१३ श्रावण २०८३, बुधबार
,
Latest
सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न पर्यटन बोर्ड र सांस्कृतिक संस्थानबीच सम्झौता संवेदनशील मुद्दाको प्रत्यक्ष प्रसारण नगर्न आदेश चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध फुटवेयर क्षेत्रमा सीपयुक्त जनशक्ति र रोजगारी सिर्जनाका लागि श्रममन्त्री यादवको पहल अत्यावश्यक परेमा मात्र राहदानीका लागि आवेदन दिन विभागको अनुरोध लुम्बिनी प्रदेशमा ८ मन्त्रालय कायम अमेरिका–इरानबीच पुनः शत्रुतापूर्ण गतिविधि सुरु सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन जापानमा जापानी नागरिक घट्दै, विदेशी बढ्दै रास्वपा बैठक: बालेन शाह वरिष्ठ नेतामा मनोनीत, सचिवालयका को को ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं १ मा प्रकाशमान सिंहको अग्रता, रवीन्द्र मिश्र पछिपछि



अ+ अ-

काठमाडौं । काठमाडौं १ मा कांग्रेसका प्रकाशमान सिंहले प्रारम्भिक अग्रता बनाएका छन् ।

सिंहले ७५४ मत प्राप्त गरेका छन् भने राप्रपाका रवीन्द्र मिश्रले उनलाई पछ्याएका छन् । मिश्रले ६८० मत प्राप्त गरेका छन् ।

त्यसैगरी नेकपा एमालेका उमेदवार किरण पौडेलले ४९६ मत प्राप्त गरेका छन् ।