९ भाद्र २०८३, मंगलवार
,
Latest
कर प्रणालीमा सुधारः सात दिनभित्र भ्याट विवरण सच्याउन पाइने, ईटीडीएसमा कडाइ माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेका छौँः कृषिमन्त्री चौधरी आन्तरिक राजश्व विभागद्वारा करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा १५औँ महाधिवेशन रोक्न देउवा समूह सर्वोच्चमा, ११ भदौमा पेसी हर्मुजमा छ महिनामा ६८ समुद्री घटना सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना पुरुष क्रिकेटः मलेसियाले नेपाललाई दियो २३३ रनको लक्ष्य कांग्रेसको विवाद समाधान महाधिवेशन रोक्नु होइन, विश्वसनीय बनाउनु हो : देवराज चालिसे फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पाँचवर्षे कार्ययोजना अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

मतदान केन्द्रैभित्र पटाका पड्किँदा बुढीगंगामा मतदान स्थगित



अ+ अ-

काठमाडौँ । मोरङको बुढीगंगामा मतदान केन्द्रभित्रै पटाका पड्काइएको छ । पटाका पड्केपछि सो मतदान केन्द्रमा मतदान स्थगित गरिएको छ ।

बुढीगंगा गाउँपालकिा–१ स्थित करैया दवीस्थान केन्द्रमा मतदान भइरहँदा पटका पड्काइएपछि स्थगित भएको हो । लाइनमा बसेर मतदाताले मतदान गरिरहेका थिए । सोहीबेला केन्द्रभित्रै विष्फोटको ठूलो आवाज आएको थियो ।

विष्फोटको आवाज आएपछि मतदाताबीच भागदैड मच्चिएको थियो । मतदाता बम विष्फोट गराइएको भन्दै त्रसित अवस्थामा भागेका थिए । अहिले त्यहाँ पुनः मतदान गराउने प्रयास भइरहेको छ ।