१३ भाद्र २०८३, शनिबार
,
Latest
नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल… बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा वडा नम्बर १ मा नेकपा एमालेको प्यानल बिजयी



अ+ अ-

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा वडा नम्बर १ मा नेकपा एमालेको प्यानल बिजयी भएको छ । एमालेका वडाध्यक्षका उम्मेदवार द्धारिकालाल श्रेष्ठको प्यानललै निर्वाचित भएको छ ।

उहाँले १ हजार १ सय १७ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम् प्रतिद्धन्दी नेपाली काँग्रेसका उम्मेदवारले ६३८ मत मात्र ल्याउनुभएको छ । नगरपालिकाको मेयरमा पनि नेकपा एमालेकै उद्धव विष्टले अग्रता लिनुभएको छ । उहाँले ८५४ मत पाउनुभएको छ । यस्तै नेपाली काँग्रेसका दीपक रिसालले ८२४ मत प्राप्त गर्नुभएको छ ।

उपप्रमुखमा पनि एमालेकी सान्नानी लामाले ९३५ मतका साथ अग्रता लिनुभएको छ भने काँग्रेसकी शान्ति नेपालले जम्मा ६९८ मत प्राप्त गर्नुभएको छ ।




भर्खरै