२३ फाल्गुन २०८१, शुक्रबार
March 7, 2025 Friday
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरा मेयरमा कृष्ण थापाले गराए उम्मेदवारी दर्ता



अ+ अ-

पोखरा । नेकपा एमालेबाट पोखरा महानगरपालिकाको मेयर पदमा कृष्ण थापाले उम्मेदवारी दर्ता गराएका छन् ।

दलबलसहित गएर मेयर उम्मेदवार थापा, उपमेयर उम्मेदवार मन्जुदेवि गुरुङसहित ३३ वडाका वडाध्यक्ष उम्मेदवारहरु मनोनय दर्तामा सहभागि भएका हुन् ।

२०५४ सालमा पोखराका मेयर बनिसकेका थापाले पुनः मेयरको टिकट पाएका हुन् ।