१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी नदीमा पुनः बाढी, अहिले जलसतह घटेर सामान्यतर्फ राहत र पूर्वाधार सामग्री बोकेको चिनियाँ विमान काठमाडौ आईपुग्यो एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन, समस्या नरहेको जानकारहरूको भनाइ भोटेकोशी बाढी: २६१ पर्यटकको उद्धार, ३२० अझै सम्पर्कविहीन अमेरिकाद्वारा बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी अतिरिक्त सहायता घोषणा भोटेकोशीमा पुनः बाढी, सतर्कता अपनाउन स्थानीय प्रशासनको आग्रह सवारीसाधन उपलब्ध गराउन निर्माण व्यवसायीको अपिल आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर विपदमा सेलिब्रेटीहरुको उद्धारको नाटक, त्रिशुलीपारि पुगेन सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुकुमको रुक्मिणी माविमा विवाद हुँदा मतदान रोकियो



अ+ अ-

काठमाडौँ । रुकुमको रुक्मिणी मावि केन्द्रमा विवाद भएपछि मतदान रोकिएको छ । वारिसे मतदानमा विवाद उत्पन्न भएपछि मतदान रोकिएको हो ।

विवादपछि रुक्मिणी माविका तीन वटै मतदान केन्द्रमा मतदान रोकिएको छ । कुनै व्यक्तिले शारीरिक अस्वस्थताका कारण भोट हाल्न अर्कालाई दिएमा त्यस्तो भोट सम्बन्धित घरका व्यक्तिले मात्र हाल्न पाउने, यदि घरका व्यक्ति नभए मतदाताले इच्छाएको व्यक्तिले मतदान गर्न सक्ने निर्णय सर्वदलीय बैठकमा गरिएको थियो ।

तर, दलका उम्मेदवार र प्रतिनिधिले त्यसमा विवाद गरेपछि मतदान रोकिएको हो । मतदान रोकिएपछि रुक्मिणी माविमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।