१ आश्विन २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बेनी–जोमसोम सडकमा पहिरोको उच्च जोखिम, तर छैन भरपर्दाे पूर्वचेतावनी प्रणाली

कालीगण्डकी करिडोर (बेनी-जोमसोम-कोरला) सडक योजना अन्तर्गत म्याग्दीको गलेश्वरदेखि घाँसासम्मको ३० किलोमिटरमा १५६ पहिरो पहिचान भएका छन् । सडक योजनाको आफ्नै अध्ययनले ९ स्थानलाई 'डेन्जर जोन' भनेको छ । तर यहाँ पहिरोको पूर्वचेतावनी दिने कुनै प्रणाली छैन । म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीका भीमसेन केसीको हाँसो जेठ १०, २०७२ मा लुटिएको थियो । त्यो

जेनजी आन्दोलनमा क्षतिग्रस्त भैंसेपाटी मन्त्रीनिवासको पुनर्निर्माण अन्तिम चरणमा -फोटो फिचर

करिब तीन अर्ब रुपैयाँ लागतमा निर्माण भएको मन्त्रीनिवासको पुनर्निर्माण तथा मर्मतका लागि हालसम्म तथा थप गरी करिब ४२ करोड रुपैयाँ

राजेन्द्र विमलको साहित्यिक योगदानको स्मरण, ‘मैथिलीका सशक्त स्रष्टा’ भन्दै प्रशंसा

काठमाडौं । राजनीतिक विश्लेषक सिके लालले मधेश आन्दोलनबाट सयौं शहीदको बलिदानमार्फत प्राप्त उपलब्धि धर्मको राजनीतिका कारण धरापमा पर्न सक्ने चेतावनी

माग पूरा नभए फेरि सडक संघर्षमा उत्रिने जेन–जी घाइते र…

जेन–जी शहीद परिवार कल्याणकारी समाज र घाइते जेन–जी नेपाल संयुक्त संघर्ष समितिले आईतवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै आफूहरुका माग

सुगौली सन्धिपछिकै गम्भीर राष्ट्रिय संकटमा मुलुकः संयोजक दाहाल

उहाँले भन्नुभयो, ‘अहिले देश साँच्चै संकटमा छ । राष्ट्रिय स्वाधीनतामा सुगौली सन्धिपछि सायद यति भयानक संकट कहिल्यै देखिएको थिएन ।

बेलगाम घोडाजस्तो अधिनायकवादको बाटोतिर सरकार चलिरहेको छः प्रदीप ज्ञवाली

संसदभित्रको शक्ति सन्तुलन प्रतिकूल रहेको उल्लेख गर्दै उहाँले सरकारको स्वेच्छाचारितालाई रोक्ने बलियो विकल्पको अभाव रहेको औँल्याउनु भयो । झन्डै दुई–तिहाइको

कुष्ठ प्रभावितलाई आत्मनिर्भर र सक्षम नागरिकको रूपमा समाजमा स्थापित गर्नुपर्नेमा…

काठमाडौँ, ७ भदौः कुष्ठ प्रभावित व्यक्तिलाई राज्यले सामाजिक सुरक्षाका माध्यमबाट आयआर्जन गर्न सक्ने स्वाबलम्वी, आत्मनिर्भर र सक्षम नागरिकको रूपमा समाजमा

उज्वेकिस्तानको चिकित्सा शिक्षामा चम्किदै नेपाली युवा डा. किसन भण्डारी

काठमाडौं । उज्वेकिस्तानको चिकित्सा शास्त्र – मेडिसिन  शिक्षामा उच्च पदमा पुगेर योगदान दिइरहेका डा. किशन भण्डारीले अर्को ठूलो सफलता हात

कानून रातारात बन्दैन,अनुसन्धान नाराले पूरा हुँदैन, न्याय आक्रोशले मात्र प्राप्त…

सायद १८/१९ वर्षको उमेरमा त्यो विचारलाई आजजस्तो स्पष्ट भाषामा भन्न सकिनँ। तर त्यसलाई बलात्कारको समर्थनका रूपमा प्रस्तुत गर्नु विलकुल गलत

च्यातिएका म्याटमा अभ्यास गरेर पदक जित्ने नेपालका उसु खेलाडीको लक्ष्य

नेपाली उसुका मुख्य प्रशिक्षक गणेश अर्यालले करिव १८ महिनादेखि खेलाडीले तयारी गरिरहेको बताउँछन् । यद्यपि डाइटसहित क्याम्पमा राखेको धेरै समय

महिला तथा बालबालिकामाथिको हिंसाविरुद्ध साझा नागरिक पहलमा एकजुट हुन पूर्वराष्ट्रपति…

भण्डारीले महिला तथा बालबालिकाको सुरक्षा र सम्मान कुनै राजनीतिक दल वा विचारधारासँग मात्र सम्बन्धित विषय नभई मानवीय मर्यादा, सामाजिक न्याय

गरिमा चौधरीका अभिभावकसँग सरकारको सहमति, न्याय र पुनर्निर्माणका लागि तीनबुँदे…

बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनाका सम्बन्धमा नेपाल सरकार र पीडित

बालेन भ्रमणः मुस्ताङको ‘अफरोड’ मा कार्यकारीको ‘ड्राइभ’

देशको प्रधानमन्त्रीको यो यात्रालाई सामान्य रुपमा लिनु हुँदैन । मुस्ताङ आफै पनि धार्मिक र पर्यटनका हिसाबले अगाडि छ, त्यसमाथि देशको

यम बरालको प्रश्न: कलाकार प्रति राज्यको उदासीनता कहिले सम्म ?

काठमाडौं । गायक यम बरालले राज्य मौन हुदा दर्शकको माया नै कलाकारको सबैभन्दा ठूलो शक्ति बनेको जनाउनु भएको छ ।

गरिमा चौधरी हत्या प्रकरणमा गृहमन्त्रीसँग परिवारको वार्ता सुरु

गृहमन्त्री सुधन गुरुङसंग बलत्कारपछि हत्या गरिएकी बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षिया गरिमा चौधरीका बुवा मनोज चौधरी र आमा मानमती

सरकार र ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान’बीच…

सरकार र महाभियानबीच विभिन्न माग तथा विषयमा छलफलपछि सहमति जुटेको हो। सहमतिपछि महाभियानले हाल सञ्चालन गर्दै आएको आन्दोलनका सबै कार्यक्रम

रसुवाको नयाँ ‘टुरिस्ट हब’ बन्दै भाङ्गे झरना-फोटो फिचर

प्रकृतिले आफैँ बनाएको यो सौन्दर्यलाई सुरक्षित राख्दै आवश्यक पूर्वाधार थप्न, स्थानीय समुदायलाई लाभको हिस्सेदार बनाउन र दिगो पर्यटनको अवधारणामा अघि

अस्तामको डाँडामा पुगेका प्रधानमन्त्रीलाई स्थानीयले भने–‘हाम्रो डाँडामा पानी र बाटो…

देशको कार्यकारी प्रमुख प्रधानमन्त्री बालेन्द्र साह (बालेन) को अप्रत्याशित भ्रमणले अस्तामवासीमा एकातिर खुशी र कौतुहलता छायो भने अर्कोतिर वर्षौंदेखि थाती

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरधाममा गुठी संस्थानको करिब २२ देखि २५ बिघा अतिक्रमणमा परेको अनुमान छ । रत्नसागर क्षेत्रमा मात्रै करिब नौ बिघा र

गरिमा प्रकरण: मृत्युदण्डको कानून बनाउन मिल्दैन ,न्याय पहिलो प्राथमिकता: गृहमन्त्री…

संवेदनशील घटनालाई राजनीतिकरण वा अपुष्ट सूचनाका आधारमा ‘मिडिया ट्रायल’ नगरौँ, आक्रोशले रन्थनिएर सानी नानीको लाश माथी राजनिती हुँदै पो छ