२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सञ्चारमन्त्री खरेलद्वारा दिवंगत पत्रकार सुरेश रजकको परिवारसँग भेट

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले दिवंगत पत्रकार सुरेश रजकको परिवारसँग भेट गरि पीडितको न्यायका लागि पहल गर्ने प्रतिवद्धता जनाउनुभएको छ । सिंहदरबारस्थित मन्त्रालयमा बुधबार दिवंगत पत्रकार रजककी धर्मपत्नी सुजन रजकसहितको परिवारसँग छलफल गर्दै सञ्चारमन्त्री खरेलले दिवंगत पत्रकार रजकको न्यायका लागि आफूले निरन्तर पहल गर्ने विश्वास दिलाउनुभयो ।

बालुवाटार वार्ता बहिष्कार गर्न जेन जेड २.० को आह्वान, प्रदर्शनको तयारी

जेन जेड २.० का प्रवक्ता अविन मेयाङ्ग्बोले सरकारले आफ्ना निकटलाई मात्र बोलाएर निर्वाचनका विषयमा सीमित संवाद गरिरहेको अवस्थाको बिरोध गरिएको बताएका छन्

त्रिपक्षीय छलफलमा दलबाट १६ र जेनजीबाट १४ प्रतिनिधि सहभागी हुने

प्रधानमन्त्री सुशीला कार्कीको अह्वानमा आज हुने त्रिपक्षीय छलफलमा राजनीतिक दलबाट १६ र जेनजी समूहबाट १४ जना प्रतिनिधिको सहभागिता हुने भएको

इनरुवा-पूर्णिया र लम्की-बरेली अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्न संयुक्त उपक्रम…

मन्त्रिपरिषद्को ३० असोजको बैठकले प्रसारण लाइन निर्माणका लागि प्राधिकरण र पावर ग्रिडको लगानीमा नेपाल तथा भारत दुवै भूमिमा दुईवटा संयुक्त

एमालेको पार्टी कार्यालय पुन:निर्माण विदेशमा रहेका युवाले गर्ने

काठमाडौं । जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट क्षति पुगेको नेकपा (एमाले) केन्द्रीय कार्यालयको पुन:निर्माण विदेशमा रहेका नेपाली युवाहरूले गर्ने

जेनजीसहितको सर्वपक्षीय सरकार बनाउन एमाले अध्यक्ष ओलीको प्रस्ताव

जेन–जी आन्दोलनका नाममा आफूलाई प्रधानमन्त्रीबाट हटाइए पनि थप तिक्तता बढ्न नदिन आफूद्वारा पुन: प्रधानमन्त्रीको दावी नगरिने स्पष्ट

भ्रम र अफवाह फैलाउने समाचार लेखेर संञ्चारमाध्यामकै बेइज्जत नगर्न पूर्व…

काठमाडौं । पूर्व प्रधानन्यायधीश कल्याण श्रेष्ठले भ्रम र अफवाह फैलाउने समाचार लेखेर संञ्चारमाध्यामकै बेइज्जत नगर्न आग्रह गर्नुभएको छ । केही

माधवकुमार नेपालका सबै सुरक्षाकर्मी फिर्ता

नेपाल पतञ्जलि जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दाका अभियुक्तसमेत रहेकाले सुरक्षाकर्मी फिर्ता गरिएको गृहस्रोतले जनाएको छ। पतञ्जलि जग्गा प्रकरणमा नेपाल ३५ लाख

डिशहोम र ‘डल्ले’ बीच साझेदारी

काठमाडौं:अग्रणी डीटीएच सेवा प्रदायक तथा डिजिटल इनोभेसनमा अग्रसर कम्पनी डिशहोम ले नेपालको चर्चित र अत्यधिक लोकप्रिय रेस्टुरेन्ट ब्राण्ड ‘डल्ले’ सँग

पार्टी दर्ता गर्न विप्लव नेतृत्वको नेकपा निर्वाचन आयोगमा (तस्बिरहरु)

आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचनमा सहभागी हुने गरी प्रवक्ता खड्गबहादुर विश्वकर्मा सहितका नेताहरू आयोगमा पुगेका छन्।

अक्टुबरको पलेँटीमा आउँदैछिन् ज्ञानु राणा

काठमाडौं । अंग्रेजी महीनाको अन्तिम शुक्रवार नेपालयको ‘आर’शालामा आयोजना हुँदै आएको साङ्गीतिक कार्यक्रममा यसपटक ज्ञानु राणा प्रस्तुत हुने भएकी छिन्

उत्तरी गोरखामा हिमपात: मनास्लु क्षेत्र भ्रमणमा गएका पर्यटक प्रभावित

हिउँ परेपछि मनास्लु क्षेत्र भ्रमणमा गएका पर्यटक पनि प्रभावित भएका छन् । पाँच हजार १०६ मिटर अग्लो स्थानमा रहेको लार्केपासमा

निर्वाचन सफल पार्न सरकार प्रतिवद्धताकासाथ लागेको छः सञ्चारमन्त्री खरेल

काठमाडौँ: सञ्चार तथा सूचना प्रविधिमिन्त्री जगदीश खरेलले वर्तमान सरकार फागुन २१ मा घोषित प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्न प्रतिवद्धताका साथ लागि

नेपाली काँग्रेस विगतमा भएका कमजोरीलाई स्वीकार गर्दै अघि बढ्छः पूर्णबहादुर…

चालु केन्द्रिय समिति बैठकले संविधानको रक्षा, लोकतन्त्रको रक्षा र नेपाली जनताको भरोसालाई कायम गर्ने गरी आवश्यक निर्णय लिने र मुलुकलाई

कुलमान घिसिङ भारत प्रस्थान, अन्तर्राष्ट्रिय सौर्य गठबन्धन सभामा भाग लिने

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास कुलमान घिसिङ सोमबार अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए)को आठौं सभामा

गौरीघाटमा यसरी हुँदैछ छठपूजाको तयारी (फोटो फिचर)

यसै सिलसिलामा राजधानीको गौरीघाटमा श्रद्धालु भक्तजनहरु आआफ्ना पूजा सामग्री सहित भेला हुन थालेका छन् । गौरीघाट क्षेत्रलाई आज झकिझकाउ पारिएको

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा छठी माताको पूजा आराधना

राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सबिता पौडेलका साथ छठ पर्व २०८२ का अवसरमा छठी माताको पूजा आराधना गर्नुभएको छ ।

लुटपाट एवं आगजनीमा संलग्नलाई कारबाही र सुरक्षाको प्रत्याभूतिका लागि महासंघको…

नेपाल उद्योग वाणिज्य महासंघले जेनजी आन्दोलनका क्रममा भएको घुसपैठबाट उद्योग, व्यवसाय र निजी सम्पत्तिमाथि भएको लुटपाट, तोडफोड र आगजनीमा संलग्नबारे

प्रधानमन्त्री कार्की छठका लागि कमलपोखरी जाने

छठ पर्वका अवसरमा प्रधानमन्त्री शुसिला कार्की आज कमलपोखरी स्थित छठघाटमा जानु हुने भएको छ ।

किस्ट अस्पतालमा आज पनि तनाब, प्रहरीले गर्यो बल प्रयोग (फोटो…

बिरामीको मृत्युको विषयलाई लिएर आइतबारदेखिको विवाद आज पनि जारी छ ।