२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
आफ्नो पहिलो काठमाडौँ यात्रा स्मरण गर्दा भावुक बने प्रधानमन्त्री देउवा

काठमाडौँ । आफ्नो पहिलो काठमाडौँ यात्राका बारेमा बताउँदा प्रधानमन्त्री शेरबहादुर देउवा भावुक हुनुभएको छ । सुदूरपश्चिमाञ्चल सरोकार मञ्चको ११ औँ साधारणसभामा उहाँले आफ्नो पहिलो काठमाडौँ यात्रा सम्झिँदै सुदूरपश्चिमको गरिबी, बेरोजगारी समस्या र सम्भावनाबारे सम्बोधन गर्नुभयो । उहाँले डोटीको उच्चाकोटबाट एसएलसी पास गरेपछि पहिलोपटक काठमाडौँ पढ्न आएको स्मरण गर्नुभयो । “

महानगरप्रमुख बालेन र मुख्यमन्त्री पाण्डेबीच भेटवार्ता

काठमाडौँ । काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाह र बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेबीच भेटवार्ता भएको छ । मुख्यमन्त्री पाण्डे निवास

मधेस प्रदेशसभामा आज नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

नीति तथा कार्यक्रममा कृषि, शिक्षा, स्वास्थ्यलगायतका कार्यक्रमलाई प्राथमिकता दिने जनाएको छ । शनिवारर बसेको मधेस प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले प्रदेशसभा

एकीकृत समाजवादीको सचिवालय बैठकः गठबन्धनमा धोका भएको निष्कर्ष

सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)ले स्थानीय तह निर्वाचनको समिक्षा गर्नका लागि सातवटै प्रदेशबाट सूचना संकलनका लागि पार्टीका शीर्ष नेताहरुलाई खटाएको छ

निजगढ विमानस्थल बन्छ – अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

निर्वाचनको परिणामपछि हाम्रो पार्टी सत्तारुढ गठबन्धनभित्र धेरै असन्तुष्ट छः झलनाथ…

सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले स्थानीय तहको निर्वाचनको परिणामपछि आफ्नो पार्टी सत्तारुढ गठबन्धनभित्र धेरै असन्तुष्ट

मन्त्री आलेद्वारा ‘सर्वजित’ फिल्मका लागि पाँच महिनाको तलब दिने घोषणा

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले चलचित्र ‘सर्वजित’ निर्माणका लागि आफ्नो पाँच महिनाको तलब सहयोग गर्ने घोषणा गर्नुभएको छ

अध्यक्ष दाहालसँग गृहमन्त्रीको भेट

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग आज भेटवार्ता गर्नुभएको छ ।

नेकपा एसको सचिवालय बैठक बस्दै

नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक बस्ने भएको छ ।

आयोजनाको काम छिटो सम्पन्न गर्नुस्ः नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आज मादीनदी लिफ्टिङ खानेपानी आयोजना अवलोकन गर्नुभएको छ । नेपाल सरकारको ७० प्रतिशत र

ओली र देउवापछि बालेनको भेट प्रचण्डसँग

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगसँग भेट गरेका छन् ।

विनियोजन विधेयक प्रस्ताव स्वीकृत

प्रतिनिधिसभाको आजको दोस्रो बैठकले विनियोजन विधेयक २०७९ माथि विचार गरियोस भन्ने प्रस्ताव स्वीकृत गरेको छ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले

राष्ट्रिय सभाबाट यौनअपराधबिरुद्ध उजुरी दिने हदम्यादसम्बन्धी संकल्प प्रस्ताव स्वीकृत

काठमाडौं । संघीय संसदको राष्ट्रिय सभाबाट यौन अपराधबिरुद्ध उजुरी दिने हदम्याद सम्बन्धी व्यवस्थाको पुनरावलोकन सम्बन्धि संकल्प प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको

नेपालीको औसत आयु नै थोरै भएकाले वृद्धभत्ता दिने उमेर कम…

अर्थमन्त्री जनार्दन शर्माले नेपालीको औसत आयु नै थोरै भएकाले सामाजिक सुरक्षा भत्ता दिने उमेर कम बनाइएको बताउनु भएको छ ।

प्रतिनिधिसभाको बैठकमा दुई विधेयक प्रस्तुत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले “यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने

जिल्ला समन्वय समिति बागलुङको निर्वाचन जेठ ३१ मा

बलेवा । जिल्ला समन्वय समिति बागलुङको निर्वाचन कार्यतालिक सार्वजनिक भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको निर्वाचन तालिकाअनुसार

वामपन्थी आन्दोलनका मुल नेताहरु नै वाम एकताको पक्षमा छैनन् –…

नेकपा (एकीकृत समाजवादी)मा सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले वामपन्थी आन्दोलनका मुल नेताहरु नै वाम एकताको पक्षमा नरहेको टिप्पणी गर्नु

प्रचण्ड अभिव्यक्ति: प्रधानमन्त्रीको लोभ कि आउने चुनावको डर ?

के अहिले प्रचण्डलाई प्रधानमन्त्रीको लोभ कसैले देखाएको छ ? राजनीतिक र कानुनी क्षेत्रका जानकारहरु भन्छन्– त्यस्तो लाग्दैन । किनभने अहिलेको

स्थानीय जनप्रतिधिलाई अर्थमन्त्रीको आग्रह: ठूला काम होइन, जनता खुसी हुने…

काठमाडौँ । वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट रुकुमपश्चिममा निर्वाचित जनप्रतिनिधिसँग अर्थमन्त्री जनार्दन शर्माले अन्तक्र्रिया गर्नुभएको छ । उहाँले आफ्नो गृह

शैक्षिक बेरोजगारी र बौद्धिक प्रतिभा पलायनलाई रोक्न प्रधानमन्त्रीको आग्रह

बनेपा । प्रधानमन्त्री एवं काठमाडौँ विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले बढ्दो शैक्षिक बेरोजगारी र बौद्धिक प्रतिभा पलायनलाई न्यूनीकरण गर्दै युवा जनशक्तिलाई