२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
स्वतन्त्र पत्रकारितामाथि नै गम्भीर प्रश्न उठ्योः काउन्सिल

काठमाडौँ । प्रेस काउन्सिल नेपालले निर्वाचनका समयमा पत्रकार तथा पत्रकारसम्बद्ध सङ्घ संस्थाका गतिविधिले स्वतन्त्र पत्रकारितामाथि नै गम्भीर प्रश्न उठेको जनाएको छ । आज विशेष अपिल जारी गर्दै कतिपय पत्रकार, पत्रकारसम्बद्ध पेसागत सङ्घरसङ्गठनका जिम्मेवार पदाधिकारी समेतबाट स्वतन्त्र मतदातालाई प्रभावित पार्नेगरी अभिव्यक्ति दिनेक्रम नरोकिँदा स्वतन्त्र पत्रकारितामाथि नै गम्भीर प्रश्न उठेको जनाएको हो

राष्ट्रपति भण्डारीद्वारा दुवै सदनको अधिवेशन आह्वान

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी जेठ ३ गते मङ्गलबार अपराह्न ४ बजे सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ

प्रधानमन्त्री पदका लागि देउवाले काँग्रेस सिध्याउन थाले अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले काँग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदका लागि आफ्नो पार्टी सिध्याउन लागेको टिप्पणी

प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्ड धनगढीमा

सुदूरपश्चिम । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ केही समयअघि

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा दुई अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा दुई अध्यादेश जारी गरिएको छ । मन्त्रिपरिषदको सिफारिसमा संविधानको धारा ११४ को उपधारा १ बमोजिम

कांग्रेसका कार्यकर्तालाई ओलीले गीत सम्झाउँदै भने – ‘पिर बिसाउने ठाउँ…

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवनका नेपाली कांग्रेसका कार्यकर्ताहरुलाई गठबन्धनमा रहेर अर्को पार्टीको चुनाव चिन्हमा भोट हाल्नुपर्ने अवस्था आएको

यो देशमा अलच्छिन पस्यो, जरैसमेत उखेलेर टकटक्याएर फाल्नुपर्छः अध्यक्ष ओली

रुपन्देही । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकार बनेपछि देशमा अलच्छिन पसेको टिप्पणी गरेका छन्

सिर्जना सिंह सँग केशव स्थापितको तुलना गर्न मिल्दैन: निर शाह

काठमाडौ । सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौं महानगरपालिकाकि मेयर उम्मेदवार सिर्जना सिंहले स्थानीय सरकारले ध्यान पु¥याउन नसक्दा काठमाडौंको मौलिक सभ्यताहरु लोप

मधु अधिकारी नेकपा एसमा प्रवेश

हेटौँडा । तीन दशक लामो राष्ट्रिय प्रजातन्त्र पार्टीको राजनीतिबाट राजीनामा दिएर स्वतन्त्र बस्नु भएका मकवानपुरका नेता मधु अधिकारी नेकपा एस

प्रदेश र सङ्घीय निर्वाचनसम्मै गठबन्धन कायम रहन्छः प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको सत्ता गठबन्धन स्थानीय तहको निर्वाचनसम्म मात्र नभएर आगामी प्रदेश र सङ्घीय

सर्लाहीमा मिठाइ खाएका माओवादी उम्मेदवारहरु बिरामी

सर्लाहीको हरिवन नगरपालिका–११ मा नेकपा माओवादी केन्द्रबाट वडाध्यक्ष र सदस्य पदमा उम्मेदवारी दिएका उम्मेदवारहरू मिठाइ खाएर बिरामी भएका छन् ।

गठबन्धनले जनताको विश्वास जित्दै आएको छः अध्यक्ष नेपाल

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धनले जनताको विश्वास जित्दै आएको बताउनुभएको छ ।

संसद्को अधिवेशन जेठ ३ गते बोलाउन सिफारिस

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सरकारले आगामी जेठ ३ गते संघीय संसद्को अधिवेशन बोलाउन सिफारिस गरेको छ ।

चितवनमा एमालेको चुनावी सभा

चितवनमा एमालेको चुनावी सभा

मतदातालाई धम्काएर, तर्साएर मत माग्न पाइन्न : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन स्वच्छ र निष्पक्ष हुनुपर्ने

राजनीति दुर्घटनामा पर्छ भनेको हुँ, कसैलाई धम्क्याएको होइनः प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चुनावमा अहिलेको गठबन्धन असफल भए देशको राजनीति दुर्घटनामा पर्छ भनेकोमा गलत

ओली गणतन्त्रको खिलापमा छन्– देउवा

पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रजातन्त्र र गणतन्त्रको खिलापमा रहेको बताउनुभएको

ओलीको आपत्तिः गठबन्धनबाहिरका राजनीतिक दलसँग परामर्श नगरी निर्वाचन आचारसंहिता बनाइयो

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगले गठबन्धनबाहेकका कुनैपनि राजनीतिक दलहरुसँग परामर्श नगरी निर्वाचन आचारसंहिता बनाएको भन्दै आपत्ति जनाउनुभएको

नेकपाले सरकार र संसद् चलाउन नसक्नु नेकपाको आफ्नै कमजोरी हो…

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जनताले दिएको मतको सम्मान गर्ने बताउनुभएको छ । वैशाख ३० गते हुन लागेको

जसपाद्वारा पोखरामा गठबन्धनको चुनावी सभा बहिष्कार

सत्ता गठबन्धनका शीर्ष नेताहरूको उपस्थितिमा पोखरामा हुन गइरहेको चुनावी सभालाई गठबन्धन दलकै जनता समाजवादी पार्टी (जसपा)ले भने बहिष्कार गरेको छ