१९ माघ २०८१, शनिबार
,
Latest
प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन्ः सभामुख घिमिरे अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता: डडेल्धुराको विजयी सुरुआत बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोरखा नगरपालिकामा एमालेका सबै उम्मेदवारको मनोनयन दर्ता



अ+ अ-

काठमाडौं । गोरखा नगरपालिकामा नेकपा एमालेबाट मेयरमा सम्झना देवकोटा र उपमेयरमा दिनेश तमूसहित वडाका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् ।

यसअघि उम्मेदवारी दर्ताका लागि निर्वाचन कार्यालय जानुअघि एमालेका सबै उम्मेदवारहरु विशाल र्यालीसहित निर्वाचन कार्यालयतर्फ प्रस्थान गरेका थिए ।