१३ भाद्र २०८३, शनिबार
,
Latest
नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल… बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील
तपाईं के खोज्दै हुनुहुन्छ ?

७५ मत गन्दा उपमेयरमा सुनिता डंगोलको दुईतिहाई मत



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाको उपमेयरमा एमाले नेतृ सुनिता डंगोलले सुरुवाती अग्रता बनाएकी छन् । ७५ मत गन्दा सुनिताले ५२ मत ल्याएकी हुन् ।

यो दुईतिहाइभन्दा बढी हो। उपमेयरका अन्य उम्मेदवारको मत संख्या प्राप्त भएको छैन ।

उता काठमाडौं महानगरपालिकाको मेयरमा भने कडा प्रतिस्पर्धा भइरहेको छ । ७५ मत गणना हुँदा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिएका छन् ।

काठमाडौं वडा नम्बर १ र ३२ मा मतगणना थालिएको छ। वडा नम्बर १ मा ५० मत गन्दा बालेनले ११ र वडा नम्बर ३२ मा २५ मत गन्दा ११ गरी २२ मत प्राप्त गरेका छन्।

यस्तै नेपाली कांग्रेसकी सिर्जना सिंहले १८ मतका साथ बालेनलाई पछ्याइरहेकी छन् भने एमालेका उम्मेदवार केशव स्थापितले १३ मत ल्याएका छन् ।




भर्खरै