२५ भाद्र २०८३, बिहीबार
,
Latest
नर्वेका जनप्रिय राजा हेराल्ड पाँचौँलाई आँसु र राजकीय सम्मानका साथ बिदाइ यमनमा फेरि युद्ध भड्कियो – बाब अल-मन्दाब क्षेत्रमा भीषण भिडन्त टर्कीको अन्टाल्यामा भीषण डढेलो, एकको मृत्यु, २५० घर खाली गराइयो तरकारीको विषादी परीक्षण बढाइँदै सेतीबाढीपीडितले पठाए भोटेकोशी पीडितलाई सहयोग भोटेकोशी बाढी : ‘डिएनए’ परीक्षण तीव्र नेपाल नेत्रज्योति सङ्घद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ४१ लाख भन्दा बढी सहयोग तनहुँमा एक वर्षमा २२ किलोमिटर सडक कालोपत्र जेनजी आन्दोलनको एक वर्षः परराष्ट्र नीतिलाई प्रभावकारी बनाउँदै सरकार एसिसी प्रिमियर कपः नेपाल ओमानसँग खेल्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?
सेनाको स्वास्थ्य शिविरमा २१ हजार नागरिक लाभान्वित

काठमाडौँ । नेपाली सेनाले महोत्तरीको सोन्मा गाउँपालिकामा सञ्चालन भएको स्वास्थ्य शिविर हालसम्मकै वृहद् र सफल शिविरका रूपमा स्थापित भएको जिकिर गरेको छ । आधारभूत स्वास्थ्य सेवाको पहुँचकै समस्या देखिएको उक्त क्षेत्रमा सेनाले सञ्चालन गरेको साताव्यापी निःशुुल्क शल्यक्रिया शिविरबाट २१ हजारभन्दा बढी नागरिक लाभान्वित भएका थिए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

मुग्लिन सडकमा चट्टान खोपेर पहिरो रोक्दै

चितवन । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा काटिएको भित्ता (चट्टाने भिर) खोपेर पहिरो रोक्ने प्रयास थालिएको छ । पहिरो जोखिम क्षेत्र छानेर

सुन तस्करीमा भारतीय नागरिक सक्रिय, दुई जना पक्राउ

काठमाडौं । हिरा र सुन मलद्वारमा लुकाएर ल्याउदै गरेका दुई भारतीय नागरिक पक्राउ परेका छन् । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

राष्ट्रिय सभा सदस्यका लागि मनोनयन दर्ता

काठमाडौं । माघ ९ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि दलका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् । दलका उम्मेदवारहरुले सबै

काश्मिरमा जनमतसङ्ग्रह गराउन अन्तर्राष्ट्रिय समुदायलाई आह्वान

काठमाडौं । पाकिस्तानले काश्मिरी जनताको आत्मनिर्णयको अधिकारको सम्मान गर्दै त्यहाँ जनमतसङ्ग्रह गराउन संयुक्त राष्ट्र सङ्घले गरेको प्रतिबद्धता कार्यान्वयनका निम्ति अन्तरराष्ट्रिय

सर्वोच्चको आदेशविपरीत सडक विस्तार नगर्न माग

काठमाडौं । सर्वोच्च अदालतको आदेशविपरीत सडक विस्तार शुरु भएको भन्दै जोरपाटी–सुन्दरीजल सडक पीडित सङ्घर्ष समितिले आपत्ति जनाएको छ । सहमतिमा

‘गन्हाउने भएर न्याय परिषद्मा बस्दिन’

काठमाडौं । न्याय परिषद् सदस्यका लागि सिफारिस हुनुभएका लक्ष्मीबहादुर निरालाले न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने र आचारसंहिता बनाउने ठाउँ न्याय

निराला सर्वसम्मत अनुमोदित

काठमाडौं । संसदीय सुनुवाइ समितिले न्याय परिषद् सदस्यका लागि सिफारिस भएका लक्ष्मीबहादुर निरालालाई सर्वसम्मत अनुमोदन गरेको छ । समितिले आज

होमवर्क नगरेको भन्दै शिक्षकद्धारा विद्यार्थीमाथी कुटपिट

रुपन्देही । शिक्षकले होमवर्क नगरेको भन्दै ५ कक्षामा पढ्ने विद्यार्थीमाथी कुटपिट गरेका छन् । शिक्षकको कुटाइबाट १३ वर्षीय मोहम्मद देवानको

बुढा आमाबुवा छोरा छोरीले पैसा दिनुपर्ने

काठमाडौं । कुल आम्दानीको १० प्रतिशत रकम आमाबुवाको खातामा जम्मा गर्नुपर्ने प्रावधान हटाएर जेष्ठ नागरिक सम्बन्धि ऐन (पहिलो संशोधन) विधेयक

नेपाली बजारमा सुनले रच्यो नयाँ कीर्तिमानी, आज कतिमा भइरहेको छ…

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले ऐतिहासिक कीर्तिमान कायम गरेको छ। गत शुक्रबार ७४ हजार ५ सयमा कारोबार गरेको छापावाल

कृषि विकास बैंकबाट पाँच करोड लुट्ने एक जना पक्राउ

काठमाडौं । कृषि विकास बैंकको झन्डै पाँच करोड रूपैयाँ लुट्ने गिरोहका एक सदस्य पक्राउ परेका छन्। मोरङ रंगेली नगरपालिका-२ का

हराउँदै खरका छाना

रुकुमकोट । रुकुमकोटमा खरले छाएका घरका छाना विस्थापित हुँदै गएका छन् । ढुङ्गाका गारा, काठका ढोका, सानासाना झ्याल, घुमाउरा बार्दली

प्याराग्लाइडिङको सफल परीक्षण

इलाम । इलाममा प्याराग्लाइडिङको सफल परीक्षण उडान भएको छ । इलाम नगरपालिका–३ स्थित पुवामझुवाको छेलेथुम्की डाँडामा शनिबार यसको सफल परीक्षण

सयौ आँखाका बिरामीले लिए निःशुल्क स्वास्थ्य सेवा

पाल्पा । पाल्पाको रम्भा गाउँपालिकामा सञ्चालन भएको निःशुल्क आँखा शिविरमा ३३० जना आँखाका बिरामीले सेवा लिएका छन् । रम्भा गाउँपालिका–१

निजगढ-भरतपुर रेलमार्ग निर्माणका लागि डिपिआर सम्झौता

निजगढ । मेची–महाकाली विद्युतीय रेलमार्गअन्तर्गत निजगढ–हेटौँडा–भरतपुर सडकखण्डको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणको सम्झौता भएको छ । रेल विभाग र परामर्शदाता

हिमपातले टेलिफोन र बिजुली अवरुद्ध

अमरगढी । भारी हिमपातले जिल्ला सदरमुकामसहित ग्रामीण बस्ती सञ्चार र बिजुलीविहीन बनेको छ । बिहीबारदेखि तापक्रम झर्दो अवस्थाले इन्टरनेटलगायतका सञ्चारसेवासमेत

कुलोको पानीबाट घट्ट, बत्ती र सिँचाइ : स्थानीबासी खुशी

सिञ्जा । तिला गाउँपालिकाको दुर्गम पुरुगाउँमा एउटै कुलोको पानीबाट घट्ट सञ्चालन, बिजुली बत्ती निकाल्न तथा सिँचाइमा प्रयोग गरिएको छ ।

राम्रो लेख्ने, छिटो नभाँचिने नेपाली सिसाकलमले बजार लिँदै

चिप्लेढुङ्गा । ‘स्वदेशी उत्पादनबाट समृद्धि खोजौँ’ भन्ने सोचसाथ पोखराका महिलाले सिसाकलमको उत्पादन शुरु गरेका छन् । साना–साना उद्योगबाट परनिर्भरता घटाउन

सरकारका कमजोरीलाई खबरदारी गर्नुपर्छ: काँग्रेस प्रवक्ता

मुग्लिन । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपालीहरु निराश हुनुपर्ने कुनै कारण नरहेको बताएका छन् । चितवनको इच्छाकामना गाउँपालिका वडा