• ११ जेष्ठ २०७९, बुधबार
  •      Wed May 25 2022
Logo
Latest
★   एक करोड १० लाख बिगो कायम भएका फरार प्रतिवादी पक्राउ ★   ललितपुरका सबै वडामा समान रुपमा विकास गर्नेछु: प्रमुख महर्जन ★   काकाकुल धरानेको प्यास बुझाउन हर्क साम्पाङ मैदानमा ★   उजुरी पर्दैमा सबै दोषी ठहरिँदैन: आयुक्त सिलवाल ★   यौनजन्य हिंसा तथा बलात्कारका घटनाहरूको प्रभावकारी अनुसन्धान गर्न आयोगको आग्रह ★   अन्तरघातले चुनाव हारियो – ओली ★   जलविद्युत् आयोजनाबाट म्याग्दीका बासिन्दालाई दोहोरो लाभ ★   ट्राफिक व्यवस्थापन गर्न सरकारी जग्गाको खोजी ★   गठबन्धन राष्ट्रिय आवश्यकता : वरिष्ठ नेता पौडेल ★   आफ्ना जनप्रतिनिधिलाई एक साताभित्र सम्पत्ति विवरण सार्वजनिक गर्न नेकपा एसको सर्कुलर

अछामको कमलबजार १० वडाध्यक्षमा काँग्रेस विजयी



काठमाडौं । अछामको कमलबजार नगरपालिकाको वडा नम्बर १० मा नेपाली काँग्रेसबाट भीम बहादुर विष्ट वडाध्यक्षमा विजयी भएका छन् ।

उनले ४ सय ६० मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवारले ३ सय ३८ मत पाए ।

उनी यसअघि पनि सोही वडाबाट निर्वाचित भएका थिए ।