• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

विश्वकपका लागि मोरक्कोको टोली घोषणा



काठमाडौं । आउँदो नोभेम्बर २० देखि कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि मोरक्कोले टिम घोषणा गरेको छ ।

मोरक्कोले सन्यास फिर्ता लिएका इंग्लिस क्लब चेल्सीका हाकिम जिएचलाई समेट्दै विश्वकपका लागि २६ सदस्सीय टोलीको घोषणा गरेको हो ।

विश्वकपमा मोरक्को समूह ‘एफ’ मा रहेको छ । मोरक्कोले नोभेम्बर २३ मा क्रोएसियासँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ । मोरक्कोको समूहमा यी दुई टोलीसहित बेल्जियम र क्यानडा छन् ।