२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
ललितपुर ३ मा मतगणना सुरु

ललितपुर । ललितपुर निर्वाचन क्षेत्र नं ३ को मतगणना सुरु भएको छ । निर्वाचन अधिकृतको कार्यालय रहेको जावलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा मतगणना थालनी गरिएको हो । ललितपुर महानगरपालिका वडा नं २०, २१ र २२ को प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतगणना सुरु गरिएको निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिनुभयो । मतगणनालाई तीव्र

भक्तपुरमा मत गणना सुरु

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत भक्तपुरमा मतगणना सुरु भएको छ । भक्तपुर क्षेत्र नं २ को मध्यपुरथिमि नगरपालिका बोडेस्थित नेपाल कृषि

काठमाडौँ ७ मा मतगणना सुरु

काठमाडौँ निर्वाचन क्षेत्र नं ७ को मतगणना भर्खरै सुरु भएको छ । काठमाडौँ महानगरपालिका वडा नं १६ नयाँबजारस्थित जुडो हलमा

कास्की–२ को मतगणना थालियो, राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता

काठमाडौँ । कास्की क्षेत्र नं २ को मतगणना सुरु भएको छ । पोखरा–१५ वडा नम्बरबाट कोलपाटनको मतपेटिकाबाट गणना थालिएको हो

अघिल्लो चुनावभन्दा करिब सात प्रतिशत बिन्दुले न्यून मतदान

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि अघिल्लो पटकभन्दा यसपटक कम मतदान भएको छ । निर्वाचन आयोगको प्रारम्भिक विवरणअनुसार यसपटक

अपेक्षा गरेभन्दा राम्रो नतिजा ल्याउँदैछौँ: सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीले अपेक्षा गरेभन्दा राम्रो नजिता ल्याउने बताउनुभएको छ । आज मतदान

काठमाडौँ ३ मा भोलिदेखि मात्रै मतगणना

काठमाडौँ । काठमाडौँ क्षेत्र नं ३ मा सोमबार बिहानदेखि मात्रै मतगणना सुरु हुने भएको छ । सर्वदलीय बैठकले भोलिदेखि मात्रै

एमाले अध्यक्ष ओलीद्वारा मतदातालाई धन्यवाद

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको आज सम्पन्न निर्वाचनमा सहभागी भई

प्रत्यक्ष र समानुपातिकर्फको मत एकैसाथ गणना हुने

निर्वाचन आयोगले आज सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना गर्दा प्रत्यक्ष र समानुपातिकर्फको मतलाई एकै पटक चार स्थानमा

अपेक्षाभन्दा कम मतदान, करिब ६१ प्रतिशत भएको प्रारम्भिक विवरण

काठमाडौँ । आज सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा हालसम्मको प्रारम्भिक विवरणअनुसार पूर्वानुमानभन्दा कम करिब ६१ प्रतिशत मतदान भएको

६१ प्रतिशत मतदान, अपेक्षाभन्दा कम भयो: प्रमुख निर्वाचन आयुक्त थपलिया

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रारम्भिक बिवरण सार्वजनिक गर्दे आयोगको अपेक्षा भन्दा कम मतदान भएको बताउनु भयो । उहाँले भन्नुभयो

रुपन्देहीको मतगणना आजै रातिदेखि

रुपन्देहीमा प्रतिनिधिसभा र प्रदेशसभाका लागि भएको निर्वाचनको मतगणना आजैदेखि सुरु गर्ने तयारी गरिएको छ ।

निर्वाचन आयोगको पत्रकार सम्मेलन- लाईभ

काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन सम्पन्न भएपछि निर्वाचन आयोगले बिस्तृतमा जानकारी दिन पत्रकार सम्मेलनका आयोजना गरेको

कांग्रेस सभापति देउवाबाट मतदान प्रक्रिया उत्साहपूर्ण रुपमा सम्पन्न भएकोमा सबैलाई…

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन शान्तिपूर्ण एवं भयरहित वातावरणमा निष्पक्ष, धाँधलीरहित र उत्साहपूर्ण

मतदाता शिक्षाको प्रभावकारिता र मतदान केन्द्रको सुव्यवस्थापनमा कमी देखियो: मानब…

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले मतदाता शिक्षाको प्रभावकारिता र मतदान केन्द्रको सुव्यवस्थापनमा कमी देखिएको जनाएको छ । प्रदेशसभा तथा

बाजुरामा गोली लागेर एकको मृत्यु, तीन घाइते

मृत्यु हुनेमा सोही नगरपालिका वडा नम्बर ७ का अन्दाजी २८ वर्षीय सजीव अयडी रहेका छन्। घटनामा दर्जनौँ स्थानीय घाइते भएका

मतदानमा नागरिकको उत्साह देखिएन,यो परिस्थिति विचारणीय: जियोक

पर्यवेक्षणको क्रममा मतदान केन्द्रहरुको अवलोकन गर्दा मतदान सुरु भएपछि प्रारम्भिक चरणमा मतदाताहरुको पातलो उपस्थिति देखिएकोले पछिल्लो समयमा मतदाताहरुको चाप बढ्ने

आयोगले तोकेको समय सकियो, मतदान केन्द्रमा उपस्थितले मतदान गर्न पाउने

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगले तोकेको ५ बजेसम्मको समय सकिएको छ ।

मतदाताको उपस्थिति कम, ७० प्रतिशत मात्रै मतदान हुने अनुमान

काठमाडौँ । निर्वाचन पर्यवेक्षकहरुले यस पटकको निर्वाचनमा मतदाताहरु उत्साहीत नदेखिएको बताएका छन् । आईतवार बिहान ७ बजेबाट पर्यवेक्षण गर्दा काठमाडौं उपत्यकाका

रुकुमको रुक्मिणी माविमा विवाद हुँदा मतदान रोकियो

रुकुमको रुक्मिणी मावि केन्द्रमा विवाद भएपछि मतदान रोकिएको छ । वारिसे मतदानमा विवाद उत्पन्न भएपछि मतदान रोकिएको हो ।