२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
काठमाडौं १ मा रवीन्द्रको अग्रता

काठमाडौं । काठमाडौं १ राप्रपाका रवीन्द्र मिश्रले अग्रता लिनुभएको छ । जारी गणनामा मिश्रले २४१६ मत प्राप्त गर्नुभएको छ भने कांग्रेसका प्रकाशमान सिंह २३०२ मत ल्याएर दोस्रो स्थानमा झर्नुभएको छ । एमालेका किरण पौडेलले १४४१ मत प्राप्त गर्नुभएको छ ।

डडेल्धुरामा मतगणना सुरु

प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना सुरु भएको छ ।

लुम्बिनी ४ मा लोसपालाई अग्रता

रूपन्देही क्षेत्र नं ४ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको अग्रता सुरू भएको छ । प्रतिनिधिसभा सदस्यतर्फ विभिन्न क्षेत्रको मतपेटिकाबाट

भक्तपुर क्षेत्र नं १ मा राप्रपा, क्षेत्र नंं २ मा…

त्यसैगरी भक्तपुर क्षेत्र नं १ मा राप्रपाका उम्मेदवार भरतबहादुर खड्काले सुरुआती अग्रता लिनुभएको छ । चाँगुनारायण नगरपालिका वडा नं १

सप्तरीको क्षेत्र नं १ र २ मा जनमत पार्टीका अध्यक्ष…

सप्तरीको क्षेत्र नं १ र २ मा जनमत पार्टीका अध्यक्ष डा राउत दाजुभाइको सुरुआती अग्रता

धनुषा–३ सङ्घमा एमाले र प्रदेशमा जनमत पार्टीका उम्मेदवारको अग्रता

धनुषाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ३ मा एक हजार १७ मतगणना हुँदा सङ्घमा एमाले उम्मेदवार र प्रदेश १ मा जनमत

प्रतिनिधिसभा निर्वाचन: विजयी सुरुआतसँगै चर्चामा कांगेसका उम्मेदवार योगेश

गण्डकी । यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का

ललितपुर २ मा एमालेले अग्रता बढायो

एमालेका प्रेम बहादुर महर्जन ५७७८ मत प्राप्त गर्नुभएको छ । हाम्रो नेपाली पार्टीका सुदिन शाक्य (लौरो)ले ४६०० मत प्राप्त गर्नुभएको

झापा ३ मा राप्रपा अध्यक्ष लिङ्देनको अग्रता

५ सय मत गणना हुँदा लिङदेनले २२७ मत पाउनु भएको छ भने उहाँका प्रतिस्पर्धी गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका कांग्रेसका कृष्णप्रसाद

काठमाडौं ९ मा एमालेको अग्रता

प्रारम्भिक मतपरिणाम अनुसार श्रेष्ठले ५६४ मत प्राप्त गर्नुभएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टेकबहादुर पोखरेलले ५६१ मत प्राप्त गर्नुभएको

काठमाडौं-४ मा गगन थापाको अग्रता

काठमाडौं । काठमाडौं-४ मा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अग्रता लिएका छन् । सोमबार दिउँसो सार्वजनिक मतपरिणाम अनुसार गगन थापाले

काठमाडौं क्षेत्र नं ८मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारको अग्रता

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदबार बिराजभक्त श्रेष्ठले ६०७ मत प्राप्त गर्नुभएको छ भने हाम्रो नेपाली पार्टीका सुमन सायमीले ५९१ मत प्राप्त

कांग्रेसले खाता खोल्यो, तुलाचनलाई पराजित गर्दै कांग्रेसका थकाली निर्वाचित

प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसले खाता खालेको छ । मुस्ताङमा कांग्रेसका उम्मेदवार निर्वाचित भएका हुन् ।

पहिलो परिणाम: मुस्ताङबाट कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली निर्वाचित

कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली ३ हजार ९९२ मत प्राप्त गर्दै बिजयी हुनु भएको हो । उहाका निकटतम प्रतिद्धन्द्धी एमालेका

सप्तरी क्षेत्र नम्बर २ सिके राउतको फराकिलो अग्रता

१२६७ मतगणना हुँदा राउतले ६२९ मत पाएका छन् । उनलाई पछ्याइरहेका लोसपाका जयप्रकाश ठाकुरको १६९ मत छ ।

काठमाडौँ–३ मा मतगणना सुरु

काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नं ३ को मतगणना बिहान नौ बजेदेखि सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

काठमाडौं ७ः घण्टीलाई उछिन्दै एमालेका श्याम घिमिरेले बनाए अग्रता

काठमाडौं ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीले बनाएको अग्रतालाई रोक्दै नेकपा एमालेका उम्मेदवार श्याम घिमिरे अग्रस्थानमा उक्लिएका छन् ।

काठमाडौं १ मा प्रकाशमान सिंहको अग्रता, रवीन्द्र मिश्र पछिपछि

काठमाडौं १ मा कांग्रेसका प्रकाशमान सिंहले प्रारम्भिक अग्रता बनाएका छन् ।

काठमाडौँ क्षेत्र नं ६ को मतगणना शुरु

काठमाडौँ क्षेत्र नं ६ को मतगणना शुरु भएको छ । सो क्षेत्रको मतगणना स्थल धर्मस्थलीमा आज बिहान १० बजेदेखि मतगणना

सप्तरी २ः सिके राउतको सुरूवाती अग्रता

सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका सिके राउतले सुरूवाती अग्रता बनाएका छन् ।