९ भाद्र २०८३, मंगलवार
,
Latest
कर प्रणालीमा सुधारः सात दिनभित्र भ्याट विवरण सच्याउन पाइने, ईटीडीएसमा कडाइ माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेका छौँः कृषिमन्त्री चौधरी आन्तरिक राजश्व विभागद्वारा करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा १५औँ महाधिवेशन रोक्न देउवा समूह सर्वोच्चमा, ११ भदौमा पेसी हर्मुजमा छ महिनामा ६८ समुद्री घटना सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना पुरुष क्रिकेटः मलेसियाले नेपाललाई दियो २३३ रनको लक्ष्य कांग्रेसको विवाद समाधान महाधिवेशन रोक्नु होइन, विश्वसनीय बनाउनु हो : देवराज चालिसे फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पाँचवर्षे कार्ययोजना अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

६१ प्रतिशत मतदान, अपेक्षाभन्दा कम भयो: प्रमुख निर्वाचन आयुक्त थपलिया



अ+ अ-

काठमाडौं । निर्वाचन आयोगले ६१ प्रतिशत मत खसेको जनाएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रारम्भिक बिवरण सार्वजनिक गर्दे आयोगको अपेक्षा भन्दा कम मतदान भएको बताउनु भयो । उहाँले भन्नुभयो प्रतिसतका हिसाबले १ नम्बरमा कम मतदान भयो भने मधेश प्रदेशमा ६५ प्रतिशत जति मतदान भयो ।

यसअघि २०७४ सालको निर्वाचनमा ६८ प्रतिशत भोट खसेको थियो । यस अघि २०७४ मा सम्पन्न प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा ६८.६६ प्रतिशत मत खसेको थियो । यस्तै २०७० सालको दोस्रो संविधान सभाको निर्वाचनमा ७८ प्रतिशत र २०६४ सालको पहिलो संविधासभा सभा निर्वाचनमा ५४.५७ प्रतिशत मत मात्रै खसेको थियो ।