१४ भाद्र २०८३, आईतवार
,
Latest
काभ्रेपलाञ्चोकमा ‘हाटबजार’को लहर, किसानलाई बजारीकरणमा सहजता भोटेकोशी बाढीमा भोजपुरका चार जना सम्पर्कविहीन भोटेकोशी नदीमा पुनः बाढी, अहिले जलसतह घटेर सामान्यतर्फ बाढीपीडितका लागि रेडक्रस तनहुँद्वारा एक लाख बढी सहयोग भोटेकोशी नदीमा पुनः बाढी, अहिले जलसतह घटेर सामान्यतर्फ राहत र पूर्वाधार सामग्री बोकेको चिनियाँ विमान काठमाडौ आईपुग्यो एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन, समस्या नरहेको जानकारहरूको भनाइ भोटेकोशी बाढी: २६१ पर्यटकको उद्धार, ३२० अझै सम्पर्कविहीन अमेरिकाद्वारा बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी अतिरिक्त सहायता घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं ७ मा घण्टीको अग्रता



अ+ अ-

काठमाडौं । काठमाडौं ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ ।

प्रारम्भिक गणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका पराजुलीले १७७ मतले अग्रता लिँदा एमालेका श्याम घिमिरे ९३ मतसहित दोस्रो स्थानमा छन् भने सत्ता गठबन्धनकी साझा उम्मेदवार माओवादी केन्द्रकी मानुषी ७५ मतसहित तेस्रो स्थानमा छन् ।

सो क्षेत्रमा लौरो चिन्हका इन्जिनियर प्रवेन्द्र पोखरेल ७२ मतसहित चौथो स्थानमा छन् ।