२३ चैत्र २०८१, शनिबार
April 5, 2025 Saturday

27.27°C

काठमाडौं

27.27°C

Kathmandu

Feels-like: 26.23

Wind: 2.57

Humidity: 19

तपाईं के खोज्दै हुनुहुन्छ ?

मतगणना अपडेट: मुस्ताङमा कांग्रेसको अग्रता, एमाले उम्मेदवारले पछ्याउँदै



अ+ अ-

काठमाडौं । मुस्ताङको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा नेपाली कांग्रेसले अग्रता लिएको छ ।

कांग्रेसका उम्मेदवारले योगेश गौचन थकालीले ५३७ मत प्राप्त गर्दा नेकपा एमालेका प्रेमप्रसाद तुलाचनले ४२१ मत प्राप्त गर्नुभएको छ ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङले १२ मत प्राप्त गर्नुभएको छ ।