५ बैशाख २०८२, शुक्रबार
April 18, 2025 Friday

19.27°C

काठमाडौं

19.27°C

Kathmandu

Feels-like: 19.13

Wind: 1.54

Humidity: 72

तपाईं के खोज्दै हुनुहुन्छ ?

तनहुँमा एमाले र कांग्रेसको जोशी समूहबीच चुनावी तालमेल



अ+ अ-

तनहुँ । तनहुँमा नेकपा एमाले र नेपाली कांग्रेसको गोविन्दराज जोशी समूहले चुनावी तालमेल गर्ने भएका छन् ।

१० वटा स्थानीय तहमध्ये एमालेले ९ वटा पालिकाको प्रमुख र ७ वटा उपप्रमुखमा उम्मेद्‍वारी दिने छ भने जोशी समूहले एउटा पालिकामा प्रमुख र तीन वटामा उपप्रमुख लिने भएको छ ।

यस्तो छ भागबण्डा –

१. देवघाट –
अध्यक्ष – दुर्गबहादुर थापा
उपाध्यक्ष – सावित्री न्यौपाने

२. आबुखैरेनी –

अध्यक्ष–ऋषी केसी
उपाध्यक्ष – नेपाली कांग्रेस (जोशी समूह)

३. बन्दिपुर –
अध्यक्ष – सुरेन्द्र थापा
उपाध्यक्ष – (जोशी समूह)

४. भानु –
मेयर–सीताराम बजगाई
उपमेयर – (जोशी समूह)

५. व्यास
मेयर – जोशी समूह

उपमेयर – बसुन्धरा घर्ती

६. म्याग्दे–
अध्यक्ष – श्रीप्रसाद श्रेष्ठ
उपाध्यक्ष – रत्ना घिमिरे

७. शुक्लागन्डकी –
मेयर–मुक्ति तिमिल्सिना
उपमेयर–फुलमाया वाग्ले

८. भिमाद –
मेयर–दधिराज सुवेदी
उपमेयर–शारदा खनाल

९. ऋषिङ –
अध्यक्ष – हरिराज कडेंल
उपाध्यक्ष –

१०. घिरिङ –
अध्यक्ष – होमबहादुर थापा
उपाध्यक्ष – राधा अधिकारी