१३ भाद्र २०८३, शनिबार
,
Latest
चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल… बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुर्खेतको खनेटामा मतदान स्थगित, स्थानीयले मतपत्र च्याते



अ+ अ-

वीरेन्द्रनगर । सुर्खेतको सिम्ता गाउँपालिका–१ घोरेटास्थित खनेटामा रहेको भगवती मावि मतदान केन्द्रमा मतदान स्थगित भएको छ ।

स्थानीयले मतदान अधिकृतले तीन वटा मतपत्रमा हस्ताक्षर नगरी दिएको भन्दै अन्य मतपत्र समेत च्यातेपछि शुक्रबार दिउँसो २ बजे मतदान स्थगित भएको हो ।

स्थगित भएको मतदान प्रक्रिया पुनः सुरु गर्न छलफल भएपनि स्थानीय कार्यकर्ताहरुबीच झडपको स्थिती सिर्जना भएपछि मतदान हुन नसकेको हो ।