१८ भाद्र २०८३, बिहीबार
,
Latest
मृतक र बेपत्ता सशस्त्र प्रहरीका परिवारजनसँग महानिरीक्षक पौडेलको भेट उद्धार, राहत र पुनःस्थापनालाई प्रभावकारी बनाउन आयोगको आग्रह रास्वपा सचिवालय बैठक शुरुः विपद् व्यवस्थापन र समसामयिक राजनीतिमा केन्द्रित बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव ‘आमा, धन्न बाँचेर आएँ’ कृष्णभीरमा पहिरो पन्छाउने काम तीव्र, दुवै छेउबाट १८ जना जनशक्ति परिचालन भोटेकोशी बाढीपछिको प्रतिनिधि सभाको पहिलो बैठकलाई जलवायुको आँखाबाट हेर्दाः ‘हलुका प्रधानमन्त्री, स्पष्ट सभामुख र अलमलमा… रसुवा बाढीपछि बागमती प्रदेश सरकारको उद्धारदेखि पुनर्स्थापनासम्मको सक्रियता भोटेकोशी बाढीः विभिन्न स्थानबाट १७७ शव सङ्कलन ‘अतिकम विकसित मुलुकलाई सहानुभूति होइन, जलवायु न्याय चाहिन्छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोरङको बुढीगंगामा रोकिएको मतदान पुनः सुचारु



अ+ अ-

मोरङ । मोरङ निर्वाचन क्षेत्र नम्बर ६ स्थित बुढीगंगा गाउँपालिकाको एक मतदानस्थलमा मतदान कार्य पुनः सुचारु भएको छ ।

बिहान विष्फोटको आवाजसँगै मतदानस्थलमा केही समस्या देखिए पनि हाल सो क्षेत्रमा मतदान कार्य सुरु भइसकेको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए ।

बिहान करिब पौने १० बजे मतदाताले आफ्नो मताधिकार प्रयोग गरिरहेको अवस्थामा ठूलो आवाजसहित विष्फोट भएको थियो । विष्फोटसँगै मतदाताबीच केही समय भागदौड र त्रास देखिएको थियो ।