© 2023
किभ । अमेरिकाले युक्रेनमा आफ्नो दूतावास फेरि खोल्ने भएको छ । अमेरिकाका विदेश मन्त्री र रक्षा मन्त्रीले युक्रेनको राजधानी किभमा दूतावास फेरि खोल्ने तयारी भएको पुष्टि गर्नु भएको छ । रुसले युक्रेनमाथी आक्रमण गरेपछि आफ्नालागि किभ असुरक्षित रहेको भन्दै अमेरिकाले दूतावासका सबै कर्मचारीहरुलाई फिर्ता बोलाउदै दूतावास अनिश्चितकालका लागि बन्द गराएको

गोरखा नगरपालिकामा नेकपा एमालेबाट मेयरमा सम्झना देवकोटा र उपमेयरमा दिनेश तमूसहित वडाका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् ।

काठमाडौँ । स्थानीय तहको निर्वाचनको उम्मेदवार मनोनयनको दिनसम्म पनि नेकपा (माओवादी केन्द्र)ले किन घोषणापत्र सार्वजनिक गरेन भन्ने आम चासो र

काठमाडौं । नेपाली कांग्रेसबाट काठमाडौं महानगरपालिकाको प्रमुख पदमा सिर्जना सिंहले उम्मेदवारी दर्ता गराएकी छिन् । कांग्रेस नेता प्रकाशमान सिंहकी पत्निसमेत

गोरखा नगरपालिकाको मेयरको टिकट वर्तमान मेयर राजनराज पन्तले पाएका छन् । यसअघि मेयरको टिकट विश्वदेव श्रेष्ठलाई दिइएको थियो ।

बुटवल । बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेसका खेलराज पाण्डेले मेयर पदमा उम्मेदवारी दर्ता गराएका छन् । सत्ता गठबन्धनबाट उम्मेदवारी दिएको बताएपनि

पार्टी महामन्त्री विश्वप्रकाश शर्माको गृहनगर समेत रहेको मेचीनगरको प्रमुखको टिकट प्रदेश समितिले जिल्ला उपसभापति केशवराज पाण्डेलाई दिएको थियो । उनले

पोखरा । नेकपा एमालेबाट पोखरा महानगरपालिकाको मेयर पदमा कृष्ण थापाले उम्मेदवारी दर्ता गराएका छन् । दलबलसहित गएर मेयर उम्मेदवार थापा,
लामो समयदेखि कांग्रेसमा सक्रिय ६६ वर्षीय गुरौ तत्कालीन अग्यौली गाविसमा नेपाली कांग्रेसको लगातार १५ वर्ष इकाइ सभापति रहिसकेका छन् ।

नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाका उम्मेदवार केशव स्थापितले सत्ता गठबन्धनको उम्मेदवारको भन्दा दोब्बर मत ल्याएर मेयरा निर्वाचित हुने दाबी गरेका छन्

गोरखा नगरपालिकाको मेयरको टिकट पाएका नेपाली कांग्रेसका उम्मेदवार विश्वदेव श्रेष्ठमाथि हातपात भएको छ । उनीमाथि कांग्रेसकै केही कार्यकर्ताले हातपात गरेका

वरिष्ठ कलाकार मदनदास श्रेष्ठले काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दर्ता गराएका छन् । उनले राप्रपाबाट उम्मेदवारी दिएका हुन् ।

तनहुँ । तनहुँमा नेकपा एमाले र नेपाली कांग्रेसको गोविन्दराज जोशी समूहले चुनावी तालमेल गर्ने भएका छन् । १० वटा स्थानीय

नेकपा एमालेबाट केशव स्थापितले काठमाडौँ महानगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै एमालेबाट काठमाडौँ महानगरको उपमेयरमा सुनिता डंगोलले पनि

काठमाडौं । सोमबार सम्ममा नेकपा एमालेले काठमाडौंका १० वटा नगरपालिकाको र उपप्रमुखका उम्मेदवार टुंगो लगाएको छ । यी हुन् एमालेका

काठमाडौं । सत्तारुढ गठबन्धनले पाँच दलीय गठबन्धनको निर्णय अनुसार मनोनयन दर्ता गर्न निर्देशन दिएको छ । सोमवार प्रधानमन्त्री निवास बालुवाटारमा
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले स्थानीय तह निर्वाचनका लागि केन्द्रबाट घोषणा पत्र वा प्रतिवद्धता पत्र सार्वजनिक नगर्ने भएको छ ।

पोखरा । पोखरा महानगरपालिकाको मेयर उम्मेदवारमा टुंगो लागेसँगै नेकपा एमाले गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापाले पदबाट राजीनामा दिएका छन्

सत्तारुढ दलबीच भएको सहमतिअनुसार ललितपुरको उपमेयर नेकपा माओवादी केन्द्रको भागमा परेपछि त्यसप्रति असन्तुष्टि जनाउँदै शाक्यले सोमबार बिहान उपमेयरमा स्वतन्त्र उम्मेदवारी

जनता समाजवादी पार्टी (जसपा) ले विराटनगर महानगरपालिकाको उपप्रमुख पदमा अमरेन्द्र यादवलाई उम्मेदवार बनाउने भएको छ । अमरेन्द्र जसपाका अध्यक्ष उपेन्द्र