८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?
काठमाडौं-७ मा घण्टीको अग्रता,सुर्यले पछ्याउँदै, गठबन्धनकी मानुषी यमी तेस्रोमा

काठमाडौं । काठमाडौं ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता बनाएको छ । पछिल्लो गणनाअनुसार घण्टीका उम्मेदवार गणेश पराजुलीले ६१५ मत ल्याएका छन् । नेकपा एमालेका उम्मेदवार श्याम घिमिरेले ५०९ मत पाएका छन् । यस्तै, सत्ता गठबन्धनकी मानुषी यमी भट्टराई ४५५ मतसहित तेस्रो स्थानमा रहेकी छन् ।

मकवानपुरमा मतगणना सुरु

मकवानपुर । मकवानपुर जिल्लामा मतगणना सुरु भएको छ । आज बिहान बसेको सर्वदलीय–सर्वपक्षीय बैठकले बिहान ११ बजेदेखि मत गन्न थाल्ने

मोरङमा मतगणना १ बजे देखि

विराटनगर । आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्र्तगत मोरङमा मतगणना आज दिउँसो १ बजेदेखि सुरु हुने भएको छ ।

काठमाडौं-४ मा गगन थापाको अग्रता

काठमाडौं । काठमाडौं-४ मा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अग्रता लिएका छन् । सोमबार दिउँसो सार्वजनिक मतपरिणाम अनुसार गगन थापाले

काठमाडौं क्षेत्र नं ८मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारको अग्रता

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदबार बिराजभक्त श्रेष्ठले ६०७ मत प्राप्त गर्नुभएको छ भने हाम्रो नेपाली पार्टीका सुमन सायमीले ५९१ मत प्राप्त

कांग्रेसले खाता खोल्यो, तुलाचनलाई पराजित गर्दै कांग्रेसका थकाली निर्वाचित

प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसले खाता खालेको छ । मुस्ताङमा कांग्रेसका उम्मेदवार निर्वाचित भएका हुन् ।

पहिलो परिणाम: मुस्ताङबाट कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली निर्वाचित

कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली ३ हजार ९९२ मत प्राप्त गर्दै बिजयी हुनु भएको हो । उहाका निकटतम प्रतिद्धन्द्धी एमालेका

कर्णालीका तीन जिल्लामा मङ्गलबारसम्ममा मतपेटिका सङ्कलन हुने

कर्णाली । कर्णाली प्रदेशका हुम्ला, मुगु र डोल्पामा भोलि मङ्लबारसम्म मतपेटिका जिल्ला सदरमुकाममा आइपुग्ने बताइएको छ । सुर्खेतस्थित कर्णाली प्रदेश

सप्तरी क्षेत्र नम्बर २ सिके राउतको फराकिलो अग्रता

१२६७ मतगणना हुँदा राउतले ६२९ मत पाएका छन् । उनलाई पछ्याइरहेका लोसपाका जयप्रकाश ठाकुरको १६९ मत छ ।

काठमाडौं ७ः घण्टीलाई उछिन्दै एमालेका श्याम घिमिरेले बनाए अग्रता

काठमाडौं ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीले बनाएको अग्रतालाई रोक्दै नेकपा एमालेका उम्मेदवार श्याम घिमिरे अग्रस्थानमा उक्लिएका छन् ।

काठमाडौं १ मा प्रकाशमान सिंहको अग्रता, रवीन्द्र मिश्र पछिपछि

काठमाडौं १ मा कांग्रेसका प्रकाशमान सिंहले प्रारम्भिक अग्रता बनाएका छन् ।

काठमाडौँ–३ मा मतगणना सुरु

काठमाडौँ । काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नं ३ को मतगणना बिहान नौ बजेदेखि सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ

ललितपुर क्षेत्र नंं २ मा नेकपा एमालेको अग्रता

पाटन । ललितपुर निर्वाचन क्षेत्र नं २ मा १० हजार ८८ मत गणना हुँदा नेकपा (एमाले) अघि देखिएको छ ।

सप्तरी २ः सिके राउतको सुरूवाती अग्रता

सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका सिके राउतले सुरूवाती अग्रता बनाएका छन् ।

झापा क्षेत्र नम्बर२ मा एमालेको अग्रता

झापा क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार देवराज घिमिरेले अग्रता लिनु भएको छ । घिमिरे ९२३ मतका साथ अग्रस्थानमा

बैतडी जिप दुर्घटना अपडेटः चार प्रहरीको मृत्यु, सबैको पहिचान खुल्यो

बैतडीमा प्रहरी बोकेको जिप दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । मृत्यु हुनेमा सबै प्रहरी कर्मचारी रहेका छन्

मुस्ताङमा नेपाली कांग्रेसको अग्रता कायमै

३ हजार ७७९ मतगणना हुँदा नेपाली कांग्रेस उम्मेदवार योगेश गौचन थकालीले २,०३५ मत प्राप्त गर्नुभएको छ । उहालाई एमाले उम्मेदवार

विश्वकप फुटबल: आज तीन खेल हुँदै

काठमाडौँ । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ प्रतियोगिता अन्तर्गत आज तीन खेल हुँदैछ । कतार विश्वकप फुटबलमा समूह ‘ए’

कास्की २: घण्टीको अग्रता

लेखनाथ । कास्की निर्वाचन क्षेत्र नं २ को प्रतिनिधि तथा प्रदेशसभा सदस्यको मतगणना सुरु गरिएको छ । प्रतिनिधिसभा सदस्यको पाँच

गोरखामा धाँधली भएको भन्दै पुन: मतदानको माग

आइतबार मतदानको समय सकिएपछि एमालेले मुचुल्का उठाउने बेला हस्ताक्षरमा आनाकानी गरेको बताइएको छ ।