२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
झापा क्षेत्र नम्बर२ मा एमालेको अग्रता

काठमाडौं । झापा क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार देवराज घिमिरेले अग्रता लिनु भएको छ । घिमिरे ९२३ मतका साथ अग्रस्थानमा हुनहुन्छ भने दोस्रो स्थानमा गठबन्धनबाट माओवादी उम्मेदवार हरिकुमार राना ५९४ मत प्राप्त गर्नुभएको छ । स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपालले ४९८ मत पाउनु भएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका

मुस्ताङमा नेपाली कांग्रेसको अग्रता कायमै

३ हजार ७७९ मतगणना हुँदा नेपाली कांग्रेस उम्मेदवार योगेश गौचन थकालीले २,०३५ मत प्राप्त गर्नुभएको छ । उहालाई एमाले उम्मेदवार

ललितपुर २ मा एमालेका महर्जन ४८३ मतले अग्रस्थानमा

ललितपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेका प्रेमबहादुर महर्जनले ४८३ मतले अग्रता बनाएका छन् ।

भक्तपुर क्षेत्र नं १ को मतगणना सुरु

भक्तपुर क्षेत्र नं १ को मतगणना सुरु भएको छ । खरीपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा प्रतिनिधिसभा तथा प्रदेशसभा १

धनुषा ३ मा नेकपा एमालेकी जुलीकुमारी महतोको अग्रता

७ सय मत गणना हुँदा महतोले २५७ मत प्राप्त गर्दा जनमत पार्टीका शम्भुकुमार साहले १५५ मत ल्याृनु भएको छ ।

जुम्लामा सर्वदलीय बैठकपछि मतगणना थालिने

जुम्ला । आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको तीन स्थानबाट मतगणना गरिने भएको छ । मतदान केन्द्र र

ललितपुरमा सिलवाललाई सुरुवाती अग्रता

ललितपुर निर्वाचन क्षेत्र नम्बर १ को मतगणनामा एमालेले सुरुवाती अग्रता बनाएको छ ।

कास्की क्षेत्र नं ३: मतगणना सुरु गरिँदै

पोखरा । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन–२०७९ अन्तर्गत कास्की निर्वाचन क्षेत्र नं ३ को मतगणनाको तयारी गरिएको छ । यसका

काठमाडौं ७ मा घण्टीको अग्रता

काठमाडौं ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ ।

काठमाडौं निर्वाचन क्षेत्र नं ७ मा स्वतन्त्र पार्टीको अग्रता

काठमाडौं निर्वाचन क्षेत्र नं ७ को स्वतन्त्र पार्टीले अग्रता लिएको छ । काठमाडौँ महानगरपालिका वडा नं १६ नयाँबजारस्थित जुडो हलमा

नार्पाभूमिको मतपेटिका हेलिकप्टरमार्फत ल्याइने

हिमाली जिल्ला मनाङको सबैभन्दा उचाइ र विकट क्षेत्रको मतपेटिका आज हेलिकप्टरमार्फत ल्याइने भएको छ । यहाँको मौसम अनुकूल भएपछि हेलिकप्टरमार्फत

चितवनमा मतगणना गरिँदै

तीन निर्वाचन क्षेत्र रहेको यस जिल्लाका सबै क्षेत्रमा आज बिहानबाट मत गणनाको तयारी गरिएको छ । आइतबार राति अबेरसम्म मतपेटिका

भक्तपुर २ मा कांग्रेसको सुरुवाती अग्रता

पछिल्लो मतपरिणाम अनुसार भक्तपुर २ मा कांग्रेसका दुर्लभ थापाले २२३० मतका साथ अग्रता लिनुभएको छ । एमालेका महेश बस्नेतले १६३२

झापा क्षेत्र नं ३ र ५ को मतगणना आरम्भ हुँदै

झापा । आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणनाका लागि झापामा तयारी पूरा भएको छ । झापाको एक स्थानमा मतगणना

पर्वतमा मतगणनाको तयारी हुँदै

पर्वत । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत पर्वतमा ५५ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार जिल्लाको

मतगणना अपडेट: मुस्ताङमा कांग्रेसको अग्रता, एमाले उम्मेदवारले पछ्याउँदै

कांग्रेसका उम्मेदवारले योगेश गौचन थकालीले ५३७ मत प्राप्त गर्दा नेकपा एमालेका प्रेमप्रसाद तुलाचनले ४२१ मत प्राप्त गर्नुभएको छ ।

ललितपुर २ मा एमालेको अग्रता, लौरोले पछ्याउँदै

प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तरगत ललितपुर क्षेत्र नम्बर २ मा ६ बजे सम्मको मतगणनामा एमालेले अग्रता बढाएको छ ।

झापा २ मा मतगणना सुरु

आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना आज बिहानदेखि सुरु भएको छ ।

ललितपुर क्षेत्र नम्बर २ मा मतगणना सुरु,एमालेको अग्रता

हाल सम्म ५ सय मत गणना हुँदा नेकपा एमालेका उम्मेदवार प्रेमबहादुर महर्जनले ११७ मत प्राप्त गर्नुभएको छ भने नेकपा एसका

गोरखाको उत्तरी क्षेत्रको मतपेटिका हेलिकप्टरबाट ल्याइँदै

गोरखा । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत गोरखाको उत्तरी क्षेत्रका मतपेटिका सङ्कलन जारी रहेको छ । जिल्लाका चुमनुब्री गाउँपालिकामा रहेका