुपमा रहेको रामपुर अस्पतालको सेवा ५० शय्यामा स्तरोन्नति भएको भनिए पनि नागरिकलाई दिने...
युरोपेली बजार पुग्यो कर्णालीको अदुवा
कर्णाली । विगतमा घैयाको भाउमा जाने अदुवाले अहिले राम्रै मूल्य पाउन थालेपछि कर्णालीका अदुवा किसान मख्ख छन् । प्रतिकिलो रु...
डब्लुएचओका विज्ञलाई अन्ततः चीनले दियो अनुमति
बेइजिङः विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का दश जना वैज्ञानिकहरु कोभिड–१९ को उत्पत्तिका बारेमा अनुसन्धान गर्न बिहीबार चीन आइपुग्ने भएका छन्...
थन्किएको सवारीसाधन परीक्षण गर्ने उपकरण प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपालमा अहिलेसम्म सवारीसाधनको जाँच मानिसले (म्यानुअल)गर्दै आएकामा अब उपकरणका माध्यमबाट गरिने भएको छ । टेकुस्थित भेहिकल फिटनेस टेस्ट...
सिंहदरबार नजिकै राजतन्त्र पक्षधर र प्रहरीबीच झडप
काठमाडौँ । राजतन्त्र पक्षधर र प्रहरीबीच सिंहदरबारको पश्चिम गेट नजिकै झडप भएको छ । सोमबार पृथ्वी जयन्तीका अवसरमा राजधानीमा र्याली...
भारतमा कोरोना खोपको तयारी, शुरुमा ३० करोडलाई खोप दिइने
नयाँदिल्ली । भारतले कोरोनाभाइरस विरुद्धको खोप यही शनिबारदेखि आम सर्वसाधारणलाई प्रदान गर्न थाल्ने जनाएको छ । सुरक्षा चिन्ता, कमजोर पूर्वाधार...
भारतको संघर्षपूर्ण खेल, एडिलेड टेस्ट बराबरीमा सकियो
सिड्नी – अस्ट्रेलिया र भारतबीचको तेस्रो टेस्ट क्रिकेट बराबरीमा सम्पन्न भएको छ । अस्ट्रेलियाले खेल जित्ने पूर्वानुमान गरिए पनि भारतीय...
राष्ट्रिय शैक्षिक परामर्श संघको दोस्रो वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । राष्ट्रिय शैक्षिक परामर्श संघले आफ्नो दोस्रो वार्षिक साधारण सभा भब्यताका साथ सम्पन्न गरेको छ । कोभिड९ १९ को...
कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या एक करोड चार लाख ६६ हजार भन्दा बढी
नयाँ दिल्ली । भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या सोमबारसम्म एक करोड चार लाख ६६ हजारभन्दा बढी पुगेको छ । विगत...
ऊर्जामन्त्रीद्वारा तनहुँ जलविद्युत् आयोजनाको निरीक्षण
दमौली । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारस्थित निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको आज स्थलगत अवलोकन तथा...
महिला पर्यटन व्यवसायी मञ्चमा पाण्डे
पोखरा । महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) को दोस्रो अधिवेशन तथा तेस्रो वार्षिक साधारणसभाले पार्वती पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचत...
खुला दौड प्रतियोगिताको उपाधि बस्नेतलाई
गोरखा । पृथ्वीजयन्तीका अवसरमा आज भएको खुला दौड प्रतियोगिताको उपाधि नेपाली सेनाका राम्जी बस्नेतले हात पार्नुभएको छ । गोरखा नगरपालिकाको...
नेपाल–दाहाल निर्वाचन आयोगमा, निर्वाचनको तयारी रोक्न माग
काठमाडौं । निर्वाचन आयोगले निर्वाचनको तयारी सुरु गरेपछि त्यसलाई रोक्न माग गर्दै नेकपा नेपाल–दाहाल समूहका अध्यक्षहरु माधव कुमार नेपाल र...
फ्रान्समा कोभिड १९ का संक्रमितहरुको संख्या घट्दै
फ्रान्स । फ्रान्समा कोभिड १९ का संक्रमितहरुको संख्या पछिल्ला केही दिनयता आएर घटेको देखिएको छ । अघिल्लो करिब दुई हप्ता...
पृथ्वीनारायण शाह र दिव्योपदेश
‘ के चुनी (चुनिएका) सिपाही भए, के भाइ–भारदार भए, यिनलाइ दौलथ कमाउन नदिनू । आदमी ( मानिस ) हेरी हुर्मत...
आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस यसरी मनाईयो (फोटोफिचर)
काठमाडौं । सोमबार २९९ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विभिन्न कार्यक्रम गरी मनाईएको छ । बि.सं. १७७९ पौष २७ गते...
अपरिचित समूहद्वारा पिकअप भ्यानमा आगजनी
राजविराज । सप्तरीको विष्णुपुर गाउँपालिका–६ गोरगमा आज बिहान एउटा पिकअप भ्यानमा आगजनी गरिएको छ । स्थानीय बेचन मुखियाको पिकअप भ्यानमा...
माघीको स्वागतमा जुट्दै थारु समुदाय
कैलाली । थारू समुदायको सबैभन्दा ठूलो पर्व माघी नजिकिएसँगै थारु समुदायका मानिस अहिले यसको तयारीमा जुटेका छन् । पर्वको तयारीका...
आज सुनको मुल्यमा सामान्य गिरावट
काठमाडौं । आज नेपाली बजारमा सुनको मुल्यमा सामान्य गिरावट आएको छ । सुनको मुल्य प्रति तोलामा रु ८०० रुपैयाँले घटेको हो...
1
…
1806
1807
1808
1809
1810
...
3570