७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बुटवल उपमहानगरमा कांग्रेसका पाण्डेको अग्रता

बुटवल । स्थानीय तह निर्वाचनको मतगणना रुपन्देहीका पालिकामा प्रारम्भ भएका छन् । जिल्लाको एक मात्र उपमहानगर रहेको बुटवल उपमहानगरको वडा नं १ बाट सुरु गरिएको मतगणनाको प्रारम्भिक परिणामअनुसार नेपाली कांग्रेसले सुरुआती अग्रता लिएको छ । उक्त वडामा ४०० मतगणना हुँदा कांग्रेसका नगर प्रमुख पदका प्रत्यासी खेलराज पाण्डेले सुरुआती अग्रता लिनुभएको

मुस्ताङको घरपझोङ गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार २ मतले बिजयी

कांग्रेसका कांग्रेसका मोहनसिंह लालचनले ७६० मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार सञ्जयकुमार थकालीले ७५८ ले प्राप्त गर्नुभयो

दीपक जोशीलाई उपचारका लागि काठमाडौं लैजाने तयारी

तनहुँको व्यास नगरपालिकाका मेयर उम्मेदवार दीपकराज जोशीलाई थप उपचारका लागि काठमाडौं लैजाने तयारी गरिएको छ ।

तनहुँका चार पालिकामा मतगणना सुरु

स्थानीय तह निर्वाचनअन्तर्गत शुक्रबार भएको मतदान सकिएपछि तनहुँमा मतगणना सुरु भएको छ । जिल्लाका तीन पालिकामा शुक्रबार राति र एक

गोरखा नगरपालिका वडा नम्बर १ मा नेपाली कांग्रेस बिजयी

गोरखा । गोरखा नगरपालिकामा नेपाली कांग्रेसले विजयी सुरुआत गरेको छ । गएराति ११ बजेदेखि मतगणना सुरु भएको गोरखा १ मा

म्याग्देमा एमालेको अग्रता

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकाको प्रारम्भिक मतगणनामा नेकपा एमालेले अग्रता बनाएको छ । ६७९ मतगणना हुँदा एमालेका श्रीप्रसाद श्रेष्ठले ३२१,

पोखरा महानगरपालिकाको मतगणना गर्ने तयारी

भूगोलका हिसाबले देशकै सबैभन्दा ठूलो पोखरा महानगरपालिकामा कूल दुई लाख सात हजार ७१२ जना मतदाता रहेकामा शुक्रबारको निर्वाचनमा करिब ६७

मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकामा एमाले विजयी

मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा एमालेका लोप्साङ छोम्पेल विष्ट र उपाध्यक्षमा एमालेकी छिरिङ ल्हामो गुरुङ विजयी भएका छन् ।

काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाको वडा नम्बर १ मा एमाले टिम बिजयी

काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाको वडा नम्बर १ एमालेका सुरेन्द्र लामा बिजयी हुनु भएको छ । उहाँले ८४५ मत प्राप्त गर्नुभएको छ

भरतपुरमा बिहान ९ बजेपछि मतगणना सुरु हुने

चितवन । चितवनको भरतपुर महानगरपालिकामा अहिले बिहान ९ बजेबाट मतगणना सुरु हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार

मनाङको नार्पाभूमि गाउँपालिकाको अध्यक्षमा कांग्रेसका कोन्जो तेन्जिङ लामा विजयी

मनाङको नार्पाभूमि गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामा विजयी हुनु भएको छ । लामा १५८ मत ल्याएर लामा विजयी

मनाङको चामे गाउँपालिकाको प्रमुखमा एमालेका लोकेन्द्रबहादुर घले बिजयी

मनाङको चामे गाउँपालिकाको प्रमुखमा एमालेले लोकेन्द्रबहादुर घले विजयी हुनु भएको छ । घले ३२० महितसहित विजयी हुनु भएको हो ।

अध्यक्ष ओलीद्वारा मतदानमा भाग लिने मतदाताप्रति धन्यवाद ज्ञापन

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले लाखौँ नयाँ मतदाता र ११३ वर्ष उमेरको पाको ज्येष्ठ नागरिकसहित उत्साहका

पोखराको मतगणना भोलि मात्र हुने

पोखरा । पोखरा महानगरपालिकाको मतगणना भोलि बिहानबाट हुने भएको छ । शुक्रबार बेलुका अबेरमात्रै सबै वडाका मतपेटिका आउने सम्भावना रहेकाले

अपेक्षाकृत मत खसेन, १८ पालिकाका ४४ केन्द्रमा स्थगन

आमरूपमा मतदान शान्तिपूर्ण र उत्साहजनक रूपमा भए पनि ६५ प्रतिशतको हाराहारीमा मत खसेको आयोगको प्रारम्भिक विश्लेषण छ । आयोगले ६८

विगतभन्दा बढी बदर हुनसक्ने प्रबल सम्भावना: जियोक

काठमाडौं । निर्वाचन पर्यवेक्षण गर्दै आएको आम निर्वाचन पर्यवेक्षण समिति ९जियोक०ले उम्मेदवार नै नरहेका निर्वाचन चिह्नसमेत समावेश भएको मतपत्र रहेकाले

स्थानीय तह निर्वाचन: छिटफुट घटनाबाहेक उत्साहप्रदरूपमा मतदान सम्पन्न

कतिपय ठाउँमा निर्वाचन स्थगित गरेर अर्को दिनका लागि मिति तय गरिएको छ । केही क्षेत्रमा केही बेर अवरुद्ध भएर पुनः

स्थगित निर्वाचन आइतबार हुने

सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिका–२ स्थित जनता मावि हरिराहा मतदानस्थलको स्थगित गरिएको दुई वटा मतदान केन्द्रको मतदान आइतबार हुने भएको

सुर्खेतको खनेटामा मतदान स्थगित, स्थानीयले मतपत्र च्याते

वीरेन्द्रनगर । सुर्खेतको सिम्ता गाउँपालिका–१ घोरेटास्थित खनेटामा रहेको भगवती मावि मतदान केन्द्रमा मतदान स्थगित भएको छ । स्थानीयले मतदान अधिकृतले

पर्यवेक्षकका आँखामा स्थानीय तह निर्वाचन

काठमाडौं । “काठमाडौँलगायत केही मतदान केन्द्र साँघुरो भएका कारण मतदान कार्यमा ढिलाइ र मतदातालाई अप्ठ्यारो भएको पाइयो । भक्तपुरका केही