• २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
  •   Unicode
Logo
पिरामिडको देशमा मनाइयो नेपाली वसन्त उत्सव

काठमाडौँ । इजिप्टस्थित नेपाली राजदूतावासको आयोजनामा राजधानी कायरोमा शनिबार ‘नेपाली वसन्त उत्सव, २०२३’ मनाइएको छ । नेपाली बालबालिकाको स्वागत नृत्य प्रस्तुतिबाट सुरु भएको उक्त कार्यक्रममा इजिप्टका प्रथम सगरमाथा आरोही ओमार साम्राले नेपाली कला, संस्कृति र परम्पराको विविधता तथा सम्पन्नताको वर्णन गर्दै आफूले सगरमाथा आरोहण गर्दाको अनुभवबारे प्रवचन दिनुभएको थियो ।

भूकम्पपछि ४० हजारभन्दा बढी सिरियाली शरणार्थी टर्किएबाट फर्किए

एजेन्सी । टर्किएका रहेका झन्डै ४२ हजार सिरियाली शरणार्थीहरू यहाँ गएको शक्तिशाली भूकम्पपछि स्वेच्छाले स्वदेश फर्किएको टर्किएका रक्षामन्त्री हुलुसी अकारले

युक्रेनका राष्ट्रपतिको दाबी – पुटिन मारिनेछन्

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले भ्लादिमिर पुटिनलाई उनका नजिकका व्यक्तिहरूले नै एकदिन हत्या गरिदिने बताएका छन् ।

टर्किएमा पुनः ५.६ म्याग्निच्युडको भूकम्प, १ जनाको मृत्यु, ६९ घाइते

पूर्वी टर्किएमा सोमबार आएको ५.६ म्याग्नीच्युडको भूकम्पमा परी एक जनाको मृत्यु भएको छ भने ६९ जना घाइते भएका छन् ।

युक्रेन युद्धको एक बर्ष पूरा, युद्धबारे के भन्छन् विश्व नेताहरू…

एजेन्सी । रुसले युक्रेनमा आक्रमण गरेको एक वर्ष पूरा भएको दिन विश्व नेताहरूले शुक्रबार युद्धबारे आ–आफ्ना विचार सार्वजनिक गरेका छन्

‘रुसले युक्रेनलाई कहिल्यै जित्न सक्दैन’

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले युक्रेनलाई कहिल्यै जित्न नसक्ने दाबी गरेका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि

टर्कीमा पुनः शक्तिशाली भूकम्प, सडकमै भागदौड

टर्कीमा सोमबार अबेर राति ६.४ म्याग्निच्यूड तीव्रताको शक्तिशाली भूकम्प गएको छ । टर्कीको हताय प्रान्तमा भूकम्पको तीब्र झट्का महसुस गरिएको

टर्कीमा भूकम्प गएको ११ दिनपछि एक किशोरसहित तीनजनाको जीवितै उद्धार

टर्कीमा उद्धारकर्मीले भूकम्प गएको ११ दिनपछि तीन जनालाई उद्धार गरेका छन् ।

३६ हजारको हताहतिसँगै टर्कीए र सिरियाका भूकम्पपीडितको सहयोगमा विश्वको ध्यान…

एजेन्सी । कहरामनमारासलाई केन्द्रविन्दु बनाएर हालै भएको शक्तिशाली भूकम्पमा छत्तीस हजारभन्दा बढीको हताहतिपछि अब टर्कीए र सिरियाका भूकम्पपीडितको सहयोगमा विश्व

टर्की र सिरियामा गएको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ३५ हजार…

टर्की र सिरियामा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ३५ हजारभन्दा बढी पुगेको छ ।

टर्कीमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २४ हजार ६१७ पुग्योः…

भूकम्पबाट प्रभावित टर्कीको अन्टाक्यामा उद्धार र खोज टोलीले देशमा मृत्यु हुनेको सङ्ख्या २४ हजार ६१७ पुगेको उल्लेख गरेको छ ।

भब्य दर्शक र प्रस्तुतीसहित सिड्नीमा नेपथ्यको अर्को विशाल फड्को

सिड्नी (अष्ट्रेलिया)। एक त सिड्नीमा पछिल्लोसमय प्रस्तुत हुँदैगरेकोभन्दा झण्डै दोब्बर ठूलो हल । त्यो पनि कन्सर्ट सुरुहुनुभन्दा दुइ घन्टा अगावैदेखि

टर्कीए भूकम्पः चौबीस हजारभन्दा बढीको मृत्यु

टर्कीएको पूर्वी भाग र छिमेकी सिरियामा गत सोमबार भएको भूकम्पमा परी हालसम्म २४ हजार एक सय ६५ जनाको मृत्यु भएको

टर्कीए भूकम्पः बाइस हजारभन्दा बढीको मृत्यु

इस्तानबुल । स्टर्कीएको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार भएको भूकम्पमा परी हालसम्म २२ हजार तीन सय ६८ जनाको मृत्यु

टर्कीए भूकम्पः नौ हजार पाँच सयभन्दा बढीको मृत्यु

एजेन्सी । टर्कीएको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार भएको भूकम्पमा परी हालसम्म नौ हजार पाँच सय ७८ जनाको मृत्यु

टर्की भूकम्पको असरः साढे ३ मिटर सर्‍यो जमिन

एजेन्सी । टर्कीमा सोमबार गएका दुईवटा शक्तिशाली भूकम्पका कारण त्यहाँको भौगोलिक अवस्थामा बदलाव आएको छ । भूगर्भविदका अनुसार भूकम्पले गर्दा

दुईवटा शक्तिशाली भूकम्पबाट प्रभावित टर्की र सिरियामा यसरी हुँदैछ खोजी…

दक्षिणी टर्की र उत्तरी सिरियामा गएको शक्तिशाली भूकम्पका कारण अहिलेसम्म ९,००० जनाभन्दा बढी मानिसको मृत्यु भएको पुष्टि भएको छ ।

भूकम्प प्रभावित प्रान्तहरूमा टर्कीमा आपतकाल घोषणा

एजेन्सी । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले मङ्गलबार शक्तिशाली भूकम्पबाट प्रभावित टर्कीका विभिन्न १० प्रान्तमा तीन महिनाका लागि आपतकाल घोषणा

टर्की भूकम्पः मृतकको संख्या ३७०० नाघ्यो

मध्यपूर्वका चार देश टर्की, सिरिया, लेबनान र इजरायलमा सोमबार बिहान गएको भूकम्पले ठूलो क्षति पुर्याएको छ ।

पूर्व सैनिक शासक मुसर्रफको पार्थिव शरीर पाकिस्तान ल्याइने

पाकिस्तानका निर्वासित पूर्व सैनिक शासक परवेज मुसर्रफको शव सोमबार स्वदेश ल्याइने भएको छ ।