१३ भाद्र २०८३, शनिबार
,
Latest
चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल… बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

भरतपुरमा बिहान ९ बजेपछि मतगणना सुरु हुने



अ+ अ-

चितवन । चितवनको भरतपुर महानगरपालिकामा अहिले बिहान ९ बजेबाट मतगणना सुरु हुने भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिले बिहान ९ बजेदेखि मतगणना सुरु हुनेछ । सर्वदलीय बैठक बसेर सो निर्णय गरिएको हो ।

भरतपुरको मतगणना प्रदर्शनी केन्द्रमा हुनेछ । भरतपुरमा सत्ता गठबन्धनका तर्फबाट माओवादी नेतृ रेनु दाहाल, एमालेका विजयी सुवेदी प्रतिष्पर्धामा छन् भने कांग्रेस नेता जगन्नाथ पौडेल स्वतन्त्र उम्मेदवार छन् ।