![](https://newspolar.com/wp-content/uploads/2022/05/manang-chama-scaled.jpg)
काठमाडौंं । मनाङको चामे गाउँपालिकाको प्रमुखमा एमालेले लोकेन्द्रबहादुर घले विजयी हुनु भएको छ । घले ३२० महितसहित विजयी हुनु भएको हो । उहाँको प्रतिद्वन्द्वी नेपाली कांग्रेसका छिरिङ ध्वर्जे लामाले २७९ मत पाउनु भएको छ ।
गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसकी मिङ्मर डोल्मा लामा ३२५ मत ल्याएर विजयी हुनु भएको छ । उहाँका प्रतिद्वन्द्वी एमालेकी आशाकुमारी गुरूङले २७४ मत प्राप्त गर्नुभयो ।