७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
शान्तिपूर्ण र उत्साहजनकरूपमा मतदान: आयोग

काठमाडौं । निर्वाचन आयोगले आज भएको स्थानीय तह सदस्य निर्वाचन, २०७९ निर्वाचन छिटपुट घटनाबाहेक शान्तिपूर्ण र उत्साहजनकरूपमा सम्पन्न भएको जनाएको छ । आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै केही स्थानमा दल र उम्मेदवारहरूका कारण विवाद भई मतदान अवरुद्ध भएको र स्थगनको विस्तृत विवरण आउन बाँकी रहेको

स्थानीय तह निर्वाचनः छिटफुट घटनाबाहेक उत्साहप्रदरूपमा मतदान सम्पन्न

काठमाडौँ । स्थानीय तह सदस्य निर्वाचनका लागि आज भएको मतदान छिटफुट घटनाबाहेक उत्साहप्रदरूपमा सम्पन्न भएको छ । केही ठाउँमा झडप

काठमाडौं महानगरको मतपेटिका राष्ट्रियसभामा लगिँदै

स्थानीय तह निर्वाचन अन्तर्गत काठमाडौं महानगरपालिकाको मतदान कार्य सम्पन्न भएको छ । मतदान कार्य सम्पन्न भएसँगै काठमाडौं महानगरपालिकाका मतपेटिकाहरु राष्ट्रिय

उदयपुरको कटारीमा प्रहरीको गोलीबाट उम्मेदवारको आफन्तको मृत्यु

प्रहरीले चलाएको गोली बाट स्वतन्त्र उमेदवार गौरबहादुर कटुवालको भतिज नवीन कटुवालको मृत्यु र एकजना घाइते भएको खबर प्राप्त भएको छ।

रौतहटको यमुनामाई गाउँपालिका- १ मा मतपेटिका लुटियो

काठमाडौं । रौतहटको यमुनामाई गाउँपालिका-१ स्थित मतदान केन्द्रबाट मतपेटिका लुटिएको छ । मतदानको समयमा दुईपक्ष बीच बिवाद भै रहेको बेला

निर्वाचन शान्तिपूर्ण रुपमा हुन सकेन: मानब अधिकार आयोग

राष्ट्रिय मानव अधिकार आयोगले स्थानीय तह निर्वाचन २०७९ अपेक्षाकृत शान्तिपूर्ण रुपमा सम्पन्न हुन नसकेको प्रारम्भिक निस्कर्ष निकालेको छ । 

यस्तो रह्यो उद्योगी व्यवसायीहरुको मतदान र पर्यवेक्षण

काठमाडौं । लोकतन्त्रको अत्युत्तम अभ्यास गर्ने प्रक्रियाको रुपमा रहेको निर्वाचनमा समाजमा सबै वर्ग तथा क्षेत्रले सक्रिय सहभागिता जनाएका छन् ।

सप्तरीमा दुई केन्द्रको निर्वाचन स्थगित

सप्तरी। सप्तरीको डाकेश्वरी नगरपालिका–२ स्थित जनता मावि हरिराहामा रहेको दुई वटा मतदान केन्द्रको निर्वाचन आज स्थगित भएको छ ।मतदान गर्ने

स्थानीय तह निर्वाचनको मतदानको लागि निर्धारित समय सकियो

निर्वाचन आयोगले बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान गर्ने समय तोकेको थियो। तर, ५ बजेभित्र लाइनमा बसेकाले भने मतदान

तिंकरमा मतदान सकियो, छाङ्गरुमा सकिदै

तिंकरमा १३६ जनाले मतदान गरेका छन् । मतदान गर्नेमा ७३ पुरुष र ६३ महिला मतदाता छन् । तिंकरमा मतदान सकिएको

डा भट्टराईसँग स्पष्टीकरण माग

काठमाडौं । मतदानका क्रममा छाप लगाइसकेको मतपत्र सार्वजनिक गरेको भन्दै निर्वाचन आयोगले जनता समाजवादी पार्टीका सङ्घीय परिषद्का अध्यक्ष डा बाबुराम

भरतपुरमा पत्रकारमाथि दुव्र्यवहार, क्यामेरा फुटाइदिने कांग्रेस कार्यकर्ताको धम्की

भरतपुर । भरतपुर महानगरपालिकाको एक मतदान केन्द्रमा नेपाली कांग्रेसका कार्यकर्ताले पत्रकारमाथि दुव्र्यवहार गरेका छन् । भरतपुर–७ स्थित कृष्णपुर माविको मतदानस्थलमा

मोरङमा ११३ वर्षीया अधिकारीद्वारा मतदान

मोरङ । मोरङको सुन्दरहरैंचा नगरपालिका–७ को ११३ वर्षीया ज्येष्ठ नागरिक महेश्वरा अधिकारीले आज मतदान गर्नुभएको छ । अधिकारीले पञ्चायत माविमा

लोकतान्त्रिक अभ्यासबाट घर आँगनको सरकार छानौँः उपाध्यक्ष पौडेल

बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले नेपालको संवैधानिक व्यवस्था बमोजिम स्थानीय सरकार नेपाली जनताको घर आँगनको सरकार भएकाले लोकतान्त्रिक

बिशिष्ट पर्यवेक्षकहरुको नजरमा उपत्यकाको निर्वाचन कस्तो रह्यो ?

काठमाडौं । आम निर्वाचन पर्यवेक्षण समिति (जियोक) ले निर्वाचनको प्रथम चरणमा मतदाताहरुको उपस्थिति उल्लेख्य र उत्साहजनक रहेको बताएको छ ।

दिउँसो २ बजेसम्म ४१ प्रतिशत मत खस्यो

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा आज दिउँसो २ बजेसम्म ४१ प्रतिशत मत खसेको जनाएको छ ।

आजै साँझबाट मतगणना सुरु हुने

स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत मतदान कार्य सकिएपछि आजै साँझबाट मतगणना सुरु हुने भएको छ ।

सप्तरीको डाक्नेश्वरीमा निर्वाचन स्थगित

सप्तरीको डाकेश्वरी निर्वाचन केन्द्रको मतदान स्थगित हुने भएको छ । केही ओक्रोशित समूहले मेतपेटिका फोडेर मतपत्र छरिएपछि निर्वाचन स्थगित हुने

मतदानमा उत्साह : कोही काखे नानी च्यापेर, कोही लौरो टेकेर…

कोही काखे नानी बोकेर मतदानमा उपस्थित भएका छन् भने कोही लौरो टेकेर आफ्ना प्रतिनिधि छान्न उपस्थित छन् । कोही ह्वीलचेयरमा

चुनाव चिह्न नै देखाएर मतदान गर्न सिकाउने मतदान अधिकृत पक्राउ

सर्लाही । सर्लाहीको बलरा नगरपालिकामा प्रहरीले एक मतदान अधिकृतलाई पक्राउ गरेको छ । बलरा–३ स्थित गाविस भवन मतदान केन्द्रमा मत