२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मुलुकभर १५ मतदान केन्द्रमा मतदान कार्य रोकियो

काठमाडौं । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन निर्वाचन अन्तरगत मुलुकभर १५ मतदान केन्द्रमा मतदान कार्य रोकिएको छ । निर्वाचन आयोगका अनुसार रोकिएका मतदान केन्द्रमा मतदान कार्य सुचारु गर्न प्रयास भइरहेको छ। अन्य स्थानमा भने शान्तिपूर्ण रूपमा मतदान भइरहेको आयोगले जनाएको छ ।

मोरङको बुढीगंगामा रोकिएको मतदान पुनः सुचारु

मोरङ निर्वाचन क्षेत्र नम्बर ६ स्थित बुढीगंगा गाउँपालिकाको एक मतदानस्थलमा मतदान कार्य पुनः सुचारु भएको छ ।

बाजुरामा मतपेटिकामा आगजनी

बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकास्थित भगवती आधारभूत विद्यालयको 'क' केन्द्रमा रहेको एक मतपेटिकामा आगजनी भएको छ।

देशभर ४६ प्रतिशतसम्म मतदान सम्पन्न, मतपेटीका ढुवानीका लागि सवारीसाधन तैनाथ

उहाँले मतदान कार्य रोकिएका ठाउँमा पनि मतदान पुनः सुचारु गराउन पहल गरिरहेको र कतिपय स्थानमा पुनः सुचारु भइसेको बताउनु भयो

पूर्व प्रधानमन्त्री डा भट्टराई र पूर्व उपप्रधानमन्त्री श्रेष्ठद्वारा मतदान

गोरखा । पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले गोरखा क्षेत्र नं २ अन्तर्गत पालुङटार नगरपालिकाको खोप्लाङस्थित

बाग्मती प्रदेशका मुख्यमन्त्री पाण्डेद्वारा मतदान

मलेखु । बाग्मती प्रदेशका मुख्यमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले मतदान गर्नुभएको छ । धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर

पौने एक बजेसम्म ३२ प्रतिशत मत खस्योः निर्वाचन आयोग

देशभर दिउँसो १२ः४५ बजेसम्म ३२ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।

पूर्वसहमति नलिइ मतदान स्थगित नगर्न आयोगको निर्देशन

निर्वाचन आयोगले मतदान केन्द्रमा भएको सामान्य विवादका कारण केही समय स्थगन भएको मतदान कार्य पुनः सञ्चालन निर्देशन दिएको छ ।

मंसिर १५ भित्रमा बहुमतको सरकार बन्छः ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर १५ भित्र एमालेले बहुमतको सरकार बनाउने बताएका छन् ।

कास्कीमा मतपेटिका फुटाइयो

  काठमाडौँ । कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ तोरबराह आधारभूत विद्यालय लुम्रे मतदान केन्द्रमा मतपेटिका फुटाइएको छ । नेकपा बहुमतका एक कार्यकर्ताले

मतपेटिका खोस्ने प्रयास गरेपछि सिरहामा हवाई फायर

मतपेटिका खोस्ने प्रयास गरेपछि सिरहामा प्रहरीले हवाई फायर गरेको छ ।

सामान्य विवादकै आधारमा मतदान स्थगित नगर्न आयोगको निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले सामान्य विवाद भएकै आधारमा मतदान स्थगित नगर्न निर्देशन दिएको छ । केही जिल्लामा राजनीतिक दल, उम्मेदवार

यस पटक विगतको भन्दा धेरै मत खस्छः विष्णु पौडेल

बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले मतदान गर्नुभएको छ । उपाध्यक्ष पौडेलले गृहजिल्ला रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ को

मतदान केन्द्रैभित्र पटाका पड्किँदा बुढीगंगामा मतदान स्थगित

काठमाडौँ । मोरङको बुढीगंगामा मतदान केन्द्रभित्रै पटाका पड्काइएको छ । पटाका पड्केपछि सो मतदान केन्द्रमा मतदान स्थगित गरिएको छ ।

राजेश हमालले देखाए राजनीतिमा आउने संकेत

काठमाडौँ । अभिनेता राजेश हमालले लैनचौरको जननाथ स्मृति मावि केन्द्रबाट उनले बिहान मतदान गरेका छन् । प्रतिनिधिसभा र प्रदेशसभाको जारी

बाजुराका ३ मतदान केन्द्रमा मतदान स्थगित

बाजुरा । राजनीतिक दलहरुबीच विवाद बढेपछि बाजुराका ३ वटा मतदान केन्द्रमा मतदान स्थगित भएको छ । जिल्लाको बुढिगंगा नगरपालिका–८ को

आर्थिक विकासको एजेण्डालाई अघि सार्ने नेतृत्व आवश्यकः चन्द्रप्रसाद ढकाल

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको आर्थिक विकासको एजेण्डालाई अघि सार्ने किसिमको नेतृत्व चयन गर्न आग्रह

अध्यक्ष नेपालद्वारा मतदान

रौतहट । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले रौतहटको रामजानकी कन्या आधारभूत विद्यालय मतदान केन्द्रबाट मतदान गर्नुभएको

राप्रपा नेपालका अध्यक्ष थापाबाट मतदान

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले मतदान गर्नुभएको छ। अध्यक्ष थापाले हेटौंडा ६, चौघडास्थित वंशगोपाल मा.वि.मा रहेको मतदान केन्द्रबाट

म्याग्दीमा १०७ वर्षीय वृद्धबाट मतदान

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत आज म्याग्दीमा एक एक सय सात वर्षीय वृद्धले मतदान गर्नुभएको छ ।