२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बजेट महत्वकाङ्क्षी नभई सन्तुलित र वास्तविक हो: अर्थमन्त्री शर्मा

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेट अत्यन्तै संयमता अपनाएर स्रोत र साधनको उचित विनियोजन गरिएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आव २०७९/८० को बजेटमाथिको सैद्धान्तिक छफलमा उठेका प्रश्नको उत्तर दिँदै उहाँले बजेट महत्वकाङ्क्षी नभई सन्तुलित र वास्तविक भएको उल्लेख गर्नुभयो । अर्थमन्त्री शर्माले

विद्रोह गरेर गएका नेता कार्यकर्ताहरुलाई पार्टीमा फर्किन विप्लवको आह्वान

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले पार्टीबाट विद्रोह गरेर गएका नेता कार्यकर्ताहरुलाई पार्टीमा फर्किन आह्वान गर्नुभएको छ ।

सर्वसाधारण र व्यवसायका लागि छुट्टाछुट्टै मूल्य निर्धारण गर्न समिति गठनः…

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले सरकारले सर्वसाधारण र व्यवसायका लागि छुट्टाछुट्टै मूल्य निर्धारण गर्न समिति गठन गरेको बताउनु भएको

कास्कीको जिल्ला समन्वय समितीमा एमालेको प्यानलै विजयी

जिल्ला समन्वय समिति कास्कीमा नेकपा (एमाले)को प्यानलनै विजयी भएको छ ।

राष्ट्रिय सभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

राष्ट्रिय सभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ । शुक्रवार बसेको राष्ट्रिय सभाको बैठकमा खाना पकाउने ग्यास, डिजेल, पेट्रोल,

‘काठमाडौँमा बस्न गाह्रो भइसक्यो’- सांसद चौधरी

काठमाडौँ । सांसद गङ्गा चौधरीले पेट्रोलियम पदार्थलगायतमा अचाक्ली मूल्यवृद्धि भएकाले काठमाडौँमा बस्न गाह्रो भएको बताउनुभएको छ । उहाँले भन्नुभयो, “महँगीले

मूल्यवृद्धि नियन्त्रण गरेर जनतालाई राहत दिन सांसदको माग

सांसदले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको मारमा परेका जनतालाई राहत दिन प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिनुभएको छ ।

एक साताभित्र सिसडोललाई दुर्गन्धमुक्त बनाउने काठमाडौँ महानगरप्रमुख बालेन साहको प्रतिबद्धता

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) सिसडोललाई एक साताभित्र दुर्गन्धमुक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक स्थगित

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक स्थगित भएको छ । शुक्रबार बस्ने भनिएको बैठक अनिनिश्चित कालका लागि

उपप्रमुख जितेका महिला जनप्रतिनिधिलाई प्रमुखमा उठ्नेगरी तयारी गर्न सुवेदीको निर्देशन

नेकपा(माओवादी केन्द्र)की नेता पुर्णकुमारी सुवेदीले पार्टीबाट उपप्रमुखमा निर्वाचित महिला जनप्रतिनिधिहरुलाई आगामी निर्वाचनका लागि प्रमुखमा तयारी गर्न निर्देशन दिनुभएको छ ।

मूल्यवृद्धिलाई तत्काल नियन्त्रणमा ल्याउन सरकारसँग सांसद भुसालको माग

सत्तारुढ नेपाली काँग्रेसकी सचेतक पुष्पा भुसालले गरिव जनता मूल्यवृद्धिको मारमा परिरहेको उल्लेख गर्दै त्यसलाई तत्काल नियन्त्रण गर्न सरकारसँग माग गर्नु

मूल्यवृद्धिको मारमा परेका जनतालाई तत्काल राहत दिन सरकारसँग थापाको माग

सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री एवम् सांसद गगनकुमार थापाले मूल्यवृद्धिको मारमा परेका जनतालाई तत्काल राहत दिन सरकारसँग माग गर्नु भएको छ

पेट्रोलियम पद्धार्थमा भएको मूल्यवृद्धिको छानविनका लागि संसदीय समिति बनाउन एमालेको…

प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले पेट्रोलियम पद्धार्थमा भएको मूल्यवृद्धि वृद्धिको छानविन गरी प्रतिवेदन पेश गर्न अधिकार सम्पन्न संसदीय समिति बनाउन माग

प्रविधिमैत्री र समृद्ध भरतपुर नै मेरो सपना: महानगरपालिका प्रमुख रेनु…

काठमाडौँ । हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा ७५३ मध्ये सबैभन्दा बढी चर्चामा रहेको भरतपुर महानगरपालिकामा अन्ततः गठबन्धनको तर्फबाट प्रमुखको उम्मेदवार

पेट्रोलियम पदार्थको मूल्य घटाउन जरुरी सार्वजनिक महत्वको प्रस्ताव

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा ‘पेट्रोलियम पदार्थको मूल्य घटाउने स्पष्ट खाका पेश गर्न सरकारलाई झकझक्याउन संसद्ले पहल गर्नु अत्यावश्यक भएको’

पाँच दलीय गठबन्धन सङ्घीय निर्वाचनसम्म जान्छ: प्रवक्ता महत

चितवन । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अहिलेको पाँच दलीय गठबन्धन आगामी निर्वाचनसम्म जाने बताउनुभएको छ । नेपाल प्रेस

भरतपुर महानगर प्रमुख दाहाल र इजरायली राजदूत गोदारबीच भेटवार्ता

रत्ननगर । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र नेपालका लागि इजरायली राजदूत हानन गोदारबीच भेटवार्ता भएको छ । महानगरपालिकामा आज

भक्तपुर जिल्ला समन्वय समितिका लागि नेमकिपा निर्णायक

भक्तपुर । जिल्ला समन्वय समिति भक्तपुरको निर्वाचन यही जेठ २८ गते हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले यही

प्रचण्ड र नेपाललाई कसले गर्यो प्रधानमन्त्रीको अफर ?

स्थानीय तहको निर्वाचन सकिएर नयाँ जनप्रतिनिधिले राम्ररी काम थाल्न नपाउँदै केन्द्रीय सरकार फेरबदल हुने हल्ला चलाइएको छ । यद्यपि, सर्वोच्च

एमाले जनसङ्गठन संयन्त्रको समीक्षा

नेकपा (एमाले)को जनसङ्गठन समन्वय संयन्त्रको बिहीबारको बैठकमा हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टीको अवस्थाबारे समीक्षा भएको छ ।