२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुर २ मा एमालेको अग्रता, लौरोले पछ्याउँदै



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तरगत ललितपुर क्षेत्र नम्बर २ मा बिहान ६ बजे सम्मको मतगणनामा एमालेले अग्रता बढाएको छ ।

४ हजार ५७ मत गणना हुँदा नेकपा एमालेका उम्मेदवार प्रेमबहादुर महर्जनले १३१७ मत ल्याएका छन् । यस्तै, लौरो चिन्ह्रले ८९७ मत पाएको छ ।

यस्तै नेकपा एसका उम्मेदवार कृष्णलाल महर्जनले ७७७ मत पाएका छन् भने राप्रपाका उम्मेदवार रघुवर राज थापाले६७८ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बुद्धरत्न महर्जनले ३९० मत ल्याएका छन् ।