© 2023
काठमाडौं । काठमाडौं महानगरपालिकाको मत गणना जारी छ । प्रारम्भिक मतगणना हुदा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता लिएका छन् । साहले २१३ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार केशब स्थापितले १५९ र नेपाली काँग्रेसका उम्मेदवार सिर्जना सिंहले १४८ मत प्राप्त गर्नुभएको छ ।

चार वटा गाउँपालिका रहेको मनाङमा सबै स्थानीय तहको नतिजा सार्वजनिक भएको छ ।

काठमाडौं महानगरपालिकाको उपमेयरमा एमाले नेतृ सुनिता डंगोलले सुरुवाती अग्रता बनाएकी छन् । ७५ मत गन्दा सुनिताले ५२ मत ल्याएकी हुन्

तनहुँ । भिमाद नगरपालिकामा नेकपा एमालेले अग्रता कायमै राखेकोे छ । १ हजार ३५५ मतगणना हुँदा मेयर पदमा एमालेका दधिराज

स्थानीय तह निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम जारी छ । हाल सम्म ९ वटा पालिकाको नतिजा सार्वजनिक भएको छ ।

मनाङको नासो गाउँपालिका अध्यक्षमा कांग्रेसका धनबहादुर गुरुङ ८२० मत प्राप्त गरी बिजयी हुनु भएको छ । उहाँका निकटतम प्रतिद्धन्द्धी नेकपा

भरतपुर महानगरपालिकाको मतगणना सुरु भएको छ । जिल्लाको अन्य ६ पालिकाको गणना शुक्रबार रातिबाट सुरु गरिएको थियो ।
अछामको कमलबजार नगरपालिकाको वडा नम्बर १० मा नेपाली काँग्रेसबाट भीम बहादुर विष्ट वडाध्यक्षमा विजयी भएका छन् ।

स्थानीय तहको निर्वाचनअन्तर्गत जारी मतगणनामा तनहुँका दुई पालिकामा नेकपा (एमाले) र एक पालिकामा नेकपा (माओवादी) केन्द्रले अग्रता लिएको छ ।

काठमाडौं महानगरपालिकाको मत गणना जारी छ । ७५ मत गणना हुदा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता लिएका छन् ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा वडा नम्बर १ मा नेकपा एमालेको प्यानल बिजयी भएको छ । एमालेका वडाध्यक्षका उम्मेदवार द्धारिकालाल श्रेष्ठको प्यानललै

स्थानीय तह निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम जारी छ । हाल सम्म ८ वटा पालिकाको नतिजा सार्वजनिक भएको छ ।

काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकामा मतगणना सुरु भएको छ । सर्वदलीय बैठक बसेर आवश्यक प्रक्रिया पुरा गरेसँगै केहीबेरअघि देखि मतगणना
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले सीमित स्रोतसाधन उपयोग गरी पूर्ण दृढता र प्रतिबद्धतासाथ एकैपटक मुलुकभर स्थानीय तह निर्वाचन सम्पन्न गरेकामा

तनहुँ । तनहुँको भिमाद नगरपालिकामा मेयर पदमा नेकपा एमालेले तथा उप मेयर पदमा नेपाली कांग्रेसले अग्रता लिएको छ ।

काठमाडौं। प्युठानको सरुमारानी गाउँपालिका–६ तिरामको वडाध्यक्षमा नेकपा (एमाले) का तीलबहादुर बुढाको प्यानल विजयी भएको छ । विजयी बुढाले ६ सय

काठमाडौं । पाल्पाको माथागढी गाउँपालिका वडा नम्बर ८ बहादुरपुरमा नेपाली कांग्रेसका उम्मेदवार डिलबहादुर ढेंगामगरको प्यानल विजयी भएको छ । वडाध्यक्षमा

काठमाडौं । रसुवाको आमाछोदिङ्मो गाउँपालिका–१ मा नेकपा (एमाले) को प्यानल नै विजयी भएको छ । वडाध्यक्षमा साङ लामा तामाङ विजयी

दाङ । स्थानीय तहको शुक्रबार भएको निर्वाचन अन्तर्गत दाङमा नेकपा (माओवादी केन्द्र)ले वडामा विजयी सुरुआत गरेको छ । राप्ती गाउँपालिका–९

काठमाडौं महानगरपालीकाको मतगणना सुरु भएको छ । महानगरपालीको बडा नं १ र ३२ बाट मतगणना सुरु भएको छ ।